• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन १२, शुक्रबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

२ दिन अघि
२

नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

३ दिन अघि
३

हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

४ दिन अघि
४

कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

४ दिन अघि
५

असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

५ दिन अघि
६

प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

६ दिन अघि
७

पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

६ दिन अघि
८

कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

६ दिन अघि
९

कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

१ हफ्ता अघि
१०

आहा मनै लोभ्याउने फुङफुङ्गे झरना

१ हफ्ता अघि
११

असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती

१ हफ्ता अघि
१२

भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा

१ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

नारायणी नदीमा प्रदूषण बढ्दो, सरोकारवालाको चासो

नवलपुर प्रेस ५३१ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर १६, बिहिबार (१ साल अघि)

नवलपुर ।देशकै मध्य भागबाट बग्ने पवित्र तीर्थस्थलको रुपमा मानिने नारायणी नदीको बढ्दो प्रदूषणलाई नियन्त्रण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजना गरिएको ‘नारायणी जल संवाद’ कार्यक्रमका सहभागी वक्ताले नारायणी नदीमा बढिरहेको प्रदूषणका कारण मानव स्वास्थ्यमा असर परेको र नदीका जलचर प्राणीसमेत लोप हुने अवस्थामा पुगेको बताएका हुन् ।

कार्यक्रममा विश्व वन्यजन्तु कोष ९डब्लुडब्लुएफ०का फ्रेस वाटर एशोसिएट करुण देवानले ‘नारायणी नदीको कथाः पानीको महत्व, यसको संरक्षणमा हाम्रो नेतृत्व र जिम्मेवारी’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै पानीसम्बन्धी चेतना प्रवाह तथा प्रभाव मूल्याङ्कन गरी न्यूनीकरणका कार्यक्रम, सामूहिकरुपमा सरोकारवालाको ऐक्यबद्धता र नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल बोटे समाजका अध्यक्ष ज्ञानबहादुर बोटेले नदीमा हुने गिट्टी बालुवा उत्खननले जलचरको वासस्थानमा प्रभाव परेको बताउँदै त्यसलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । डिभिजन वन कार्यालय चितवनका सहायक वन अधिकृत बालकृष्ण खनालले जल संरक्षणसम्बन्धी विभिन्न नीति बनाइएको भए पनि लागू गर्न नसकेका कारण समस्या उत्पन्न भएको बताउनुभयो ।

भरतपुर महानगरपालिकाका वातावरण शाखा प्रमुख इन्जिनीयर विराट घिमिरेले नदी तटीय क्षेत्रमा फोहर विसर्जन हुने गरेको बताउँदै ८० प्रतिशतभन्दा बढी बजेट सडकलगायत विकास निर्माणमा खर्च गरिने तर अन्यमा लगानी नहुँदा बजेट अपर्याप्त रहेको बताउनुभयो । “सहर बन्यो तर सहरबाट निस्केको फोहर व्यवस्थापनका लागि चासो दिइएन”, उहाँले भन्नुभयो । चितवनको भरतपुर महानगरपालिबाट उत्पन्न हुने दैनिक ७० टनभन्दा बढी फोहोर पनि नारायणी नदी किनारमा लागेर थुपारिने गरेको छ ।

नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का जिल्ला समन्वय अधिकारी देवीप्रसाद आचार्यले नदीजन्य वस्तु उत्खननमा चरम लापर्वाही रहेको स्वीकार गर्दै नीतिगत व्यवस्था लागू गर्न खोज्दा सरकारी कर्मचारीको सरुवा हुने अवस्थासम्मको प्रवृति रहेको उल्लेख गर्नुभयो ।

खानेपानी महासङ्घ नवलपुरका अध्यक्ष खिमानन्द भुसालले ज्ञान भएका व्यक्तिले व्यवहारमा उतार्न नसक्दा चुनौती बढेको बताउनुभयो । हरेक खालका फोहोर व्यवस्थापनसँग सम्बन्धित हरेक विषयलाई पानीसँग केन्द्रित गरेर लैजानुपर्ने उहाँको भनाइ थियो ।

भेँडाबारी सामुदायिक वनका अध्यक्ष गुरुप्रसाद पौडेलले हिमालदेखि तराईसम्म नै नदी किनारमा लगेर फोहोर बिसर्जन गर्ने गरिएको बताउनुभयो । नारायणी नदीमा मात्रै नभएर नदीको उद्गमस्थलबाट नै सफाइ गर्नुपर्नेमा पौडेलले जोड दिनुभयो । कृषि ज्ञान केन्द्र नवलपुरका बाली विकास अधिकृत सुदर्शन ढुङ्गानाले कृषिका लागि पानी आवश्यक रहेको र पानीले ३० प्रतिशत उत्पादन वृद्धिमा भूमिका निर्वाह गर्ने गरेको उल्लेख गर्नुभयो । कृषिको उत्पादकत्व बढाउनका लागि समेत सिँचाइका लागि शुद्ध पानी प्रयोग गर्नुपर्ने ढुङ्गानाको भनाइ छ ।

लामीचौर मध्यवर्ती क्षेत्रका सदस्य हुमबहादुर मुसहरले पानी मूलबाट निस्केझैँ प्लाष्टिकजन्य फोहर निस्कने मूल बन्द गरेमात्रै नदी सफा हुने बताउनुभयो । कार्यक्रमको सहजीकरण गर्दै सहमतिका कार्यकारी संयोजक हरिप्रसाद सापकोटाले विश्व वन्यजन्तु कोषसँगको साझेदारीमा परियोजनामार्फत नारायणी नदीमा प्रदूषण कम गर्ने, नदी तटीय क्षेत्रमा आश्रित परिवारको जीविकोपार्जन सुधार, पानीसँग सम्बन्धित जोखिम कम गर्ने, सिमसार क्षेत्रको संरक्षण, नदीको अनुगमन, पानीको उचित प्रयोग, स्थानीय सरकारसँग समन्वयमा प्रदेश तथा सङ्घीय सरकारलाई नीति निर्माणमा सहयोग गर्ने बताउनुभयो ।

नारायणी नदीको जल प्रदूषण हुँदा अति सङ्कटापन्न अवस्थाका घडियाल गोहीसहितका जलचरको वासस्थानमा नै समस्या आउन थालेको छ । केही वर्ष पहिलेसम्म नारायणीको देवघाटसम्म घडियाल गोही पाइने गरेकोमा अहिले सो क्षेत्रबाट गोही हराइसकेको छ । घडियाल गोही सफा र प्रदूषणरहित पानीमा मात्रै बस्ने गरेको सापकोटाको भनाइ थियो । रासस

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

  • नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

  • हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

  • कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

  • समाचार
  • १

    दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने
    २ दिन अघि

  • २

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध
    ३ दिन अघि

  • ३

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष
    ४ दिन अघि

  • ४

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण
    ४ दिन अघि

  • ५

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ
    ५ दिन अघि

  • ६

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका
    ६ दिन अघि

  • ७

    पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने
    ६ दिन अघि

  • ८

    कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
    ६ दिन अघि

  • ९

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण
    १ हफ्ता अघि

  • १०

    आहा मनै लोभ्याउने फुङफुङ्गे झरना
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

    नवलपुर प्रेस
    २

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

    नवलपुर प्रेस
    ३

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

    नवलपुर प्रेस
    ४

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

    नवलपुर प्रेस
    ५

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

    नवलपुर प्रेस
    ६

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

    नवलपुर प्रेस
    ७

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

    नवलपुर प्रेस
    ८

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution