• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० मंसिर २०, बुधबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

३ घण्टा अघि
२

कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

१0 घण्टा अघि
३

कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

१0 घण्टा अघि
४

नवलपरासीमा ९ वर्षीय छात्रामाथि लात्ती र लौरोले निर्घात कुटपिट

१0 घण्टा अघि
५

अमरापुरीमा सुरु भयो ‘रेडबुल’को उत्पादन

१0 घण्टा अघि
६

गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारीका लागि छलफल

१ दिन अघि
७

गैँडाले आक्रमण गर्दा दुई जना घाइते

१ दिन अघि
८

आफैं प्याड बनाउन सिक्दै देवचुली ५ का महिला

१ दिन अघि
९

एनसेल बिक्री प्रकरणको विश्लेषण पछि सरकार निष्कर्षमा पुग्छ :अर्थमन्त्री डा. महत

१ दिन अघि
१०

मूल्य नपाउँदा बिकेन सुठो

१ दिन अघि
११

मुस्ताङमा सिजनको पहिलो हिमपात

२ दिन अघि
१२

कावासोतीमा स्थापनामा गरिएको जटायु रेष्टुराँका कारण गिद्धको सङ्ख्यामा वृद्धि

२ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

७ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

६ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

८ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

६ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

३ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

३ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

३ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

३ महिना अघि

६६ औँ प्रहरी दिवस : शान्ति ,सुव्यवस्था कायम गर्न प्रहरी कटिबद्ध छ

दयाराम आचार्य ७२९ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन २०, बुधबार (२ साल अघि)

कावासोती । ६६ औँ प्रहरी दिवस नवलपुरमा मनाइएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरको कार्यालय परिसरमा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मनमाया पँगेनीले जनताका हरेक गुनासो पहिलो पटक प्रहरी समक्ष आएर ठोक्किने हुँदा ति गुनासोहरूलाई उपयुक्त रुपमा समाधानको काम गर्नुपर्ने बताउनुभयो । प्रहरीले गरेका कामका आधारमा राज्य प्रतिको धारणा रहने हँदा यसलाई प्रभावकारी र व्यवसायिक बनाउँदै जानुपर्ने उहाँले बताउनुभयो । अहिले प्रहरी जनताको साथी बन्दै गएको भन्दै उहाँले सके सम्म जनताको गुनासो नआउने गरि काम गर्न , सके सम्म अभाव ,दबाब र प्रभावबाट बाहिर रहेर सेवा दिन सक्नुपर्ने बताउनुभयो ।
नवलपुरमा शान्ति ,सुव्यवस्था कायम गर्न प्रहरी संगठन प्रभावकारी रुपमा लागेको बताउँदै प्रमुख जिल्ला अधिकारी पँगेनीले अझै पनि केही ग्याप रहेको हुँदा ति ग्यापहरु मेट्ने गरि लाग्नुपर्ने बताउनुभयो ।
प्रहरी गाउँ गाउँ पुगी समुदाय सँग अझै घुलमिल हुन आवश्यक रहेको उहाँले बताउनुभयो । जिल्लाको पहाडी क्षेत्रमा कुनै घटना घटे प्रहरी पुग्न घण्टौँ लाग्ने अवस्था रहेकोले त्यस्तो ठाउँमा प्रहरीको पुर्न संगठन गर्न र पहुँच बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो । त्सका लागि केही पहल भएको बताउँदै सरकारले त्यसको सम्बोधन गर्दै जानेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
जनता प्रहरीको साथी भएकाले कुनै अपराध हुन लागे तत्काल सूचना दिन समेत उहाँले सबैमा अनुरोध गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पँगेनीले प्रहरीको संगठन अझै व्यवसायीक, अझै सक्षम , अझै सशक्तीकरण हुँदै जाओस भन्दै शुभकामना समेत प्रकट गर्नुभयो । कँही कतैबाट प्रहरीमाथि प्रश्न नआओस् र जनताको साथी भएर जनताको मनभित्र रहेर काम गरोस् भन्दै उहाँले दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै पूर्व प्रहरीका तर्फबाट संघका जिल्ला अध्यक्ष अमर बहादुर बिकले समाजमा हुने अपराधको न्यूनिकरणका लागि प्रहरी र पूर्व प्रहरी बिच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
यस्तै पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्माले पत्रकारका लागि धेरै जसाे सूचना  श्रोत प्रहरी भएको बताउँदै प्रहरी र पत्रकारबीचको समन्वय सधैँ आवश्यक रहेको बताउनुभयो ।
जिल्ला अध्यक्ष विरेन्द्र पराजुलीले नागरिक बिना बर्दीका प्रहरी भएकाले नागरिक र प्रहरी दुवैको सहकार्यले शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने बताउनुभयो ।
प्रहरी दिवसको अवसरमा भएको कार्यक्रममा उत्कृष्ट प्रहरी सहित विभिन्न खेलकुद प्रतियोगितामा विजेता बनेका प्रहरीहरूलाई पुरस्कृत र सम्मानित गरिएको थियो ।
कार्यक्रमका अध्यक्ष एवं जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीले जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रहरी संगठन प्रतिवद्ध रहेको बताउनुभयो । प्रहरी सङ्गठनलाई चुस्त र व्यावसायिक बनाउँदै सेवा दिन संगठन प्रतिवद्ध रहेको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

  • कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

  • कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

  • नवलपरासीमा ९ वर्षीय छात्रामाथि लात्ती र लौरोले निर्घात कुटपिट

  • समाचार
  • १

    भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल
    ३ घण्टा अघि

  • २

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न
    १0 घण्टा अघि

  • ३

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न
    १0 घण्टा अघि

  • ४

    नवलपरासीमा ९ वर्षीय छात्रामाथि लात्ती र लौरोले निर्घात कुटपिट
    १0 घण्टा अघि

  • ५

    अमरापुरीमा सुरु भयो ‘रेडबुल’को उत्पादन
    १0 घण्टा अघि

  • ६

    गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारीका लागि छलफल
    १ दिन अघि

  • ७

    गैँडाले आक्रमण गर्दा दुई जना घाइते
    १ दिन अघि

  • ८

    आफैं प्याड बनाउन सिक्दै देवचुली ५ का महिला
    १ दिन अघि

  • ९

    एनसेल बिक्री प्रकरणको विश्लेषण पछि सरकार निष्कर्षमा पुग्छ :अर्थमन्त्री डा. महत
    १ दिन अघि

  • १०

    मूल्य नपाउँदा बिकेन सुठो
    १ दिन अघि

  • नवलपुर बिशेष
    १

    भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

    नवलपुर प्रेस
    २

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

    नवलपुर प्रेस
    ३

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

    नवलपुर प्रेस
    ४

    अमरापुरीमा सुरु भयो ‘रेडबुल’को उत्पादन

    नवलपुर प्रेस
    ५

    गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारीका लागि छलफल

    नवलपुर प्रेस
    ६

    गैँडाले आक्रमण गर्दा दुई जना घाइते

    नवलपुर प्रेस
    ७

    आफैं प्याड बनाउन सिक्दै देवचुली ५ का महिला

    नवलपुर प्रेस
    ८

    एनसेल बिक्री प्रकरणको विश्लेषण पछि सरकार निष्कर्षमा पुग्छ :अर्थमन्त्री डा. महत

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution