• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन १२, शुक्रबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

२ दिन अघि
२

नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

३ दिन अघि
३

हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

४ दिन अघि
४

कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

४ दिन अघि
५

असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

५ दिन अघि
६

प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

६ दिन अघि
७

पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

६ दिन अघि
८

कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

६ दिन अघि
९

कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

१ हफ्ता अघि
१०

आहा मनै लोभ्याउने फुङफुङ्गे झरना

१ हफ्ता अघि
११

असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती

१ हफ्ता अघि
१२

भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा

१ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

कावासोतीमा ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य परिक्षण र सम्मान

दयाराम आचार्य ६४९ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन १५, शुक्रबार (१ साल अघि)

कावासोती । ३१ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा कावासोतीमा निशुल्क स्वास्थ्य परिक्षण र सम्मान कार्यक्रम गरिएको छ । कावासोती नगरपालिकाको संयोजन तथा ज्येष्ठ नागरिक नगर संघ कावासोतीको आयोजनामा  भएको कार्यक्रममा ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य परिक्षण सहित निशुल्क औषधि समेत प्रदान गरिएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई सम्मान समेत गरिएको थियो । करिब एक सय ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य परिक्षण  र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कावासोती नगरपालिका भित्रका ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण र सम्मान गरिएको हो । ज्येष्ठ नागरिक नगर संघ कावासोतीका अध्यक्ष रमेश कुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रम कावासोती नगरपालिका आर्थिक  समतिका संयोजक एवं वडा नम्बर दुईका वडा अध्यक्ष लक्ष्मि प्रसाद पौडेलेको प्रमुख आतिथ्यता रहेको थियो । 


कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष पौडेलले ज्येष्ठ नागरिकका सवालमा काम गर्न अक्षय कोष स्थापना गरेर अगाडि बढ्नुपर्ने । बताउनु भयो । नगर स्तरमा कोष खडा गरे आगामी दिनमा ज्येष्ठ नागरिकका सवालमा बिभिन्न कार्यक्रम गर्न सहज हुने उहाँले बताउनुभएको थियो । कावासोती नगरपालिकाले ज्येष्ठ नागरिक आश्रय स्थल बनाउने योजना गरेकाले जग्गाको खोजी गर्न सके भवन निर्माणको काम समेत गर्न सकिने उहाँले बताउनुभयो । यस्तै ज्येष्ठ नागरिकलाई जुन परिवारले धेरै माया ,ममता देखाएर स्याहार गरेको छ ,यातना दिने काम गरेको छैन सोही आधारमा उक्त परिवारका सदस्यलाई सम्मान गर्ने कार्यक्रम गर्नुपर्ने उहाँले बताउनुभयो । यसले जेष्ठ नागरिकलाई सम्मान गर्नुपर्छ भन्ने सकारात्मक सन्देश जाने बताउँदै यसका लागि सम्बन्धित निकायले बेलाबेलामा अनुगमन गर्न सक्ने वडा अध्यक्ष पौडेलले बताउनुभयो । प्रत्यक वडामा कुन उमेर समूहका कति ज्येष्ठ नागरिक रहेका छन् भनेर अभिलेख राख्ने र आगामी दिनमा यस्ता कार्यक्रमलाई थप व्यवस्थित बनाउँदै ९० वर्ष भन्दा माथि नागरिकलाई घरमै पुगेर सम्मान गर्नुपर्ने बताउनुभयो । 


कार्यक्रममा कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले नगर स्तरबाट ज्येष्ठ नागरिकलाई सम्मान गर्ने खालका कार्यक्रम र योजना बनाउने काम  निरन्तर गर्ने बताउँदै दिवसको अवसरमा शुभकामना प्रकट गर्नुभएको थियो ।


स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिला, शिक्षा शाखा अधिकृत राजन पाण्डे, वडा नम्बर ६ का वडा अध्यक्ष हेम प्रसाद पाण्डे, १० का वडा अध्यक्ष टेक बहादुर महतो, १७ का वडा अध्यक्ष छविलाल महतो लगायत बिभिन्न वडा जनप्रतिनिधि, कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भिमलाल कँडेल लगायत बिभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो । 


कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले ज्येष्ठ नागरिकको सदैव सम्मान गर्नुपर्ने बताएका थिए । राज्यले ज्येष्ठ नागरिकको सम्मानमा विभिन्न कार्य गरेको भन्दै थप ज्येष्ठ नागरिकका सवालमा  थप काम गर्नुपर्ने धारणा राखेका थिए । ज्येष्ठ नागरिकलाई परिवार ,समाज र राज्यले सम्मानको व्यवहार सँधै गर्नुपर्ने बताएका थिए । कार्यक्रममा उपाध्यक्ष सिर्जना कँडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन श्यामसुन्दर भण्डारीले गर्नुभएको थियो । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

  • नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

  • हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

  • कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

  • समाचार
  • १

    दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने
    २ दिन अघि

  • २

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध
    ३ दिन अघि

  • ३

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष
    ४ दिन अघि

  • ४

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण
    ४ दिन अघि

  • ५

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ
    ५ दिन अघि

  • ६

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका
    ६ दिन अघि

  • ७

    पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने
    ६ दिन अघि

  • ८

    कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
    ६ दिन अघि

  • ९

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण
    १ हफ्ता अघि

  • १०

    आहा मनै लोभ्याउने फुङफुङ्गे झरना
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

    नवलपुर प्रेस
    २

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

    नवलपुर प्रेस
    ३

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

    नवलपुर प्रेस
    ४

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

    नवलपुर प्रेस
    ५

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

    नवलपुर प्रेस
    ६

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

    नवलपुर प्रेस
    ७

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

    नवलपुर प्रेस
    ८

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution