• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन १२, शुक्रबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

२ दिन अघि
२

नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

३ दिन अघि
३

हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

४ दिन अघि
४

कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

४ दिन अघि
५

असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

५ दिन अघि
६

प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

६ दिन अघि
७

पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

६ दिन अघि
८

कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

१ हफ्ता अघि
९

कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

१ हफ्ता अघि
१०

आहा मनै लोभ्याउने फुङफुङ्गे झरना

१ हफ्ता अघि
११

असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती

१ हफ्ता अघि
१२

भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा

१ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

बीस वर्षदेखि तरकारी खेतीमा जमेका रजाली भन्छन् ‘एक सिजनमै आठ लाख कमाउँछु ’

ज्ञानु पंगेनी ७६९ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर २१, मंगलबार (१ साल अघि)

कावासोती  ।  कावासोती चार हसौराका छन् वहादुर रजालीले तरकारी खेती गर्दै आएको बीस वर्ष भयो । लामो समयदेखी कृषि पेशामा लाग्नुभएका उहाँ जस्तोसुकै परिस्थीतमा पनि कहिल्यै विचलित हुनुभएन । पेशाप्रतिको लगाव , मेहेनत र निरन्तरताले नै उहाँ अहिले एक सफल किसान बन्नुभएको छ । कृषि पेशाबाट नै उहाँको जिवन स्तर माथी उठेको छ । कुनै समय विदेश ताकौँ कि ? भन्ने सोँच गर्नुभएको उहाँलाई तरकारी खेती सुरु गरेपछि आयआर्जन हुन लाग्यो । त्यसै आम्दानीले उहाँलाई साहस दियो । उहाँ भन्नुहुन्छ – ‘तरकारी खेतीबाट नै राम्रो आम्दानी गर्न थालेपछि विदेश किन जानु भन्ने सोँच आयो । त्यसैले आफ्नै देशमा पसिना बगाउने निर्णय गरे । राम्रो पनि भयो । ’ तरकारी खेती गरेको आम्दानीले नै हसौरामा एक विघा जग्गा खरीद गरेको रजालीले बताउनुभयो । ‘सुरुआतमा तर थोरै क्षेत्रफलमा खेती गर्थे , अहिले आफ्नै एक विघा जग्गा किनँे , घर घरडेरी जोडे , घरपरिवार चलाउन , छोराछोरी पढाउन सबै यसैबाट पुगेको छ । ’ रजालीले भन्नुभयो ।


रजालीले मौसमी वेमौसमी सबै खेती गर्दै आउनुभएको छ । अहिले उहाँको खेतमा काक्रा लटरम्म फलेका छन् । उहाँले बढी मात्रामा लगाउने खेती भनेकै काक्रा हो । काक्राको बजार राम्रो रहेको हुँदा उहाँले कम्तिमा चार सिजन काक्रा खेती गर्नुहुन्छ । त्यसबाहेक बोडी , भिन्डी , टमाटर , खुर्सानी लगायतका तरकारी खेती गर्ने गरेको उहाँ बताउनुहुन्छ । कुनै प्राकृतिक प्रकोप , रोग किरा नलागे , भाउ राम्रो परेमा तरकारी खेतीबाट निकै राम्रो आम्दानी हुने गरेको उहाँको भनाई छ । एक सिजनमा तरकारी खेतीका लागि करीब डेढ लाख रुपिँया लगानी लाग्ने गरेको उहाँले बताउनुभयो । खेती राम्रो भएमा र भाउ पाएमा एक सिजनमै बढिमा दश लाख रुपिँयासम्म आम्दानी हुने र सातदेखी आठ लाख रुपिँयासम्म नाफा हुने गरेको उहाँको भनाई छ । वार्षिक रुपमा करीब बीसदेखी २५ लाख रुपिँयासम्म नाफ हुने उहाँले बताउनुभयो ।
सुरुआतका दिनमा खेती गर्दा धेरै दुःख कष्ट गनुपरेको सम्झदै उहाँ भन्नुहुन्छ – ‘पछिल्लो समय त धेरै ठाउबाट अनुदान पाईन थालेको छ । विभिन्न आधुनिक सामाग्री आएका छन् । खेती गर्न पनि सहज हुँदै गएको छ । ’


जिल्लामा प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना अन्तरगत ‘तरकारी जोन ’लागु भएपछि धेरै सहज भएको उहाँको अनुभव छ । उहाँ मात्रै होईन अहिले यस क्षेत्रका अन्य किसानहरु समेत यस परियोजनाबाट लाभान्वित भएका छन् । रजाली हात्तीबूढे कृषक समूहको अध्यक्ष समेत हुनुहुन्छ । यस समूहमा ३० जना कृषक आबद्ध छन् । अहिले सबै कृषकले गरेर यस क्षेत्रमा करीब विघा क्षेत्रफलमा व्यवसायीक तरकारी खेती गर्दै आउनुभएको छ । प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना अन्तरगत विभिन्न सामाग्री अनुदानमा सहयोग पाउँदा नयाँ किसान समेत तरकारी खेतीमा आकर्षित बनेको उहाँको भनाई छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन ईकाइ पूर्वी नवलपरासीका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत विष्णु प्रसाद शर्माका अनुसार ‘तरकारी जोन’ कार्यक्रम संचालन भएका क्षेत्रमा तरकारी उत्पादन वृद्धि गर्न किसानहरुलाई बिभिन्न तालिमहरु प्रदान , बीउबीजन , मल्चिङ्ग, सिचाईको प्रवन्ध , जैविक मल निर्माण र प्रयोगलाई प्रोत्साहन , यान्त्रिकरणमा अनुदान उपलब्ध गराउँदै आएको बताउनुभयो ।
कावासोती नगरपालिकाको वडा न.४,९ ,१०, १२, १५, १६ र १७ यस्तै मध्यविन्दु नगरपालिकाको १, २ ,६ र ९ र हुप्सेकोट गाउँपालिकाको वडा एक देखी ४ न. सम्म गरि तीन स्थानीय तहको १५ वडा वडाको करीब ५ सय १० हेक्टर क्षेत्रफल ‘तरकारी जोन’ कार्यक्रममा समेटिएको छ ।

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
कृषि तथा उद्योग सम्बन्धि थप
  • दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

  • नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

  • हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

  • कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

  • समाचार
  • १

    दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने
    २ दिन अघि

  • २

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध
    ३ दिन अघि

  • ३

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष
    ४ दिन अघि

  • ४

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण
    ४ दिन अघि

  • ५

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ
    ५ दिन अघि

  • ६

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका
    ६ दिन अघि

  • ७

    पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने
    ६ दिन अघि

  • ८

    कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
    १ हफ्ता अघि

  • ९

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण
    १ हफ्ता अघि

  • १०

    आहा मनै लोभ्याउने फुङफुङ्गे झरना
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

    नवलपुर प्रेस
    २

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

    नवलपुर प्रेस
    ३

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

    नवलपुर प्रेस
    ४

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

    नवलपुर प्रेस
    ५

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

    नवलपुर प्रेस
    ६

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

    नवलपुर प्रेस
    ७

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

    नवलपुर प्रेस
    ८

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution