२०८० आश्विन १२, शुक्रबार
नवलपुर । नारायणी नदीको पुलबाट हाम फालेका एक पुरुष वेपत्ता भएका छन । आज विहान ६ः५५ बजे भरतपुर महानगरपालिका ३ स्थित नारायणी नदी पुलको विच भागबाट अन्दाजी ४०/ ४५ बर्षका पुरुषले हाम फालेका हुन । पुरुषको अहिलेसम्म पहिचान भएको छैन । घटनाको जानकारी पाए लगत्तै गएको प्रहरीको विपद् उद्धार टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |