• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन १४, आईतबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

७ घण्टा अघि
२

नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

१ दिन अघि
३

कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

१ दिन अघि
४

नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

२ दिन अघि
५

विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया

२ दिन अघि
६

कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने

२ दिन अघि
७

मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

२ दिन अघि
८

दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

५ दिन अघि
९

नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

६ दिन अघि
१०

हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

६ दिन अघि
११

कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

१ हफ्ता अघि
१२

असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

१ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

कावासोतीमा वीग् उत्पादन कार्यक्रमको उद्घाटन

६८३ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर १९, आईतबार (१ साल अघि)

कावासोती  ।   महिलाहरु उद्यमशिल र आत्मनिर्भर बन्नु पर्ने प्रतिनिधि सभा सदस्य तिलक महतले बताउनु भएको छ ।
नवलपुरको कावासोती दुईमा रहेको कोशेली महिला उपभोक्ता सहकारी संस्थाको आयोजना , पिठौली महिला सहकारी संस्थाको सहआयोजना र सिन वन वीग् कम्पनी काठमाण्डौको सहयोगमा सुरुआत गरिएको वीग् उत्पादन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले देशमा गणतन्त्र ल्याउदा संविधानमा महिलाहरुका लागि ३३ प्रतिशत हक सुरक्षित गरेको बताउनु हुँदै सिन वन् विग् प्राइभेट लिमिटेडले प्रायोजन गरेको वीग उत्पादन कार्यक्रममा सहभागि महिलाहरुलाई उद्यमशिल हुने तबरबाट सिक्न आग्रह गर्नु भयो । उहाँले सिकेको शीपलाई व्यवसायीमुखी बनाउन आग्रह गर्नुभयो । महिलाहरुले सिकेको शीपबाट आर्थिक पाटोलाई सहयोग पुग्ने बताउनु भयो ।


यस्तै कार्यक्रममा बोल्नु हुँदै कावासोती नगरपालिकाका नगर उपप्रमुख प्रेम शंकर मर्दनिया थारुले वीग् उत्पादन अर्थात् (कृतिम कपाल) उत्पादन कार्यलाई अगाडि बढाउन सक्यो भने महिलाहरु स्वरोजगार बन्ने बताउनु भयो । उहाँले देशमा महिलाहरु आर्थिकरुपमा बलियो भयो भने देशको अर्थतन्त्र नै बलियो हुने विश्वास व्यक्तगर्नु भयो । कार्यक्रममा बोल्दै सिन वन वीग् कम्पनीका चेयरमेन किम जोङ्ग वनले महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि यस कार्यक्रमले टेवा पु¥याउनेमा जोड दिनुभयो । नेपालमा महिलाहरुको सक्रियता र मेहेनतबाट आफु प्रभावित बनेको भन्दै वीग् उत्पादनमा सहभागि भएका महिलाहरुलाई लगनशील भएर काम गर्न सके राम्रो आयआर्जन गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा वडा नं. दुईका वडा अध्यक्ष लक्ष्मी प्रसाद पौडेल , नेकपा एमाले कावासोती नगरपालिका अध्यक्ष रामकृष्ण ढुङ्गाना ,नेपाली काङ्गेस कावासोती नगर सभापती शालिकराम ढकाल , कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष भिमलाल कंडेल , शिव नमुना माविका विद्यालय व्यवस्थापन समिती अध्यक्ष बाबुराम विश्वकर्मा , नवलपुर उद्योग वाणिजय संघका अध्यक्ष डासुराज पोख्रेल , शिव मन्दिर महिला बहुउदेश्यी सहकारी संस्थाका अध्यक्ष गीता अर्याल , सामाजिक व्यक्तीत्व लीला थनेत लगायतले बोल्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा कोशेली महिला उपभोक्ता सहकारी संस्थाका सल्लाहाकार राजेन्द्र देवकोटाले कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्नुभएको थियो । भने , कार्यक्रममा स्वागत मन्तव्य पिठौली महिला सहकारीका अध्यक्ष कृतिमा सापकोटाले गर्नुभएको थियो ।

कोसेली महिला उपभोक्त सहकारी संस्था लिमिटेडको आयोजना , पिठौली महिला सहकारी संस्था लिमिटेडको सहआयोजना र सिन वन विग् प्राइभेट लिमिटेड काठमाडौँको सहयोगमा कावासोतीमा वीग् ( कृतिम कपाल ) बनाउने शीप सिक्ने र आत्मनिर्भर हुने गरि कार्यक्रममा १ सय ५० जना महिला दिदिवहिनीको सहभागि रहेको सिन वन वीग् कम्पनीका डाईरेक्टर खेम भट्टराईले बताउनुभयो छ । यस कम्पनीले यहाँका महिलाहरुले उत्पादन गरेको वीग्को बजारीकरण जिम्मेवारी लिएको छ । महिलाहरुले वीग् उत्पादन गर्न सिकेपछी नै उत्पादन भएको वीग्बाट आयआर्जन गर्न सुरु गर्नुहुने हुँदा यस कार्यक्रमबाट धेरै महिलाहरु स्वरोजगार बन्ने उहाँले बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै कोशेली महिला उपभोक्ता सहकारी संस्थाका अध्यक्ष लक्ष्मी सापकोटाले कोशेलीले अन्य सहकारी भन्दा केही नयाँ र परिणाममुखी काम गर्नुपर्छ भन्ने उदेश्य लिएकाले उक्त उदेश्य प्राप्तीकालागि लाागि परेको बताउनुभयो । वीग् उत्पादनमा सहभागि महिलाहरुलाई उहाँले नआत्तिकन धैर्य गरेर काममा लाग्न आग्रह गर्नुभयो । यस काममा लागेर महिलाहरु आत्मनिर्भर बनिसकेको उदाहरण समुदायमा रहेकाले कुनै पनि शंका नगरिकन काम गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले स्थानीय सरकारसंगको समन्वयमा कम्पनीको सुरुआत भएकाले निरन्तरताको लागि सबै मिलेर सफल बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । महिलाको आयआर्जनमा टेवा पुग्ने कार्यक्रम भएको हुदा धैर्यताका साथ काममा लाग्न अनुरोध गर्नुभयो ।
यस्तै सिन वन वीग कम्पनीको पनि आईतबार रिबन काटेर उद्घाटन गरिएको छ । कोशेली घरको माथील्लो तलमा प्रमुख अतिथी तिलक महत र किम जोङ्ग वनले उद्घाटन गनुभएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
आर्थिक तथा सामाजिक सम्बन्धि थप
  • पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

  • नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

  • कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

  • नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

  • समाचार
  • १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’
    ७ घण्टा अघि

  • २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा
    १ दिन अघि

  • ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु
    १ दिन अघि

  • ४

    नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु
    २ दिन अघि

  • ५

    विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया
    २ दिन अघि

  • ६

    कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने
    २ दिन अघि

  • ७

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण
    २ दिन अघि

  • ८

    दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने
    ५ दिन अघि

  • ९

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध
    ६ दिन अघि

  • १०

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष
    ६ दिन अघि

  • नवलपुर बिशेष
    १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

    नवलपुर प्रेस
    २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

    नवलपुर प्रेस
    ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

    नवलपुर प्रेस
    ४

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

    नवलपुर प्रेस
    ५

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

    नवलपुर प्रेस
    ६

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

    नवलपुर प्रेस
    ७

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

    नवलपुर प्रेस
    ८

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution