• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन ५, शुक्रबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

१0 घण्टा अघि
२

पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

१३ घण्टा अघि
३

कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

१३ घण्टा अघि
४

कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

१ दिन अघि
५

आहा मनै लोभ्याउने फुङफुङ्गे झरना

१ दिन अघि
६

असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती

१ दिन अघि
७

भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा

१ दिन अघि
८

संविधान जारी भएको आठ वर्ष पूरा

२ दिन अघि
९

नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

३ दिन अघि
१०

नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

४ दिन अघि
११

चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

४ दिन अघि
१२

मध्यविन्दु जिल्ला अस्पतालमा आकास्मिक बाहेकका सेवा बन्द

५ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

कावासोती –२ को वडा कार्यालय भवन शिलान्यास

दयाराम आचार्य ६९९ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक ३, बुधबार (१ साल अघि)

कावासोती । कावासोती नगरपालिका वडा नम्बर २ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । सिमलघारी प्रगति टोलमा वडा कार्यालय भवनको शिलान्यास गरिएको हो ।
भवन शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले आफ्नो कार्यकालमा सबै वडामा वडा कार्यालयको भवन निर्माण गरि सहज रुपमा सेवा प्रवाह गराउन नगरपालिका लागि परेको बताउनुभयो । निर्वाचन पछि साविकका गाविस भवन भएका वडा बाहेक सबै वडा भाडाको घरबाट सञ्चालन गर्नुपरेको स्मरण गर्दै अब चाडै नगरका सबै वडामा आफ्नै कार्यालय भवन बन्ने बताउनुभयो । यसले व्यवस्थित रुपमा सहज तरिकाले सेवा प्रवाहमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै बन्यजन्तुको कारण हुने जनधनको क्षति रोक्न कावासोती ११ देखी १७ सम्म मध्यवर्ती क्षेत्रमा १९ किलोमिटरमा पक्की पर्खाल सहित मेस जाली लगाउने काम यस वर्ष सकिने बताउनुभयो । यसले सो क्षेत्रका जनतालाई केही भएपनि राहत पुगेको प्रमुख पुनले बताउनुभयो ।


फोहर व्यवस्थापनको समस्या ठूलो समस्याका रुपमा रहेको बताउँदै सो समस्या हाल समाधान भएको भन्दै उहाँले फोहर व्यवस्थापनलाई अझै व्यवस्थित बनाउ सबै नागरिक सचेत बनि फोहरको वर्गीकरण गरिदिन आग्रह समेत गर्नुभयो ।
केरुङ्गे खोला तटबन्धन र बजार क्षेत्रमा व्यवस्थित रुपमा ढल व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताउँदै यसकालागि सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो । नगर स्तरबाट यसकालागि योजना बनाएर काम गरिने समेत उहाँले बताउनुभयो । उहाँले वडा कार्यालय भवन निर्माणका लागि जग्गा दिनुहुने दाताहरूलाई धन्यवाद दिनुभयो ।

उप प्रमुख पे्रम शंकर मर्दनिया थारुले नगरपालिकाले सबै वडा कार्यालय व्यवस्थापन सँगै आधारभुत स्वास्थ्य सेवा समेत वडा वडामा पुर्याएको बताउनुभयो । शिक्षाको गुणस्तर वृद्धिमा अन्य संस्थासँग समन्वय गरि शिक्षकहरूको क्षमता विकासको काम गरिरहेको साथै सामुदायिक विद्यालयमा अगे्रजी माध्यममा पढ्ने बिद्यार्थीहरुलाई यसवर्ष देखी निशुल्क पुस्तकका लागि बजेट विनियोजन गरको बताउनुभयो । समग्रमा सडक पूर्वाधार  निर्माण देखी शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रको विकासमा नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।

कावासोती नगरपालिका वडा नम्बर २ को भवन निर्माणका लागि स्थानीय टेक नाथ चापागाईँ, चोलाकान्त दुवे -पोखरेल- , झविलाल दुवे -पोखरेल-ले दुइ कठ्ठा जग्गा दान गर्नुभएको हो । बाटो सहित साढे तीन कठ्ठा जग्गा उहाँहरूले प्रदान गरेपछि सोही जग्गामा वडा कार्यालयको भवन निर्माण गर्न लागिएको हो ।


वडा कार्यालय भवनको शिलान्यास कार्यक्रममा बोल्दै वडा अध्यक्ष लक्ष्मी प्रसाद पौडेलले वडा कार्यालयको भवन निर्माणको लागि जग्गा व्यवस्थापनका लागि पहिले देखीनै पहल गर्दै आएको भएपनि सबैलाई पायक पर्ने जग्गा नहुँदा भवन निर्माण गर्न नसकिएको सिमलघारीमा भवन निर्माणकालागि जग्गा प्राप्त भएकोमा चाँडै व्यवस्थित वडा कार्यालयको भवन निर्माण हुने बताउनुभयो । उहाँले वडा कार्यालयको भवन निर्माणकालागि जग्गा प्रदान गर्नुहुने दाता र यस कार्यमा भूमिका खेल्ने सबैमा धन्यवाद प्रकट गर्नुभयो । सबैको साथ सहयोगले वडाको विकासले गति लिने भन्दै आगामि दिनमा समेत विकास निर्माणका कार्यमा सुझाव र सहकार्य गरिदिन सबैमा अनुरोध गर्नुभयो । सोही क्रममा उहाँले उज्यालो वडा बनाउन टोल टोलमा बत्ति राख्ने काम वडाबाट हुदैँ आएको बताउनुभयो । साथै बालमैत्री वडा निर्माणको लागि समेत आफुहरु लागेको भन्दै सबैले यसका लागि सहयोग गरिदिन उहाँले आग्रह गर्नुभयो । वडा कार्यालय शिलान्यास कार्याक्रममा स्थानीय बिभिन्न समूहका पदाधिकारी, सदस्य लगायतको उपस्थिती रहेको थियो । वडा कार्यालय बन्ने भएपछि व्यस्थित हुने र सेवा लिन थप सुविधा हुनेभएपछि स्थानीय समेत खुसी भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

  • पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

  • कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

  • कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

  • समाचार
  • १

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका
    १0 घण्टा अघि

  • २

    पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने
    १३ घण्टा अघि

  • ३

    कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
    १३ घण्टा अघि

  • ४

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण
    १ दिन अघि

  • ५

    आहा मनै लोभ्याउने फुङफुङ्गे झरना
    १ दिन अघि

  • ६

    असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती
    १ दिन अघि

  • ७

    भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा
    १ दिन अघि

  • ८

    संविधान जारी भएको आठ वर्ष पूरा
    २ दिन अघि

  • ९

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट
    ३ दिन अघि

  • १०

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु
    ४ दिन अघि

  • नवलपुर बिशेष
    १

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

    नवलपुर प्रेस
    २

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

    नवलपुर प्रेस
    ३

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

    नवलपुर प्रेस
    ४

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

    नवलपुर प्रेस
    ५

    मध्यविन्दु जिल्ला अस्पतालमा आकास्मिक बाहेकका सेवा बन्द

    नवलपुर प्रेस
    ६

    भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि देवचुलीमा जग्गा नापी सुरु

    नवलपुर प्रेस
    ७

    पर्यटकीय गन्तव्य बन्दै गैँडाकोट ३ मा रहेको महेश खोला

    नवलपुर प्रेस
    ८

    मध्यविन्दुमा बाख्राको खोरमा चितुवाले आक्रमण गर्दा पाँच बाख्रा मरे

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution