२०८० आश्विन ५, शुक्रबार
कावासोती । पर्यटन ,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेशले पर्यटन मजदुर श्रमिकहरूलाई राहत प्याकेज उपलब्ध गराउने भएको छ । प्रदेशका ११ वटै जिल्लाका पर्यटन मजदुर/ श्रमिकहरूलाई राहत वितरण गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
राहत कार्यक्रममा सहभागि हुन जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालयमा निवेदन दिन सकिने घरेलु तथा साना उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनालले बताउनुभयो । मन्त्रालयले यही मंसिर ३ गते एक हप्ताको समय दिएर सूचना प्रकाशन गरि निवेदन माग गरेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |