• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन १२, शुक्रबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

२ दिन अघि
२

नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

३ दिन अघि
३

हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

४ दिन अघि
४

कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

४ दिन अघि
५

असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

५ दिन अघि
६

प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

६ दिन अघि
७

पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

६ दिन अघि
८

कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

६ दिन अघि
९

कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

१ हफ्ता अघि
१०

आहा मनै लोभ्याउने फुङफुङ्गे झरना

१ हफ्ता अघि
११

असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती

१ हफ्ता अघि
१२

भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा

१ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

बालिका अधिकारको संरक्षणमा सरोकारवालाको जोड

नवलपुर प्रेस ९२१ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन २२, शुक्रबार (१ साल अघि)

बालिका अधिकारको संरक्षणमा सरोकारवालाको जो ललितपुर। डिजिटल पुस्ताः हाम्रो पुस्ता” नाराका साथ अक्टोबर ११ का दिन मनाईने अन्तर्राष्ट्रिय बालिका दिवस, २०२१ को अवसरमा ललितपुरमा बालिकाको आवाज, वयस्कको दायित्व विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सातै प्रदेशबाट बालिकाको प्रतिनिधित्व गर्दै रेजीना घर्ती मगर, अनमोल राई, सुचित्रा चौधरी, सपना खड्का, र्कितिका खड्का, मुस्कान खातुन, नेहा कुमारी शर्मा, निमा तामाङ्ग, शिला नेपालीले सामाजिक मूल्यमान्यताको कारणले यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिकाले विभिन्न समस्याहरु भोगिरहेका र पहिचान लुकाउनु परेको, अपाङ्गता भएका बालबालिकाप्रतिको विभेद, साइबर कानूनका सिमितताहरु, समाजमा रहेको खराब अभ्यासहरु, बाल विवाह, बलात्कार, एसिड आक्रमण, हिंसा, दुर्व्यवहार, महिनावारी सरसफाई, रुढिवादी परम्पराहरु लगायतका कारणले बालिका तथा किशोरीहरुले भोग्नु परेका कठिनाईहरुलाई सम्बोधन गर्न सरोकारवालाले निर्वाह गर्नुपर्ने भूमिका थप प्रभावकारी बनाउन जोड दिएका थिए ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष माननीय कमला पराजुली, राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलन राज धरेल, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट कमला दहाल, राष्ट्रिय योजना आयोगकी शुशिला कुमारी पन्थ र नेपाल प्रहरीका किरणप्रकाश मल्लले सहभागीहरुको जिज्ञासा तथा सवाललाई सम्बोधन गर्दै विद्यमान समस्याहरुको बारेमा सरकार सचेत रहेको र समाधानको लागि आवश्यक कानुन, नीति, बजेट तथा कार्यक्रमको व्यवस्थामा सक्रिय भई काम गरिरहेको जानकारी गराउनु भयो । साथै अनलाइन सुरक्षा निर्देशिकाको मस्यौदा तयार भईरहेको बताउँदै उजुरी गर्दा लाग्ने लामो समयलाई थप सहज र छिटोछरितो गराउने तयारी थालनी गरिएको कुरा राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले बताउनु भएको थियो भने आयोगकी अध्यक्ष कमला पराजुलीले बालिकाहरुको सवालमा महिला आयोग प्रतिवद्ध रहेको धारणा राख्दै बालिका तथा किशोरी संरक्षणका लागि सबै सरोकारवालाहरु एकजुट भएर लाग्नु पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा प्लान इन्टरनेशनलकी सिर्जना बर्जाचार्यले नेपालमा अन्लाइन मार्फत बालिका तथा किशोरीमा परेको प्रभाव सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ५५% बालिकाले दिनको सात घण्टाभन्दा बढि समय अनलाइनमा बिताउने, ९१% बालिका अनलाइन न्यूजबाट प्रभावित तथा चिन्तित रहेको र अनलाइन मार्फत गलत सूचनाको कारणले ४ जनामध्ये १ जना बालिकाको आत्मविश्वास कम भएको जानकारी गराउँदै समाजिक संजाललाई प्रतिबन्ध लगाउनुभन्दा पनि सुरक्षित बनाउनु सबैको दायित्व रहेको बताउनु भयो ।

बालिका अधिकारका लागि राष्ट्रिय संजाल तथा जागृति बाल तथा युवा सरोकार नेपालले युनिसेफ, प्लान इन्टरनेशनल, क्यानालानको सहयोगमा तथा बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, समाजिक सुरक्षा नागरिक समाज संजाल, लायन्स क्लब अफ काठमाडौँ चाइल्ड राइट्स, वोल्र्ड भिजन इन्टरनेशनल नेपाल, सेभ द चिल्ड्रेन, स्वतन्त्रता अभियान, साथी, हामी लगायतका संस्थाहरुको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा १०० भन्दा बढिको सहभागिता रहेको थियो । कार्यक्रममा संजालका संयोजक तिलोत्तम पौडेलले कार्यक्रममा सबै सहभागीलाई स्वागत गर्दै कार्यक्रमको औचित्यतामाथि प्रकाश पार्नुभएको थियो । सोही समारोहमा प्रत्येक वर्ष ताइवानको द गाडेन अफ होप फाउण्डेशनले एसियन गल्स एम्बासडर कार्यक्रम आयोजना गर्ने गरेको छ । यस वर्षको एसियन गल्स अवार्ड कार्यक्रममा नेपालका तर्फबाट दिपिशा भुजेल र रेजिना घर्ति मगरलाई प्रमाणपत्र प्रदान समेत गरिएको थियो ।

१९ डिसेम्बर २०११ मा बसेको संयुक्त राष्ट्र संघीय साधारण सभाको विशेष प्रस्ताव (Resolution) ६६/१७० अनुसार सन् २०१२ देखि प्रत्येक वर्ष अक्टोबर ११ तारिखका दिन अन्तर्राष्ट्रिय बालिका दिवस मनाउने निर्णय गरेको थियो । सन् १९९५ मा बेइजिङमा भएको महिलासम्बन्धी विश्व सम्मेलनको बेइजिङ घोषणापत्रले महिला तथा बालिकाहरुको अधिकारको उठान गरेको थियो भने बालिका दिवसको अभियान “किनभने म बालिका हुँ” भन्ने अवधारणाका साथ सुरुवात भएको थियो । विशेष गरी बालिका अधिकारको मान्यतालाई स्थापित गर्न र विश्वभरका बालिकाहरुले भोग्नु परेको चुनौतीलाई सामना गर्ने उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो । यो दिवसको अवसरमा संसारभरी बालिका अधिकारलाई प्रवद्र्धन गर्ने, बालिकालाई संरक्षण गर्ने, बालिकामाथि हुने सबै प्रकारका विभेदको अन्त्य, बाल विवाह, गरीबी, अशिक्षा र विभेदबाट बालिकालाई मुक्त गराउने उद्देश्य सहित यो दिवस मनाउँदा बालिकाहरुको भविष्य उज्ज्वल हुने तथा बालिका सशक्तिकरणको मूल अभिप्राय भएका कारण हाल विश्वभरी नै यस दिवसका उपलक्ष्यमा प्रत्येक वर्ष अन्तर्राष्ट्रिय नारा कायम गरी मनाउने प्रचलन रहेको छ । सोही अनुरुप विश्वमा नै विज्ञान, प्रविधि, इन्जिनियरिङ, म्याथम्याटिक्स लगायतका प्राविधिक विषय वस्तुमा बालिकाहरूको पहुँच कम भएको तथा बालिकाहरूलाई प्राथमिकतामा नपरेका कारण यस वर्षको बालिका दिवसको अन्तर्राष्ट्रिय नारा “Digital Generation : Our Generation” (डिजिटल पुस्ताः हाम्रो पुस्ता) साथ मनाउन लागिएको छ । सप्ताहव्यापी रूपमा मनाइने यस दिवस यसवर्ष हिन्दुहरूको महान् चाड दशैँको समयमा परेको हुनाले सोही सन्दर्भमा अगावै मनाइएको हो । संचारकर्मी रुपा खड्काले सहजीकरण गर्नुभएको कार्यक्रममा आयोजक तथा नागरिक सङ्गठनको तर्फबाट बालहिंसा बिरुद्ध क्रियाशील राष्ट्रिय कार्य समन्वय समूहकी अध्यक्ष बेनु माया गुरुङले किशोरीमैत्री डिजिटल अभियानको लागि आह्वान र धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
प्रदेश सम्बन्धि थप
  • दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

  • नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

  • हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

  • कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

  • समाचार
  • १

    दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने
    २ दिन अघि

  • २

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध
    ३ दिन अघि

  • ३

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष
    ४ दिन अघि

  • ४

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण
    ४ दिन अघि

  • ५

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ
    ५ दिन अघि

  • ६

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका
    ६ दिन अघि

  • ७

    पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने
    ६ दिन अघि

  • ८

    कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
    ६ दिन अघि

  • ९

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण
    १ हफ्ता अघि

  • १०

    आहा मनै लोभ्याउने फुङफुङ्गे झरना
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

    नवलपुर प्रेस
    २

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

    नवलपुर प्रेस
    ३

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

    नवलपुर प्रेस
    ४

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

    नवलपुर प्रेस
    ५

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

    नवलपुर प्रेस
    ६

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

    नवलपुर प्रेस
    ७

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

    नवलपुर प्रेस
    ८

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution