• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन १४, आईतबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

६ घण्टा अघि
२

नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

१ दिन अघि
३

कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

१ दिन अघि
४

नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

२ दिन अघि
५

विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया

२ दिन अघि
६

कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने

२ दिन अघि
७

मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

२ दिन अघि
८

दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

५ दिन अघि
९

नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

६ दिन अघि
१०

हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

६ दिन अघि
११

कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

१ हफ्ता अघि
१२

असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

१ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

नवकिरण सहकारी संस्था मध्यविन्दु ७ अम्रसाको ८ औ वार्षिक साधारण सभा सम्पन्न

नवलपुर प्रेस ५८० पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर २५, शनिबार (१ साल अघि)

प्रिय धन । चोरमारा ।  पूर्वी नवलपरासीको मध्यविन्दु ७ अम्रसामा रहेको नवकिरण सहकारी संस्था लिमिटेडको ८ औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । भुपु सैनिक संघ अम्रसाको भवनमा आज सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मध्यविन्दु ७ का वड़ा अध्यक्ष अमृत प्रसाद ज्ञवालीले सहकारीले उपभोक्ताको मर्म अनुसार नयाँ नयाँ योजना ल्याउनु पर्नेमा जोड़ दिनुभयो । साथै उहाँले सहकारीका लागि आवश्यक रणनीति बनाउन वडा सदैव तत्पर रहने समेत बताउनुभयो । यसैगरि ज्ञवालीले नवकिरण सहकारी संस्थाको आफ्नै भवन निर्माणका लागि जग्गा व्यवस्थापनमा वडाको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो । यस्तै मध्यविन्दु ७ का वडा सदस्य कमल महतोले हरेक चुनौती मा सहकारीका सबै शेयर सदस्य जुटेर समाधान गर्नुपर्ने बताउनुभयो । यसैगरि कार्यक्रममा आनन्द कृषक समूहका अध्यक्ष यमलाल भण्डारीले आफ्नो सहकारी संस्थामा चित्त नबुझेका कुरा भए समूहमै खुलेर गुनासा राख्न र सम्बंधित पक्षले जवाफ दिनुपर्ने बताउनुभयो ।

यस्तै सिर्जनशिल आमा समूहका अध्यक्ष शिवकुमारी मल्लले नवकिरण सहकारी संस्थामा आवद्धहरुमध्ये महिलाको उपस्थिति बाक्लो हुनुमा महिला अब थप जिम्मेवार बनेको अनुभूति भएको बताउनुभयो , यसले महिलाको सामाजिक उत्तरदायित्व समेत थपिएको मल्लले बताउनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष कर्ण बहादुर मल्लले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै अध्यक्ष मल्लले आगामी आर्थिक बर्षका लागि बिभिन्न प्रस्तावहरु समेत पेश गर्नुभएको थियो । संस्थाको भवन निर्माण , शेयर सदस्य संख्या बृद्धि लगायतका बिभिन्न प्रस्तावहरु ताली मार्फत अनुमोदन गरि पारित गरिएको छ । यस्तै कार्यक्रममा संस्थाको तर्फबाट गणेश प्रसाद ज्ञवालीले साठी लाख चालिस हजार तीन सय असी रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नवकिरण सहकारी संस्था लिमिटेडको ८ औ बार्षिक साधारण सभामा मध्यविन्दु ७ अम्रसा टोलका ११ जना जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो । यसै गरि संस्थाका उत्कृष्ट ऋणी यमुना सुवेदी र देवीलाल मिधुनलाई सम्मान गरिएको थियो ।

त्यस्तै हाल सम्म एकलाख २२ हजार वचत गरि उत्कृष्ट वचतकर्ताको रुपमा सिम्रन आले साक्षीलाई पनि सम्मान गरिएको थियो । बार्षिक साधारण सभा कार्यक्रममा लक्ष्मी आदर्श आधारभूत विद्यालयका विद्यार्थीहरु दुर्गा मल्ल , आराध्या भूसाल , दिया महतो , सलोन राना, दिव्या महतो , अशोक राना , दिव्या गैरेले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा मध्यविन्दु ७ का वडा सदस्य रामा ढकाल , अम्रसा सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष लाल बहादुर मल्ल लगायत समाजसेवी र शेयर सदस्यको उपस्तिथि रहेको थियो । ऋण उपसमितिका सदस्य सावित्री महतोको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन दर्पण एफएममा पत्रकार प्रिय धन पाण्डे र सरोज ज्ञवालीले गर्नुभएको थियो । कार्यक्रम नवकिरण सहकारी संस्थाका अध्यक्ष कर्ण बहादुर मल्लको अध्यक्षता तथा मध्यविन्दु ७ का वडाध्यक्ष अमृत प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
आर्थिक तथा सामाजिक सम्बन्धि थप
  • पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

  • नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

  • कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

  • नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

  • समाचार
  • १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’
    ६ घण्टा अघि

  • २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा
    १ दिन अघि

  • ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु
    १ दिन अघि

  • ४

    नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु
    २ दिन अघि

  • ५

    विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया
    २ दिन अघि

  • ६

    कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने
    २ दिन अघि

  • ७

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण
    २ दिन अघि

  • ८

    दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने
    ५ दिन अघि

  • ९

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध
    ६ दिन अघि

  • १०

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष
    ६ दिन अघि

  • नवलपुर बिशेष
    १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

    नवलपुर प्रेस
    २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

    नवलपुर प्रेस
    ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

    नवलपुर प्रेस
    ४

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

    नवलपुर प्रेस
    ५

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

    नवलपुर प्रेस
    ६

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

    नवलपुर प्रेस
    ७

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

    नवलपुर प्रेस
    ८

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution