• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन १४, आईतबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

७ घण्टा अघि
२

नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

१ दिन अघि
३

कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

१ दिन अघि
४

नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

२ दिन अघि
५

विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया

२ दिन अघि
६

कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने

२ दिन अघि
७

मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

२ दिन अघि
८

दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

५ दिन अघि
९

नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

६ दिन अघि
१०

हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

६ दिन अघि
११

कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

१ हफ्ता अघि
१२

असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

१ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

समावेशी विकासका लागि ‘जनतासँग मन्त्री, समस्या समाधानका लागि मन्त्रालय’ : मन्त्री आचार्य

ज्ञानु पंगेनी, दयाराम आचार्य ९७९ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन ९, शनिबार (२ साल अघि)

नवलपुर । विकासका कार्यहरूलाई समानुपातिक र सबै जिल्लामा समावेशी बनाउन उर्जा जलश्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेशले ‘जनतासँग मन्त्री, समस्या समाधानका लागि मन्त्रालय’ अभियान सुरु गरेको छ ।
मन्त्रलय मातहतबाट हुने नयाँ योजना र पुनर्ननिर्माण गर्नुपर्ने योजनाहरूलाई  जनताको प्रत्यक्ष राय लिदै समावेशी बनाउन अभियान सञ्चालन गरिएको  गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले बताउनुभयो । सबै  जिल्लामा समावेशी रुपमा विकासका योजना बढाउन  अभियान सञ्चालन गरिएको  मन्त्री आचार्यले बताउनुभयो ।
‘विगतका विकास असमावेशी प्रकारको भइरको छ, त्यसलाई समावेशी बनाउन पहल गर्नुपर्छ’ मन्त्री आचार्यले भन्नुभयो –यसैले यथार्थ अवस्थाको निरीक्षण गर्नुपर्ने आवश्यकता महसुस गरेर ११ वटै जिल्लामा यो अभियान गर्दै छौं ।
सोही अभियान अन्र्तगत गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले पूर्वी नवलपरासीको विभिन्न योजनाहरूको निरीक्षण गनुभएको छ । दुई दिन सम्म नवलपुरका सिँचाई, खानेपानीका योजनाको निरीक्षण गर्नुभएको हो ।
नवलपुरमा नारायणी नदिले पुर्याएको क्षति ,बाढी र पहिरोले क्षति पुर्‍याएको विभिन्न योजनाहरूलाई प्राथमिकतामा राखेर मन्त्री सहितको टोलीले निरीक्षण गरेको हो ।

केरुङ्गे  खोलाले कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पूर्वाधारमा पुर्‍याएको क्षतिको निरीक्षणपछि बोल्दै उहाँले जनतासँग प्रत्यक्ष रुपमा जानुपर्छ ,उहाँहरूको समस्या बुझ्नुपर्छ भन्ने मान्यता मन्त्रालयले राखेको बताउनुभयो । उहाँले गण्डकी प्रदेशका सबै जनतालाई स्वच्छ खानेपानी पुर्याउनुपर्छ भन्ने योजना सहित दुई वर्ष आधारभूत खानेपानीका योजना अगि बढाउने , त्यसपछि बल्ल ट्रिटमेन्ट र फिल्टर प्लान्ट सहितका योजनाहरू अगाडि बढाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘कसैलाई भातैभात कसैलाई पुर्पुरोमा हात भने झैँ कतिपय ठाउँमा मोडेल खानेपानी बनाएको पायौँ , कतिपय ठाउँमा खोलाको दुषित पानी पनि पिउनुपर्ने परिस्थिति देखियो । यस्तो परिस्थितिको अन्त्य गर्दै सबै  जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने गरि नीति नै बनाएर काम अघि बढाएका छौँ । ’ मन्त्री आचार्यले भन्नुभयो । उहाँले सबै ठाउँमा समावेशी विकास गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको हुँदा मन्त्रालयले सोही अनुसार योजना बनाएको उहाँले बताउनुभयो । ‘अहिलेको विकास  असमावेशी छ । यो परिपाटीको अन्त्य गनुपर्छ भन्ने मान्यता मेरो हो । त्यसैले   सबैको पहुँच पुग्नेगरि विकास गर्ने मोडेलमा मेरो मन्त्रालय लागेको छ । ’ उहाँले बाढी पहिरोले क्षति  पु¥याएका योजनाहरूको मर्मत सम्भार र निर्माण गर्नका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।


यस्तै यो आर्थिक वर्ष भित्र गण्डकी प्रदेशलाई उज्यालो गण्डकी प्रदेश घोषणाको तयारी गरेको समेत मन्त्री आचार्यले बताउनुभयो ।‘ कतिपय ठाउँमा अझै पनि बिजुली पुगेको छैन् , बिजुली  पुगेको ठाउँमा बिजुली मार्फतनै वत्ति बाल्लने, नभए सौर्य उर्जा मार्फत भएपनी टुकि र लालटिङ्मा बस्नु नपर्ने स्थिति बनाउछौ ’ मन्त्री आचार्यले भन्नुभयो ।

मन्त्री आचार्य सहितको टोलीले जिल्लाको गैंडाकोट , देवचुली , कावासोती , मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाभित्रका विभिन्न खानेपानी , सिंचाईका योजना , नारायणी नदी र स्थानीय खोलानालाको कटान र डुबानले पारेको क्षतिको समेत निरीक्षण गरेको हो । साथै नयाँ योजनाको आवश्यकता भएका  क्षेत्रहरुका बारेमा समेत टोलीले स्थानीयसँग जानकारी लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%९%१%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

  • नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

  • कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

  • नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

  • समाचार
  • १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’
    ७ घण्टा अघि

  • २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा
    १ दिन अघि

  • ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु
    १ दिन अघि

  • ४

    नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु
    २ दिन अघि

  • ५

    विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया
    २ दिन अघि

  • ६

    कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने
    २ दिन अघि

  • ७

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण
    २ दिन अघि

  • ८

    दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने
    ५ दिन अघि

  • ९

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध
    ६ दिन अघि

  • १०

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष
    ६ दिन अघि

  • नवलपुर बिशेष
    १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

    नवलपुर प्रेस
    २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

    नवलपुर प्रेस
    ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

    नवलपुर प्रेस
    ४

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

    नवलपुर प्रेस
    ५

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

    नवलपुर प्रेस
    ६

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

    नवलपुर प्रेस
    ७

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

    नवलपुर प्रेस
    ८

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution