२०८० आश्विन १२, शुक्रबार
कावासोती ।निषेधाज्ञा विस्तारै खुकुलो हुँदै गएसँग देशभर सवारी चालक अनुमति पत्रको लागि परीक्षा, ट्रायल र बायोमेट्रिक खुलेको भए पनि नवलपुरमा भने अझै खुलेको छैन ।
सातवटै प्रदेश र गण्डकी प्रदेशको पोखरामा समेत ट्रायल खुलिसकेको भए पनि कावासोतीमा रहेको यातायात व्यवस्था कार्यालय नवलपुरले लिखित परीक्षा, ट्रायल र बायोमेट्रिक नखोल्दा यहाँका सेवाग्राही प्रभावित भएका छन् ।
सवारी चालक अनुमति पत्र लिनका लागि अनलाइन आवेदन भरेकाहरुको लिखित परीक्षा, ट्रायल र बायोमेट्रिक नखोल्दा यहाँ हजारौंको संख्यामा सेवाग्राही प्रभावित भएका हुन् ।
नवलपुरमा मोटरसाइकल, जिप, कार, अटो, ट्याक्टर लगायतका सवारी साधनका लागि लिखित परीक्षा, ट्रायल र बायोमेट्रिक दिनका लागि हजारौंले अनलाइन आवेदन दिएका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |