• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० मंसिर १४, बिहिबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला

३५ मिनेट अघि
२

गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

४0 मिनेट अघि
३

एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू

२ घण्टा अघि
४

नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

३ घण्टा अघि
५

रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ

१८ घण्टा अघि
६

बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना

१९ घण्टा अघि
७

काठमाण्डौंबाट जन्ति बोकेर कपिलबस्तुका लागि छुटेको स्कारपियो नवलपुरमा दुर्घटना

१ दिन अघि
८

तनहुँ बस दुर्घटना : २ जनाको मृत्यु, ३४ जना घाइते

१ दिन अघि
९

लुम्बिनी चिनी मिलको प्रदुषण न्यूनिकरण गर्न माग गर्दै स्थानीयहरु आन्दोलित

२ दिन अघि
१०

कसैले भन्दैमा राजतन्त्र फर्किनवाला छैन : देउवा

२ दिन अघि
११

नवलपुर महोत्सव २ दिन थप, १३ गतेसम्म महोत्सव चल्ने

२ दिन अघि
१२

देवचुली नगर अस्पतालमा विशेषज्ञ सेवा सुरु

३ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

७ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

५ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

८ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

५ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

३ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

३ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

३ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

३ महिना अघि

एमाले वडा अधिवेशन : हुप्सेकोटमा यि हुन् चयन भएका वडा अध्यक्ष

नवलपुर प्रेस ६९८ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक ६, शनिबार (२ साल अघि)

हुप्सेकोट । नवलपरासी पूर्व नवलपुरको हुप्सेकोट गाउँपालिकामा नेकपा एमालेको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ ।
नेकपा एमाले केन्द्रिय निर्देशन अनुसार वडा वडामा आज अधिवेशन गरिएको हो ।हुप्सेकोट गाउँपालिका १ मा दल बहादुर थापा अध्यक्ष रहने गरि सर्वसम्मत वडा कमिटी गठन गरिएको छ , जसको उपाध्यक्षमा पहल सिंह घर्ती, सचिवमा बम बहादुर सारू, उपसचिवमा हेमा महतो र संगीता दिसुवा मगर र अन्य सबै २६ जना सदस्य रहने गरि ३१ सदस्यीय वडा कमिटी गठन गरिएको अध्यक्ष मण्डलका संयोजक गिर बहादुर कानूङ्ग मगरले जानकारी दिनुभयो ।

त्यस्तै हुप्सेकोट २ मा अध्यक्ष केयर सिंह थापा, उपाध्यक्ष लिला बहादुर ठाडा मगर,सचिव कुम्भ सिंह पाटा र उपसचिवमा पहल सिंह राना र मुना सार्की रहनुभएको अध्यक्ष मण्डलका संयोजक चेतन रानाले जानकारी दिनुभयो ।

त्यस्तै बिराट सामुदायिक बनको सभाहलमा भएको भेलाबाट हुप्सेकोट ३ मा तिल प्रसाद भट्टराई अध्यक्ष, मान बहादुर कार्की उपाध्यक्ष , मुक्त बहादुर गुरुंग सचिव र पि बि राना र राजेश्वरी पोखरेल उपसचिवमा चयन हुनुभएको निर्वाचन मण्डलका संयोजक देवेश्वर भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै वडा नम्बर ४ मा इन्द्र बहादुर बयम्बू अध्यक्ष, हेमलाल खाम्चा मगर उपाध्यक्ष, प्रवीण पाण्डे सचिव, र देउमाया दर्लामी कानूङ्ग र रि माया घर्ती मगर उपसचिव हुनुभएको जिल्ला कमिटी सदस्य तथा हुप्सेकोट ४ का इन्चार्ज रोशन थापाले जानकारी दिनुभयो ।
हुप्सेकोट ५ मा पनि सहमति भएको तर नामावली आउन बांकी रहेको छ । र वडा नम्बर ६ मा जापडांडा का दुर्गा सोमै अध्यक्षमा निर्विरोध सर्वम्मत चयन हुनुभएको नेकपा एमाले हुप्सेकोट संयोजक पुर्ण प्रकाश बि।क। ले जानकारी दिनुभयो ।
जसको उपाध्यक्षमा दान बहादुर राना, सचिवमा इन्द्र जीत सिंह ठकुरी , उपसचिवमा चुरा सोमै र कर्नी माया गाहा चयन हुनुभएको छ ।
हुप्सेकोट गाउँपालिकाकाका सबै वडामा ३१ सदस्यीय निर्विरोध वडा कमिटी गठन भएको नेकपा एमाले गाउँ कमिटी संयोजक बि। क। ले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला

  • गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

  • एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू

  • नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

  • समाचार
  • १

    कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला
    ३५ मिनेट अघि

  • २

    गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा
    ४0 मिनेट अघि

  • ३

    एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू
    २ घण्टा अघि

  • ४

    नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा
    ३ घण्टा अघि

  • ५

    रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ
    १८ घण्टा अघि

  • ६

    बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना
    १९ घण्टा अघि

  • ७

    काठमाण्डौंबाट जन्ति बोकेर कपिलबस्तुका लागि छुटेको स्कारपियो नवलपुरमा दुर्घटना
    १ दिन अघि

  • ८

    तनहुँ बस दुर्घटना : २ जनाको मृत्यु, ३४ जना घाइते
    १ दिन अघि

  • ९

    लुम्बिनी चिनी मिलको प्रदुषण न्यूनिकरण गर्न माग गर्दै स्थानीयहरु आन्दोलित
    २ दिन अघि

  • १०

    कसैले भन्दैमा राजतन्त्र फर्किनवाला छैन : देउवा
    २ दिन अघि

  • नवलपुर बिशेष
    १

    कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला

    नवलपुर प्रेस
    २

    गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

    नवलपुर प्रेस
    ३

    रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ

    नवलपुर प्रेस
    ४

    बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना

    नवलपुर प्रेस
    ५

    काठमाण्डौंबाट जन्ति बोकेर कपिलबस्तुका लागि छुटेको स्कारपियो नवलपुरमा दुर्घटना

    नवलपुर प्रेस
    ६

    कसैले भन्दैमा राजतन्त्र फर्किनवाला छैन : देउवा

    नवलपुर प्रेस
    ७

    नवलपुर महोत्सव २ दिन थप, १३ गतेसम्म महोत्सव चल्ने

    नवलपुर प्रेस
    ८

    देवचुली नगर अस्पतालमा विशेषज्ञ सेवा सुरु

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution