२०८० आश्विन ५, शुक्रबार
कावासोती । नवलपरासी पूर्व नवलपुरमा गैंडाको आक्रमणबाट एक जना पुरुष गम्भीर घाइते भएका छन् । आज दिउसो स्थानीय गुन्द्रही ढकाहा सा.व. नजिकै भैंसी चराउन गएका कावासोति–१५ का ४८ वर्षीय यामनारायण महतो गम्भीर घाइते हुनुभएको हो ।
गैंडाको अक्रमणबाट महतोको कोखो तथा शरीरका विभिन्न भागमा चोट पुगेको प्रहरीले जनाएको छ । गैंडाको अक्रमणपछि घाइते हुनुभएका महतोलाई मध्यविन्दु जिल्ला अस्पताल नवलपुरले प्राथमिक उपचारपछि थप उपचारको लागि भरतपुर जिल्ला अस्पताल चितवन रिफर गरिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |