२०८० आश्विन १४, आईतबार
नवलपुर । नवलपरासी पूर्व नवलपुरमा जारी निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले एक सूचना जारी गर्दै जिल्लामा कायम भएको निषेधाज्ञा हटाएको जनाएको छ ।
नवलपुरमा गत बैशाख २१ गते देखी निषेधाज्ञा शुरु भएको थियो । त्यस यता पटक पटक गरि निषेधाज्ञा थप हुँदै आएको थियो । पछिल्लो पटक भदौ ३१ गते राति सम्मको लागि निषेधाज्ञा जारी गरिएको थियो । हाललाई जारी गरिएको निषेधाज्ञा समेत हटाइएको छ ।
अनिवार्य रुपमा मास्क ,सेनेटाइजरको प्रयोग, सामाजिक एवं भौतिक दुरी कायम गरि निषेधाज्ञाका समयमा रोक लगाइएका कार्यहरू गर्न सकिने प्रशासनले जनाएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |