• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन १४, आईतबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

५ घण्टा अघि
२

नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

१ दिन अघि
३

कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

१ दिन अघि
४

नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

२ दिन अघि
५

विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया

२ दिन अघि
६

कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने

२ दिन अघि
७

मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

२ दिन अघि
८

दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

५ दिन अघि
९

नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

६ दिन अघि
१०

हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

६ दिन अघि
११

कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

१ हफ्ता अघि
१२

असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

१ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

कृषकको गुनासो : उत्पादन बढ्यो बजारीकरण भएन

ज्ञानु पंगेनी ११०७ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन २०, बुधबार (१ साल अघि)

कावासोती । तरकारी उत्पादक किसानहरुको मुख्य समस्या नै बजारीकरण रहेको किसानले गुनासो गरेका छन् । प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना , तरकारी जोन संचालन समन्वय समितिको बुधबार कावासोतीमा भएको प्रथम साधारण सभा तथा अधिवेशनको उद्घाटनशत्रमा बोल्ने किसानहरुले उक्त गुनासो व्यक्त गर्नुभएको हो । तरकारी जोन लगायत विभिन्न संघसंस्थाहरुबाट उत्पादन बृद्धिका लागि कार्यक्रम संचालन गरिए पनि बजारीकरणको व्यवस्थापन हुन नसक्दा किसान मर्कामा परेको गुनासो किसानहरुले व्यक्त गर्नुभएको छ ।
नवलपुरमा पछिल्लो समय तरकारीको उत्पादन राम्रो रहेको तर , बजारको अभाव , उचित मुल्य नपाउनु , बिचौलियालाई बिक्री गर्नुपर्ने बाध्यता , चिस्यानकेन्द्र नहुनु लगायतको समस्याले किसानहरु सधैँ मारमा परिरहेको किसानहरुले गुनासो गर्नुभएको थियो । पछिल्लो समय तरकारी जोन कार्यक्रम सञ्चालनपछि कृषि यन्त्र , बीउ बीजन , सिंचाई लगायतमा अनुदान उपलब्ध गराएका कारण किसानहरुले उत्पादनमा बृद्धि गर्न सफल भएको तर , बजार नहँुदा उत्पादित कृषि उपज कहिलेकाहिँ त्यसै खेर फाल्नुपर्ने , लगानी अनुसारको मुल्य समेत नपाउने अवस्था आएको किसानहरुले गुनासो व्यक्त गर्नुभएको थियो । यस्तै प्राकृतिक विपत्ती र रोग किराले क्षती पु¥याउँदा क्षतीपूर्ती नपाईनु , मध्यवर्ती क्षेत्रका किसानले लगाएको खेती जंगली जनावारले सखाप पारिदिने जस्ता समस्याबाट यहाँका किसान सधैँ मर्कामा पर्ने गरेको बताउनुभएको थियो । किसानहरुले यी विविध समस्याको दीर्घकाली व्यवस्थापनतर्फ समेत स्थानीय सरकार र सम्बन्धीत सबै निकायले योजना र नीति बनाउनुपर्ने माग समेत गरेका छन् ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनीया थारुले उत्पादित कृषि उपजको बजारीकरणका लागि नीति नै बनाउनुपर्ने आवश्यकता रहको बताउनुभयो । कृषिका सम्बन्धीत संघसंस्था र स्थानीय सरकारबिच समन्वय हुन नसक्दा पनि बजारीकरणमा समस्या भएको उहाँले बताउनुभयो । उहाँले वैठक बसेर नवलपुर जिल्लाका सबै कृषकहरुले उत्पादन गरेका कृषि उपजलाई बजारीकरण गर्न एउटा कार्यविधि बनाउनुपर्छ भनेर कार्यविधी निर्माण गरिसकेको जानकारी दिनुभयो । ओसारपसार गर्ने कर्मचारी समेतको व्यवस्था गर्ने , एउटै दररेट कायम गर्ने , अवस्था हेरेर वर्गिकरण गर्ने लगायतका विषय कार्यविधीमा समेटेको उहाँले जानकारी दिनुभयो । कार्यविधी नै निर्माण गरेर बजारको व्यवस्थापन गर्नतर्फ लागेमा किसानले उत्पादन गरेका वस्तु खेर नजाने र उचित मुल्य समेत पाउने उहाँले बताउनुभयो । कावासोती नगरपालिकाले यस वर्ष कृषि क्षेत्रमा एक करोड पाँच लाख रुपिँया बजेट बिनियोजन गरेको उहाँले बताउनुभयो । दुधमा अनुदान , माछा पालनमा अनुदान , कृषि यान्त्रीकरणमा अनुदान जस्ता कार्यक्रम नगरपालिकाले गत वर्ष गरेको र यसलाई निरन्तरता दिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा आफ्नो प्रस्तुतीकरण गर्दै प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना , परियोजना कार्यन्वयन ईकाई नवलपुरका प्रमुख, वरिष्ठ कृषि विकास अधिकृत विष्णु प्रसाद शर्माले जोन कार्यक्रमको प्रगती गण्डकी प्रदेशमै उत्कृष्ट रहेको जानकारी दिनुभयो । उहाँले नवलपुरमा सुन्तलाजात फलफुल र तरकारी जोन कार्यक्रम सञ्चालन रहेको र कार्यक्रमको प्रगती अनुसार नवलपुर जिल्ला गण्डकी प्रदेशमा पहिलो र देशमा पाँचौ स्थानमा रहेको बताउनुभयो । कृषिको क्षेत्र विस्तार गर्दै किसानलाई व्यवसायीमुखी बनाएर उत्पादनमा बृद्धि गरि स्वरोजगार बनाउने उदेश्यले यो परियोजना लागु भएको उहाँले बताउनुभयो । जस अनुसार जिल्लामा जोन कार्यक्रम मापत् प्रमुख कृषि उपजहरुको विशिष्टकृत क्षेत्रहरु निर्माण गर्ने , निर्यात योग्य कृषि बस्तुहरुको मूल्य अभिवृद्धि गर्दै प्रतिश्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने,कृषि लाई सम्मानजनक नाफामुखी व्यवसायका रुपमा विकास गर्दै रोजगारीका अवसरहरु सृजना गर्ने, र बहुसरोकारवाला निकायहरु बिचको कार्यमूलक समन्वय मार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने मुख्य उदेश्य रहेको बताउनुभयो । १० वर्षे कार्यक्रम भएकाले आउँदा दिनमा बजारीकरणको समस्यालाई समेत निकारकरण गर्न परियोजनाले नीति बनाएर अघि बढ्ने उहाँले बताउनुभयो । कावासोती , मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाका विभिन्न वडाहरुमा तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको छ । जोनमा विभिन्न कृषि फर्म , कृषि सहकारी , कृषक समूह , कृषकहरुको सहभागिता रहेको छ ।
यसैबीच बन्दशत्रले नयाँ कार्यसमित चयन गरेको छ । संयोजकमा चुडामणी थनेत चयन हुनुभएको छ । सदस्यहरुमा थमन रजाली , सीता पंगेनी , देवी घिमिरे , विमला कुँवर , रुपा राना , तारा प्रसाद भट्टराई , नारायण लामिछाने र फणी नारायण महतो चयन हुनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
कृषि तथा उद्योग सम्बन्धि थप
  • पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

  • नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

  • कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

  • नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

  • समाचार
  • १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’
    ५ घण्टा अघि

  • २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा
    १ दिन अघि

  • ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु
    १ दिन अघि

  • ४

    नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु
    २ दिन अघि

  • ५

    विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया
    २ दिन अघि

  • ६

    कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने
    २ दिन अघि

  • ७

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण
    २ दिन अघि

  • ८

    दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने
    ५ दिन अघि

  • ९

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध
    ६ दिन अघि

  • १०

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष
    ६ दिन अघि

  • नवलपुर बिशेष
    १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

    नवलपुर प्रेस
    २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

    नवलपुर प्रेस
    ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

    नवलपुर प्रेस
    ४

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

    नवलपुर प्रेस
    ५

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

    नवलपुर प्रेस
    ६

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

    नवलपुर प्रेस
    ७

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

    नवलपुर प्रेस
    ८

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution