२०८० मंसिर १६, शनिबार
बौदीकाली । नेकपा एमालेको वडा अधिवेशन आज भएको छ । नवलपुरमा धेरै जसो वडामा अधिवेशन सम्पन्न भएपनि केहीमा बाँकी रहेका छन् । जिल्लाको पहाडी गाउँपालका अन्र्तगत पर्ने बौदिकालीका दुई वडा वडामा अधिवेशन सम्पन्न भएका छन् । चार वटामा भने बाँकी रहेको छ । शनिबार अधिवेशन भएको वडा नम्बर ५ बबक को अध्यक्षमा बल बहादुर अस्लामी र वडा नम्बर ६ नरममा याम बहादुर गुरुङ्ग वडा अध्यक्षमा चयन हुनु भएको छ । चार वटा वडामा भने अधिवेशन गर्न जिम्मेवारी प्राप्त गरेका वडा इन्चार्ज नपुग्दा वडा अधिवेशनै रोकिएको छ। जिल्ला कमिटीले वडा अधिवेशन सम्पन्न गर्नकालागि वडा वडामा इन्चार्ज तोकेको थियो । । रोकिएका वडामा वडा नम्बर १ र २ मा ७ गते , ३ र ४ नम्बर वडाको ८ गते अधिवेशन हुने जनाइएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |