• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन १२, शुक्रबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

२ दिन अघि
२

नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

३ दिन अघि
३

हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

४ दिन अघि
४

कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

४ दिन अघि
५

असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

५ दिन अघि
६

प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

६ दिन अघि
७

पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

६ दिन अघि
८

कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

६ दिन अघि
९

कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

१ हफ्ता अघि
१०

आहा मनै लोभ्याउने फुङफुङ्गे झरना

१ हफ्ता अघि
११

असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती

१ हफ्ता अघि
१२

भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा

१ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

नवलपुरमा एमालेको गतिविधि तिव्र बन्दै, दलदलेको भेलामा उत्साहजनक उपस्थिती (फोटो फिचर सहित)

ज्ञानु पंगेनी, दयाराम आचार्य १०८१ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन १, शुक्रबार (२ साल अघि)

दलदले । नेकपा एमाले नवलपुरले नवलपुरको दलदलेमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।  तत्कालीन समयमा माओवादीसँग पार्टी एकता गरेयता सुस्त रहेको पार्टी गतिविधि क्रमश बढ्दै गएको छ । नेकपा एमालेले अहिले आफ्ना गतिविधि नियमित रुपमा सञ्चालन गर्न थालेको छ । यसैको स्वरुप दलदलेमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । भेलामा जिल्लाका सबै स्थानीय तहबाट अगुवा कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको थियो । भेलामा नेकपा एमालेका बिभिन्न नेताहरूले सम्बोधन गरेका थिए । 


नेकपा एमालेका नेता , प्रदेश संयोजक किरण गुरुङ्गले नेकपा एमाले  विभाजन नभएको  र नचोईटिएको बताउनुभएको छ । शुक्रबार नवलपुरको दलदलेमा आयोजना गरिएको बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो – गण्डकी प्रदेशमा नेकपा एमाले विभाजन भएको छैन् । त्यतिमात्रै होइन सिङ्गो नेपालमा नेकपा एमाले विभाजन भएको छैन् । चोइटिएको छैन् । नेकपा एमालेमा एउटा शुद्धीकरण अभिान चलेको छ । ’ एमाले पार्टी भनेको नारायणी नदी जस्तै भएको तर्क गर्दै उहाँले भन्नुभयो । ‘नारायणी नदी जति भङ्गालो फाटेपनी नारायणी नदी विभाजन हुँदैन यसको मूल धार निरन्तर रुपमा अगाडि बढेको छ ।  त्यस्तै एमाले हो । एमालेबाट दुईचार जना जाँदैमा एमाले विभाजन हुने होईन् । ’ प्रतिक्रियावादीहरूले एमाले विभाजन गराउन षड्यन्त्र गरेको बताउनुभयो । माधव नेपाललाई प्रयोग गरेर एमाले विभाजन गर्न खोजिएको भएपनि त्यसो हुन नसकेको उहाँले बताउनुभयो । नेता गुरुङले माओवादी पार्टी हराउँदै जाने समेत बताउनुभयो । माधव नेपाल र प्रचण्डले अबको निर्वाचन जित्ने ठाउँनै नरहेको उहाँले बताउनुभयो । 

नेकपा एमालेका नेता एवम् पूर्व गृहमन्त्री खगराज अधिकारीले  श्रीमान ५ को आदेशले गठन गरेको  परमादेश सरकारले डेटिङमा काम गरेकाले संवैधानिक ब्यवस्था भत्किएको बताउनु भएको छ । दल भन्दा बाहिर मत हाल्न पाउनु भनेको निर्दलीय अभ्यास भएको उहाँले बताउनुभयो । त्यो अदालत, निर्वाचन आयोगको सेटिङले संवैधानिक दायरा नाग्दा एमालेले खबरदारी गर्नु परेको नेता अधिकारीले बताउनुभयो ।  अहिले तथाकथित गठबन्धनका कारण संसद् अवरुद्ध  भएको हो ।  यो सेटिङ नभत्काउदा सम्म संसद् अवरुद्ध  कायम रहन्छ  उहाले भन्नूभयो –’ सभामुख हुन नसक्ने कुपात्र अग्नि सापकोटा सभामुख हुँदा संवैधानिक मर्यादा कायम हुन सकेन, सेटिङ नभत्के सम्म सदन अवरुद्ध हुन्छ ।

पूर्व कृषि मन्त्री समेत रहनुभएको एमाले नेतृ पद्यमा अर्यालले पार्टी एकीकरण हुँदा  सङ्गठनका विभिन्न कामहरू सबै ठप्प भएको बताउँदै अब एमाले पार्टी भएपछि सांगठनिक गतिविधि तीब्र पारिएको बताउनुभयो । उहाँले एमाले सकियो भन्ने कसैले ठानेको भए त्यो भ्रम हुने भन्दै , कुनै व्यक्तिले बाटो बिराउदैमा आन्दोलन समाप्त नहुने बताउनुभयो । 

एमाले केन्द्रिय सदस्य तथा नवलपुर जिल्ला ईन्चार्ज तिलक महतले अहिलेको सरकार सुकुम्बासी , गरीब र निमुखा जनताको सरकार नभएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो ।  परमादेशको यो सरकार आएको भोलीपल्टैबाट भुमिहीन सुकुम्बासी , दलित समुदायलाई लालपुर्जा दिन जग्गा समेत नापी भईरहको  अवस्थामा आयोग नै खारेज गरेर यो सरकारले सुकुम्बासी जनताको हकअधिकारमाथी लात्ती हान्ने काम गरेको बताउनुभयो । उहाँले  नवलपुर जिल्लामा सबै जनप्रतिनिधीहरु एमालेभित्र रहेको भन्दै नवलपुरमा एमाले एक रहेको बताउनुभयो ।  पार्टीलाई जिल्लामा थप शसक्त बनाउदै लगिन उहाँले बताउनुभयो ।  कतिपयलाई  पार्टी जेठ २ मा फर्कियनकी भन्ने चिन्ता रहेको बताउँदै पार्टी जेठ २ मानै फर्किने बताउनुभयो । पार्टीलाई साथ दिने सबैको व्यवस्थापन हुने गरि पार्टी जिल्लामा अगाडी बढ्ने उहाँले बताउनुभयो । स्थानीय तहको निर्वाचन नजिकिएको बताउँदै नवलपुरमा कहीँपनी दोश्रो हुने छुट नभएको भन्दै शसक्त रुपमा जिल्लामा पहिलो पार्टी बनाउने गरि लाग्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
केन्द्रिय सदस्य रविन्द्र अधिकारीले एउटा एमाले हुदाँ हुदै अर्को एमाले पार्टीको आवश्यकता नभएको बताउनुभयो । माधव नेपाल प्रति लक्षित गर्दै उहाँले कुनै विचार र सिदान्त भन्दा फरक नभएको जिकिर गर्दै  भन्नुभयो‘ अहिले माओवादीले समेत विचार र सिद्धान्तका आधारमा एमाले भन्दा फरक भएको पुष्टि गर्न सकेको छैन् भने अर्को पार्टी एमाले जस्तै किन चाहियो’ । पार्टी भित्रका अन्तरबिरोधहरु पार्टी भित्रै संघर्ष गरौं भन्दा माधव नेपाल अलगबाटोमा लागेको उहाँले बताउनुभयो । ‘माधव नेपालको समूहमा १३ जना स्थायी कमिटि सदस्य रहेकोमा १० जनाले पार्टी एकतामा जाउ भन्दा तीन जनाको निर्णय हावी हुन्छ भने माधव नेपालले उठाएको विधि र प्रणालीको कुरा कहाँ हरायो।’ केन्द्रिय सदस्य अधिकारीले भन्नुभयो ।
नवलपुरको दलदलेमा भएको कार्यक्रममा नेपाली काङ्गे्रस , माओवादी, जसपा परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नेहरुलाई एमाले नेताहरूले स्वागत गरेका थिए । भेला जिल्ला कमिटि अध्यक्ष रोशन बहादुर गाहा मगरको अध्यक्षता तथा सचिव जिवन श्रेष्ठको सञ्चालनमा भएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%३%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

  • नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

  • हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

  • कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

  • समाचार
  • १

    दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने
    २ दिन अघि

  • २

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध
    ३ दिन अघि

  • ३

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष
    ४ दिन अघि

  • ४

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण
    ४ दिन अघि

  • ५

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ
    ५ दिन अघि

  • ६

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका
    ६ दिन अघि

  • ७

    पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने
    ६ दिन अघि

  • ८

    कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
    ६ दिन अघि

  • ९

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण
    १ हफ्ता अघि

  • १०

    आहा मनै लोभ्याउने फुङफुङ्गे झरना
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

    नवलपुर प्रेस
    २

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

    नवलपुर प्रेस
    ३

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

    नवलपुर प्रेस
    ४

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

    नवलपुर प्रेस
    ५

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

    नवलपुर प्रेस
    ६

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

    नवलपुर प्रेस
    ७

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

    नवलपुर प्रेस
    ८

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution