२०८० आश्विन १४, आईतबार
डण्डा । नवलपुरकाे डन्डास्थित वर्षा मापन केन्द्रमा आज भारी वर्षा मापन भएको छ । यस क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
डन्डा, कावासोती, गिरुबारीलगायत स–साना नदीहरूमा सतर्कता तह आसपासको बाढी आउन सक्ने सम्भावना छ । नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |