२०८० आश्विन ५, शुक्रबार
कावासोती । नेकपा एमाले कावासोती २ द्धारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपालीहरुको बिभिन्न चाडपर्वको अवशरमा वडा कमिटिको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।
शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अनेमसंघ जिल्ला कमिटि सदस्य सिता खड्काले चाडपर्वको अवशरमा शुभकामना प्रकट गर्नु भएको थियो ।
कार्यक्रममा कावासोती नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष लक्ष्मि प्रसाद पौडलेले विकास निर्माणका प्रकिया ,पार्टी संगठनको हालको अवस्था , संघियता जनप्रतिनिधिका अधिकारका विषयमा आफ्ना धारणा राख्नु भएको थियो ।
विषयगत ज्ञान र आफ्नो अधिकार क्षेत्र नबुझ्दा बिभिन्न राजनितिमा बिभिन्न संकट पैदा भएको सो क्रममा उहाँले बताउनु भएको थियो ।
साथै उहाँले सम्पूर्ण चाडपर्वको अवसरमा सबैमा शुभकामना प्रकट गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |