• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन १४, आईतबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

७ घण्टा अघि
२

नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

१ दिन अघि
३

कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

१ दिन अघि
४

नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

२ दिन अघि
५

विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया

२ दिन अघि
६

कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने

२ दिन अघि
७

मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

२ दिन अघि
८

दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

५ दिन अघि
९

नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

६ दिन अघि
१०

हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

६ दिन अघि
११

कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

१ हफ्ता अघि
१२

असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

१ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

फर्निचर उद्योग तथा फार्मेसिङ्ग व्यवसायमा समस्याको चाँङ्ग , समाधान गर्न अन्तरकृया

ज्ञानु पंगेनी ११५३ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र ३१, बिहिबार (२ साल अघि)

कावासोती । नवलपुर फर्निचर उद्योग तथा फार्मेसिङ्ग व्यवसायी संघको आयोजनामा बिहीबार कावासोतीमा अन्तरकृया कार्यक्रम भएको छ ।
उद्योगी व्यवसायीको समस्या पहिचान गरेर समस्याको निकास निकाल्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा जिल्लाभरिका करीब २५ जना फर्निचर तथा फर्निसिङ्ग व्यवसायीहरुको सहभागिता रहेको थियो । संघका सल्लाहाकार पुष्प पाण्डेले विषय प्रवेश गर्दै जानकारी गराउनुभएको थियो । उहाँले उद्योग स्थापना गर्न दुरी हटाउने , हालसम्म दर्ता तथा नविकरण भै काम गर्दै आएका १८÷२४÷३६ सबै वेन्सो हरुलाई चिरान गर्न अनुमती दिलाउने , मेसिनबाट घरघर डुली विना दर्ता काठ चिरान गर्ने काम रोक्नुपर्ने , वन समूहबाट उत्पादित वैद्य काठहरु सम्बन्धीत वडाका वेन्सोहरुले चिरान गर्न पाउनपर्ने , स– मिललाई मात्रै टेन्डर दिने, अन्य वेन्सोहरुलाई नदिने नियम हटाउनुपर्ने , कोभिडका कारण मर्कामा परेका र धरासायी बनेका उद्योगी व्यवसायीलाई ऋण मिनाहा तथा प्रोत्सहन लगायतका कार्यक्रम ल्याउनुपर्ने लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।
यस्तै कार्यक्रममा बोल्ने अन्य व्यवसायीहरुले दोहोरो कर तिर्नुपर्दा मारमा परेको गुनासो गरेका थिए । घरेलु कार्यालय तथा स्थानीय तहमा समेत कर तिर्नुपर्ने तर, सेवा सुविधा खासै नहुने बताएका थिए । यस्तै विना दर्ता घरघर डुलेर काम गर्नेबाट कर तिरि , घरभाडा तिरेर व्यवसाय गरेकाहरु मारमा परेकाले त्यस्ता व्यवसायीलाई कि त करको दायरामा ल्याउनुपर्ने कि त काम गर्न दिन नहुने माग गरेका छन् । साना तथा मझौला खालका उद्योगी व्यवसायीहरुलाई ठूला उद्योगी व्यवसायीहरुको मिलेमतोमा नै धरासायी बनाउनतर्फ लागेको आरोप समेत लगाएका छन् । कोभिडको कारण व्यवसाय घाटामा जाँदा ऋण र ब्याज तिर्नका लागि फेरी ऋणै लिएर तिर्नुपर्ने अवस्था आएको समेत गुनासो गरेका थिए । यस्तै जिल्लामा उद्योग व्यवसाय सञ्चालन गर्न मिल्ने अधिकाशं क्षेत्र मध्यवर्ती क्षेत्रमा पर्दा समस्या भएको बताएका थिए ।
कार्यक्रममा व्यवसायीको गुनासोलाई सम्बोधन गर्दै डिभिजन वन कार्यालय नवलपुरका सहायक वन अधिकृत सरद कुमार अधिकारीले उद्योगीहरुले उठाएको समस्या जायज रहेको भन्दै उहाँले नीति नियमभन्दा बाहिर गएर आफूहरुले कुनै काम गर्न नसक्ने बताउनुभयो । कतिपय विषय नियतबश नै दबाबमा हुने र कतिपय विषय नीतिनियम बनाउनेले नबुझ्दा हुने गरेको भन्दै उहाँले उद्योगी व्यवसायीहरु एकजुट भएर माथीबाट नै नीतिनियम नै परिवर्तन गर्नतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नीतिनियममा भएको कुरालाई कुनै किसिमबाट रोकावट नहुने तर्क गर्दै उहाँले नियतवश कसैलाई पनि दुःख दिने काम डिभिजन वनबाट नभएको र आगामी दिनमा पनि नहुने बताउनुभयो ।
यस्तै कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा घरेलु तथा साना उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनालले घरेलु कार्यालयबाट उद्योगीहरुको सहजताका लागि के गर्नुपर्छ त्यो गर्न तयार रहेको बताउनुभएको थियो । अन्तकृयामा उठेका कुरालाई सम्बन्धीत निकायमा तुरुन्तै पु¥याउने भन्दै उहाँले पहिलेको तुलनामा सरकार पनि उद्योगधन्दा सञ्चालनको सन्दर्भमा केही लचिलो बन्दै गएको तर्क गर्नुभयो । पहिले तिन किलोमिटर क्षेत्रमा हुनुपर्ने नियम अहिले एक किलोमिटरमा आएको जानकारी दिदै उहाँले राम्ररी कुरा बुझाउन सके सम्बन्धीत निकायले पनि बुझ्ने र ढिलो चाँडो समस्या समाधान उन्मुख हुने बताउनुभयो । उहाँले उद्योगी व्यवसायी पनि केही लचिलो भएर आफ्ना कुरा राख्न सके छिटो समाधान हुने बताउनुभयो ।
बाहिरबाट आएर घरघमा डुलेर काम गर्ने व्यवसायीको सन्दर्भमा सोधपुछ गरेर दर्ताको दायरामा ल्याउन पहल गर्ने बताउनुभयो ।
संघका जिल्ला अध्यक्ष लक्ष्मी प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संघका सचिव ज्ञान प्रसाद डुम्रेले सहजीकरण गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

  • नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

  • कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

  • नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

  • समाचार
  • १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’
    ७ घण्टा अघि

  • २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा
    १ दिन अघि

  • ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु
    १ दिन अघि

  • ४

    नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु
    २ दिन अघि

  • ५

    विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया
    २ दिन अघि

  • ६

    कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने
    २ दिन अघि

  • ७

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण
    २ दिन अघि

  • ८

    दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने
    ५ दिन अघि

  • ९

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध
    ६ दिन अघि

  • १०

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष
    ६ दिन अघि

  • नवलपुर बिशेष
    १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

    नवलपुर प्रेस
    २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

    नवलपुर प्रेस
    ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

    नवलपुर प्रेस
    ४

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

    नवलपुर प्रेस
    ५

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

    नवलपुर प्रेस
    ६

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

    नवलपुर प्रेस
    ७

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

    नवलपुर प्रेस
    ८

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution