२०८० आश्विन १४, आईतबार
नवलपुर ।नेकपा एमालेको देशै भर वडा अधिवेशन आज हुदै छ । यता नवलपुरमा रहेका सबै वडामा समेत आज अधिवेशन हुदै छ । सबै वडामा अधिवेशनको तयारी पुरा भएको नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष रोशन बहादुर गाहाले बताउनुभयो । वडा अधिवशनमा सके सम्म सर्वसम्म नभएर आन्तरिक स्वस्च्छ प्रतिस्पर्धाबाट वडाको नयाँ नेतृत्व चयन गरिने जिल्ला किमिटि अध्यक्ष गाहाले बताउनुभयो ।
नेकपा एमालेले राज्य पूर्न संरचनापछिको पहिलो अधिवेशन भएकाले प्रथम वडा अधिवेशनका रुपमा वडाको नेतृत्व चयन गर्दै छ । नवलपुरमा ९२ वटा वडा रहेका छन् । सबै वडामा आज हुने अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछन् । लामो समय सम्म तल्लो तहमा पार्टिका गतिविधि सुन्य जस्तै बनेकोमा वडा अधिवेशनले तल्लो तहमा पार्टिका गतिविधि बढ्ने जनाइएको छ । आज वडा अधिवेशन सम्पन्न भएपछि कात्तिक ९ गते पालिका अधिवेशनको तयारी रहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |