• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन ५, शुक्रबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

१0 घण्टा अघि
२

पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

१३ घण्टा अघि
३

कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

१३ घण्टा अघि
४

कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

१ दिन अघि
५

आहा मनै लोभ्याउने फुङफुङ्गे झरना

१ दिन अघि
६

असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती

१ दिन अघि
७

भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा

१ दिन अघि
८

संविधान जारी भएको आठ वर्ष पूरा

२ दिन अघि
९

नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

३ दिन अघि
१०

नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

४ दिन अघि
११

चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

४ दिन अघि
१२

मध्यविन्दु जिल्ला अस्पतालमा आकास्मिक बाहेकका सेवा बन्द

५ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

महिलाले हकअधिकारबाट बञ्चित नहुन सोह्र वर्ष पुगेपछि नागरिकता बनाईहालौँ – प्रजिअ पंगेनी

ज्ञानु पंगेनी १३२५ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र ८, मंगलबार (२ साल अघि)

नवलपुर ।  पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले १६ वर्ष पुगेपछि नागरिकता बनाईहाल्नुपर्ने बताउनुभएको छ ।महिलाको सवालका सन्दर्भमा क्रियाशील पत्रकार महिला ( डब्लु डब्लु जे ) नवलपुरले मंगलबार जिल्ला प्रशाशन कार्यालयमा आयोजना गरेको छलफल तथा अन्तरकृया कार्यक्रममा बोल्दै उहाँले महिलाहरुले यस कुरामा अझै बढी चासो दिनुपर्ने बताउनुभयो । नागरिकता पाउने अधिकारबाट विविध कारणले धेरैजसो महिलाहरु नै बञ्चित हुनुपरेकाले १६ वर्ष पुगेपछि नागरिकता बनाईहाल्ुनपर्नेमा उहाँले जोड दिनुभयो । महिला हिंसामा परेकाहरुलाई न्याय दिलाउन ,महिलाले पाउनुपर्ने हरेक हक अधिकारबाट नागरिकता नभएकै कारण बञ्चित हुनुपरेका धेरै केशहरु प्रशासनमा आउने गरेको बताउँदै उहाँले नागरिकता पछि बनाउँला भनेर साँचेर राख्न नहुने बताउनुभयो । समयमै नागरिकता बनाउने कुरामा संचार माध्यम र सम्बन्धीत निकायले सचेतना जगाउने काम गर्न उहाँले आग्रह गर्नुभयो ।

यस्तै उहाँले यदि बाबुआमाको झैझगडा हुने , मनमुटाव भईरहने भएमा तुरुन्तै नाबालक परिचयपत्र बनाएर राख्नुपर्ने बताउनुभयो । पछि यदि आमालाई हिंसा गरेर जन्मदर्ता , नागरिकता बनाईदिन्न भनेर बाबुले भनेमा नाबालक परिचयपत्र आधार बन्ने उहाँले जानकारी दिनुभयो । ‘झैझगडा भएर आमालाई हिंसा भयो , बालबच्चाको जन्मदर्ता वा नागरिकता बनाईदिन्न भनेर बुवाले भन्न पाउँदैन् । नाबालक परिचयपत्र नागरिकता जस्तै साक्षी भएर रहिरहन्छ । त्यसैले नाबालक परिचयपत्र बनाएर राख्न आवश्यक छ । ’ पंगेनीले भन्नुभयो ।

उहाँले बच्चा जन्मिसकेपछि जन्मदर्ता समयमै बनाउन समेत आग्रह गर्नुभयो । वडावडामा कतिजना बच्चा जन्मिए भन्ने कुराको तथ्याङ्क स्थानीय तहले राख्ने र अनिवार्य रुपमा जन्मदर्ता गर्न पहल गर्ने , जन्मदर्ता नगर्नेलाई ताकेता गर्ने जस्ता कार्य गर्न सकेमा पनि जन्मदर्ता र नागरिकता पाउने अधिकारबाट बञ्चित हुन नपर्ने उहाँले बताउनुभयो ।

यस्तै उहाँले विद्यालयले दिने सर्टिफिकेटमा पनि ध्यान दिन आवश्यक रहेको बताउनुभयो । जन्मदर्ता र सर्टिफिकेटमा नामथर जन्ममिति जस्ता कुरा फरक पर्दा जन्मदर्ता वा सर्टिफिकेट कुनको आधारमा नागरिकता दिने भन्ने कुराले पनि गाह्रो पार्ने भएकाले विद्यालयले सर्टिफिकेट बनाउँदा गल्ती नहुनेगरि ध्यान दिएर बनाईदिनुपर्ने उहाँले बताउनुभयो ।

यसैगरि प्रतिलिपि लिन आउँदा दैनिक रुपमा न्युनतम ३ वटा नामथर सच्याउन भन्दै हिंसामा परेका महिलाहरु आउने गरेको पंगेनीले बताउनुभयो । विभिन्न किसिमका ंिहंसामा परेर डिभोर्स भएपछि प्रतिलिपि सच्चउन आउने गरेको उहाँले जानकारी दिनुभयो । कतिपय बालबिवाह भएका र धेरैजसो २५ देखि २७ वर्षभित्रका महिलाहरु बढि आउने गरेको उहाँले बताउनुभयो ।

एक वर्षमा ९ हजार १४८ वटा नागरिकताको प्रतिलिपी बिग्रेको पाईएकोले ती सबै नागरिकतालाई सच्चाउने काम भएको उहाँले बताउनुभयो । । करीब ९५ प्रतिशत प्रतिलिपी बिग्रेको पाईएको उहाँले बताउनुभयो । नागरिकता बनाउँदा कतिपय कर्मचारीहरुले नियतबश नै दुःख दिने प्रवृती समेत रहेकोले आफु आएपछि यस्ता कुरालाई निरुत्साहित गरेको बताउनुभयो । नितीनियमभित्र रहेर दिन मिल्ने सबै नागरिकलाई सहज रुपमा नागरिकता दिने र गल्ती भएका, बिग्रेका नागरिकतालाई सच्चाउने काममा सहज वातावरण बनाएको उहाँको भनाई छ ।

नागरिकताको अधिकार पाउने कुरामा विभिन्न कारणले महिलाहरुले समस्या झेल्नुपर्ने , आमाको नामबाट नागरिकता पाउने कुरा कार्यान्वयन हुन नसक्दा छोराछोरी समेत नागरिकता बिहीन बन्नुपर्दा उनीहरुले नेपाली नागरिक हुने अधिकार र अन्य सेवा सुविधाबाट समेत बञ्चित बन्नुपरेको छ । महिलाले नागरिकता पाउने र आमाको नामबाट नागरिकता पाउने कुरालाई माथील्लो निकायबाट नै सहज बनाईनुपर्ने प्रजिअ पंगेनीले बताउनुभयो । ‘नागरिकता दिने त प्रशासन हो , विदेशी नागरिकलाई नागरिकता दिन नहुने कुरामा प्रशासनले कडा गर्ने हो । तर , विदेशीले पनि नागरिकता पाउँछन् की भन्ने कुराले महिलाहरुलाई नागरिकता दिने र आमाको नामबाट नागरिकता पाउने कुरालाई रोक्नु हुँदैन् । नागरिकताको अप्ठेरो गाँठोलाई माथीबाटै राजनैतिक रुपमा फुकाउनुपर्छ । नभए धेरै महिलाहरु अधिकारबाट बञ्चित हुनुपुग्छन् । ’ पंगेनीले भन्नुभयो ।

प्रशासन कार्यालयको तथ्याङ्क अनुसार गत वर्ष चार हजार ४९५ जना महिलालाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ । भने , चार हजार ३ सय ६९ जना महिलाको नागरिकताको प्रतिलिपि बनाईएको छ ।

क्रियाशील पत्रकार महिला नवलपुरकी अध्यक्ष ज्ञानु पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा प्रजिअ पंगेनीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै क्रियाशील पत्रकार महिला नवलपुरकी अध्यक्ष पंगेनीले महिलाको हक अधिकारका लागि महिला पत्रकारहरुले सदैव कलम चलाईराख्ने बताउँदै कार्यालयका कामकारवाहीमा गल्ती कमजोरी भए खबरदारी समेत गर्ने बताउनुभयो । महिलाका विषयमा निरन्तर सहकार्य गरेर अघि बढ्न उहाँले प्रजिअसंग आग्रह गर्नुभयो ।

कार्यक्रममा त्रियाशील पत्रकार महिला नवलपुरकी उपाध्यक्ष शारदा झेंडीले स्वागत मन्तव्य राख्न्ुभएको थियो भने , सचिव राधिका भुषालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुरकी उपाध्यक्ष मुना दाहाल , सहसचिव धनु भुषाल , फोनिज गण्डकी प्रदेश उपाध्यक्ष कमला राना लगायत जिल्लाका महिला पत्रकारहरुको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

  • पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

  • कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

  • कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

  • समाचार
  • १

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका
    १0 घण्टा अघि

  • २

    पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने
    १३ घण्टा अघि

  • ३

    कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
    १३ घण्टा अघि

  • ४

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण
    १ दिन अघि

  • ५

    आहा मनै लोभ्याउने फुङफुङ्गे झरना
    १ दिन अघि

  • ६

    असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती
    १ दिन अघि

  • ७

    भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा
    १ दिन अघि

  • ८

    संविधान जारी भएको आठ वर्ष पूरा
    २ दिन अघि

  • ९

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट
    ३ दिन अघि

  • १०

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु
    ४ दिन अघि

  • नवलपुर बिशेष
    १

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

    नवलपुर प्रेस
    २

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

    नवलपुर प्रेस
    ३

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

    नवलपुर प्रेस
    ४

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

    नवलपुर प्रेस
    ५

    मध्यविन्दु जिल्ला अस्पतालमा आकास्मिक बाहेकका सेवा बन्द

    नवलपुर प्रेस
    ६

    भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि देवचुलीमा जग्गा नापी सुरु

    नवलपुर प्रेस
    ७

    पर्यटकीय गन्तव्य बन्दै गैँडाकोट ३ मा रहेको महेश खोला

    नवलपुर प्रेस
    ८

    मध्यविन्दुमा बाख्राको खोरमा चितुवाले आक्रमण गर्दा पाँच बाख्रा मरे

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution