• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन ११, बिहिबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

२ दिन अघि
२

नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

३ दिन अघि
३

हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

४ दिन अघि
४

कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

४ दिन अघि
५

असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

५ दिन अघि
६

प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

६ दिन अघि
७

पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

६ दिन अघि
८

कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

६ दिन अघि
९

कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

१ हफ्ता अघि
१०

आहा मनै लोभ्याउने फुङफुङ्गे झरना

१ हफ्ता अघि
११

असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती

१ हफ्ता अघि
१२

भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा

१ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

त्रिवेणीमा निर्माणधीन झोलुङ्गे पुलले पूर्णता पाउन अझै समय लाग्ने

ज्ञानु पंगेनी ५०५ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर ४, शनिबार (१ साल अघि)

कावासोती ।  त्रिवेणी स्थीत नारायणी नदीमा निर्माणाधीन झोलुङ्गे पुलको कामले पूर्णता पाउन अझै समय लाग्ने भएको छ ।
पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका ६ र पारी चितवनको माडी नगरपालिका वडा नं १ जोड्ने नारायणी नदीमा निर्माण थालिएको झोलुङ्गे पुलको काम विभिन्न कारणले पटक पटक प्रभावित बन्दै आएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र पर्ने भएकाले यहाँ झोलुङ्गे पुल बनाउने काम पटक – पटक रोकिदै आएको थियो । कहिले निकुञ्ज प्रशासन त कहिले वन विभागबाट काम रोकिदा विगत ६ वर्ष अघिदेखि सुरु गरिएको झोलुङ्गे पुल निर्माणको काम पटक – पटक समय थप गर्दा पनि अझै सम्पन्न हुन सकेको छैन् । वातावरणीय प्रभाव मुल्याङ्कन गरेर स्वीकृत भएपछि दुई वर्ष अघिबाट फेरी सुरु गरिएको पुलको काम गत जेठमा नै सम्पन्न गर्नुपर्ने भए पनि कोभिडका कारण काम प्रभावित बन्यो । कोभिड संक्रमणकै बीचमा स्वास्थ्य मापदण्ड पालना गर्दै काम भएको भए पनि वर्षाका कारण नदीमा पानीको बहाव बढ्दा काम रोकियो । वर्षा कम भए गत साउन महिनामा नै निर्माण पुरा गर्ने निर्माण व्यवसायीले जनाएको थियो तर , यस वर्ष वर्षा धेरै हुँदा काम पुरा हुन सकेन । असोजसम्म वर्षा भएकाले काम प्रभावित बनेको पुलका सब कन्ट्याक्टर तारा प्रसाद पौडेले जानकारी दिनुभयो । कात्तिक महिनामा चाडपर्व परेकाले कामदार नहुँदा काम ठप्प भएको उहाँले बताउनुभयो । पौडेलका अनुसार केहि तिनदिनअगिबाट कामदार काममा फर्किएका छन् । अब भने डेढ महिनाभित्र पुलमा मानिषहरु आवतजावत गर्न मिल्नेसम्म बन्ने उहाँले बताउनुभयो । पुलको सबै काम पुरा हुन भने अझै छसात महिना लाग्ने उहाँको भनाई छ ।
झोलुङ्गे पुल मार्फत् सडक सञ्जालसंग जोडेर बाल्मिकी आश्रमको विकास र पर्यटकको आगमनमा बृद्धि गर्ने उदेश्यले नारायणी नदीमा निर्माण थालिएको झोलुङ्गे पुलको सिभिलको काम सम्पन्न भएको छ । नदी वारीपारी लठ्ठा तान्ने टावर निर्माण (वेस) को काम सम्पन्न भएको छ । अब लठठ तान्ने , लठ्ठाको स्याक मिलाउने र लिक हाल्ने काम बाँकी रहेको पौडेले जानकारी दिनुभयो । पौडेलका अनुसार लठठ उपलब्ध गराउने जिम्मेवारी सरकारको भएकाले केही ढिला हुँदा पुलको काम सम्झौताको समयभित्र सपन्न गर्न ढिलाई भएको हो । गत चैत महिनामै लठठ उपलब्ध भएको भए गत जेठ महिनामै काम सकेर हस्तान्तरण समेत गरिसकिने थियो । तर लठठ नै ढिला उपलब्ध हुँदा पुलको काम समयभित्र सम्पन्न गर्न नसकेको पौडेलको भनाई छ ।
करीब ५३५ मिटर लम्बाईको यस झोलुङ्गे पुल तीनवटा ज्वाईन्ट भेन्चर कम्पनी रुबिना–मना जेबि कन्ट्रक्सनले दुई वर्ष अघि निर्माणको जिम्मा पाएका थिए । करीब ६ करोडको लागतमा पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएको हो ।
धार्मिक तथा पौराणिक स्थल बाल्मिकी आश्रम पुग्नका लागि अहिले भारतीय भारतीय भू–भाग हुँदै पुग्नुपर्ने बाध्यता बाध्यता छ । नारायणी नदीमा झोलुङ्गे पुल निर्माण भएपछि भने, यो बाध्यता हट्ने छ । चितवनको माडी नगरपालिका वडा नं. १ मा पर्ने भए पनि बाल्मिकी आश्रम पुग्न पूर्वी नवलपरासीको त्रिवेणी हुँदै भारतीय बाटो प्रयोग गरेर पुग्नुपर्ने बाध्यता छ । चितवनबाट सडक सञ्जालले जोड्न समेत नसकिने अवस्था छ भने , नेपालको बाटो हुँदै पुग्न नारायणी नदीमा ढुङ्गाबाट पार गर्नुपर्छ । ढुङ्गाबाट जोखिम हुने र पारी जंगलको बाटो हिडेर जानुपर्ने, सवारी नजाने हुँदा नेपालीहरुले भारतकै बाटो प्रयोग गरेर आश्रम पुग्ने गरेका छन् । नेपालीहरुले भारतको बाटो प्रयोग गर्दा भारतीय प्रहरी र सेनाको ज्यादती सहनुपर्ने , धेरै दुःख दिने गर्दा एकपटक पुगेपछि झट्ट अर्कोपटक त्यहाँ नेपाली पुग्दैनन् । धार्मिक पर्यटकको आगमनमा बृद्धि गरेर आश्रमको विकास सम्भव भए पनि बाटोको पहँुच नभएकै कारण बाल्मिकी आश्रम ओझेलमा पर्दै आएको छ ।
भगवान रामसितासंग जोडिएको बाल्मिकी आश्रम धार्मिक तथा पौराणीक महत्व बोकेको क्षेत्र हो । सीताले लामो समय विताएको , सीता पाताल प्रवेश गरेको , लव–कुश जन्मेको जन्मथलो र रामायण काव्यको रचना भएको स्थल, बाल्मीकि आश्रम सहज रुपमा पुग्न नसकिने भएकै कारण ओझेलमा परेको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

  • नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

  • हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

  • कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

  • समाचार
  • १

    दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने
    २ दिन अघि

  • २

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध
    ३ दिन अघि

  • ३

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष
    ४ दिन अघि

  • ४

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण
    ४ दिन अघि

  • ५

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ
    ५ दिन अघि

  • ६

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका
    ६ दिन अघि

  • ७

    पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने
    ६ दिन अघि

  • ८

    कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
    ६ दिन अघि

  • ९

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण
    १ हफ्ता अघि

  • १०

    आहा मनै लोभ्याउने फुङफुङ्गे झरना
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

    नवलपुर प्रेस
    २

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

    नवलपुर प्रेस
    ३

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

    नवलपुर प्रेस
    ४

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

    नवलपुर प्रेस
    ५

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

    नवलपुर प्रेस
    ६

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

    नवलपुर प्रेस
    ७

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

    नवलपुर प्रेस
    ८

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution