• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन ५, शुक्रबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

१0 घण्टा अघि
२

पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

१२ घण्टा अघि
३

कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

१३ घण्टा अघि
४

कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

१ दिन अघि
५

आहा मनै लोभ्याउने फुङफुङ्गे झरना

१ दिन अघि
६

असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती

१ दिन अघि
७

भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा

१ दिन अघि
८

संविधान जारी भएको आठ वर्ष पूरा

२ दिन अघि
९

नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

३ दिन अघि
१०

नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

४ दिन अघि
११

चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

४ दिन अघि
१२

मध्यविन्दु जिल्ला अस्पतालमा आकास्मिक बाहेकका सेवा बन्द

५ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

नवलपुरमा चाडपर्व लक्षित बजार अनुगमन :ठूला सप्लायर्स नै पठाउँछन् ग्रामीण भेगमा म्याद नाघेका सामाग्री

ज्ञानु पंगेनी १३१४ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन १५, शुक्रबार (१ साल अघि)

कावासोती । खाद्य सामाग्रीका ठूला सप्लायर्सले म्याद नाघेका र लेबल नभएका सामाग्रीलाई ग्रामीण क्षेत्रमा सप्लाइ गर्ने गरेको पाइएको छ । चाडपर्वलाई लक्षित गर्दै घरेलु तथा  साना उद्योग कार्यालय पूर्वी नवलपरासीले जिल्लाको ग्रामीण क्षेत्रमा गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो ।
घरेलु तथा  साना उद्योग कार्यालयको अगुवाइमा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि सहितको टोलीले कावासोती १७ को गोछडाटारमा गरिएको अनुगमनका  क्रममा  खुद्रा पसल सञ्चालकहरूले सप्लायर्सले नै त्यस्ता सामाग्री दिने गरेको गुनासो व्यक्त गरेका छन् । अनुगमन टोलीले गोछडाटारको करिब १० वटा खाद्य पसलमा अनुगमन गरेको थियो । अनुगमन गरिएका आधिकांश पसलबाट म्याद नाघेको , लेबल नभएको सामाग्री जफत गरिएको छ । भने , मूल्य सूची नटाँसेको पाइएको छ । सामाग्री जफत  भएपछि पसल  सञ्चालकले सप्लायर्सले सामाग्री दिँदा नै म्याद नाघेको सामाग्री दिएको गुनासो व्यक्त गर्नुभएको थियो ।
काफ्ले इन्टरप्राइजेजका अम्बिका काफ्ले जैशीले केही दिन अघि मात्रै राखेको सामान म्याद गुज्रेको नहुनुपर्ने भन्दै आफूहरूले राम्रोसँग हेरेर राख्न पनि नभ्याउने , गाडीबाट हतार हतार झारेर हिड्ने गर्दा पनि सामाग्री म्याद नाघेको बताउनुभयो । ‘हामिले विश्वास गरेर त्यति ख्याल गरेनौ , अस्ति मात्रै झारेको सामान हो , कसरी म्याद सकियो ? । ’ काफ्लेले भन्नुभयो ।


टोलीले खाद्य पसल बाहेकका अन्य हार्डवेयर , भाँडा पसल , टेलर , सैलुन लगायतका पसलमा समेत दर्ता भए नभएको अनुगमन गरिएको थियो । अनुगमन गरिएका आधिकांश पसल दर्ता तथा नवीकरण नभएको पाइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सागर खनालले बताउनुभयो ।  ग्रामीण क्षेत्रमा म्याद गुज्रेको , अखाद्य वस्तु मिसावट भएको सामाग्री बढि बिक्री हुने गरेको गुनासो आउने गरेकाले यसपालि ग्रामीण भेगको अनुगमनलाई प्राथमिकतामा राखेको खनालले बताउनुभयो । ‘अनुगमनका क्रममा ठूला सप्लायर्सबाट नै अलि बठ्याइँ हुने गरेको  पाइयो । पसल भर्खर खुलेको छ , छ महिला पनि पुगेको छैन् । तर , सामाग्री नौ महिना अघि नै म्याद सकिएको पाइएको छ । ठूला सप्लायर्सले ग्रामीण क्षेत्रमा ख्याल गर्दैनन् भन्ने बुझेर नै म्याद नाघेका , म्याद सकिन थोरै समय बाँकी रहेका , लेबल नभएका सामाग्री पढाउने गरेको पाइयो । ’ खनालले भन्नुभयो ।


दैनिक रुपमा  प्रयोग हुने मरमसला , नास्ताका आइटम नै बढि म्याद नाघेको पाइएको खनालले जानकारी दिनुभयो । यस्तै बालबच्चाले बढि प्रयोग गर्ने मिठाईका आइटम पनि बढि म्यान नाघेको पाइएको छ । ‘हामिले दैनिक रुपमा साँझ बिहान तरकारीमा राखेर खाने मसलाजन्य सामाग्री नै बढि म्याद नाघेको पाइएको छ । यसले हाम्रो स्वास्थ्यलाई कति असर पार्ला , यसतर्फ उपभोक्ता पनि सचेत हुन जरुरी छ । उपभोक्ताले पनि म्यान नाघेको छ छैन हेर्ने , लेबल नभएका सामाग्री खरीद  नगर्ने हो भने व्यवसायीले पनि सप्लायर्सलाई भन्छ । त्यसपछि सप्लायर्सले पनि यस्ता सामाग्री पठाउन डराउनुपर्छ । सप्लायर्सलाई मात्रै दोष दिएर खुद्रा सञ्चालक उम्कन पाइदैन् । ’ खनालले भन्नुभयो । यस्तै कावासोतीको डण्डा बजारमा गरिएको अनुगमनका क्रममा आधिकांश पसल स्थानीय तहमा दर्ता भएको तर , घरेलु कार्यालयमा दर्ता नभएको पाइएको कार्यालय प्रमुख खनालले बताउनुभयो । डण्डामा रहेको खाद्य पसल , कस्मेटिक पसललाई प्राथमिकतामा राखेर गरिएको अनुगमनका क्रममा कस्मेटिक पसलमा महिलाहरूले प्रयोग गर्ने , फेस क्रिम , तेल , पाउडर , प्रफिम जस्ता सामाग्री म्याद नाघेको लेबल नभएको , उत्पादन मिति भए पनि एक्पाएर हुने मिति नभएको सामाग्री जफत गरिएको छ ।


अनुगमनपछि पहिलो पटकलाई सम्झाई बुझाई गरेर मात्रै छाडिएको छ । भने, दर्ता , नवीकरण गर्न तुरुन्तै कार्यालयमा आउनलाई  भनिएको छ ।  चाडपर्व मात्र नभई आउँदा दिनमा नियमित रुपमा बजार अनुगमन गर्ने समेत खनालले बताउनुभएको छ । बिहीबार गोछडाटार र  शुक्रबार डण्डा बजार अनुगमन गरिएको हो ।
अनुगमनमा वडा सदस्य आनन्द श्रेष्ठ , जिल्ला प्रशासन कार्यालय , उपभोक्ता हित संरक्षण मञ्च , पत्रकार लगायतका प्रतिनीधिको सहभागिता रहको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

  • पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

  • कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

  • कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

  • समाचार
  • १

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका
    १0 घण्टा अघि

  • २

    पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने
    १२ घण्टा अघि

  • ३

    कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
    १३ घण्टा अघि

  • ४

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण
    १ दिन अघि

  • ५

    आहा मनै लोभ्याउने फुङफुङ्गे झरना
    १ दिन अघि

  • ६

    असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती
    १ दिन अघि

  • ७

    भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा
    १ दिन अघि

  • ८

    संविधान जारी भएको आठ वर्ष पूरा
    २ दिन अघि

  • ९

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट
    ३ दिन अघि

  • १०

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु
    ४ दिन अघि

  • नवलपुर बिशेष
    १

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

    नवलपुर प्रेस
    २

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

    नवलपुर प्रेस
    ३

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

    नवलपुर प्रेस
    ४

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

    नवलपुर प्रेस
    ५

    मध्यविन्दु जिल्ला अस्पतालमा आकास्मिक बाहेकका सेवा बन्द

    नवलपुर प्रेस
    ६

    भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि देवचुलीमा जग्गा नापी सुरु

    नवलपुर प्रेस
    ७

    पर्यटकीय गन्तव्य बन्दै गैँडाकोट ३ मा रहेको महेश खोला

    नवलपुर प्रेस
    ८

    मध्यविन्दुमा बाख्राको खोरमा चितुवाले आक्रमण गर्दा पाँच बाख्रा मरे

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution