• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन १४, आईतबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

६ घण्टा अघि
२

नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

१ दिन अघि
३

कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

१ दिन अघि
४

नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

२ दिन अघि
५

विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया

२ दिन अघि
६

कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने

२ दिन अघि
७

मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

२ दिन अघि
८

दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

५ दिन अघि
९

नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

६ दिन अघि
१०

हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

६ दिन अघि
११

कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

१ हफ्ता अघि
१२

असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

१ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

वैदेशीक रोजगारीमा ठगिका घटना बढी

ज्ञानु पंगेनी ७२७ पटक पढिएको प्रकाशित मिति: २०७८ अषाढ १३, आईतबार (२ साल अघि)

 

कावासोती ।  वैदेशीक रोजगारी सम्बन्धी सबैभन्दा बढी ठगिका घटना हुने गरेको पाईएको छ ।
पूर्वी नवलपरासीका चार स्थानीय तहसंगको सहकार्यमा हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफ मार्फत् सञ्चालन गरिएको सुरक्षित आप्रवासन परियोजना (सामी ) परियोजनाले सार्वजकि गरेको तथ्याङ्क अनुसार जिल्लामा सबैभन्दा बढी ठगिका मुद्दा दर्ता हुने गरेको छ । तर , ठगिका घटना समाधान भने निकै कम हुने गरेको छ ।
आईतबार कावासोतीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा परियोजनाकी परामर्शदाता रञ्जना लम्सालले तथ्याङ्क सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०७७÷०७८ मा मात्रै दर्ता भएका १२५ वटा मुद्दा मध्ये ठगिमा परेको ७८ वटा मुद्दा दर्ता भएको बताउनुभयो । जसमध्ये ३१ वटा मात्रै समाधान भएको छ । ३६ लाख २२ हजार ठगबाट असुल उपर गरिएको छ । परियोजना सुरु भएदेखि हालसम्म ठगिका १ हजार १२८ वटा दर्ता भएका छन् । जसमध्ये ५६६ उजुरी समाधान भएको छ । २ करोड ८० लाख ८७ हजार २ सय रुपैया पीडितले क्षतिपूर्ति पाएका छन् । परिवारका आफन्त,नजिकका नातेदारबाट नै ठगिका घटना बढी हुने भएकाले ठगीका घटनाका दोषीलाई पीडित आफैँले कारवाही प्रकृयामा लैजान नखोज्ने लम्सालको भनाई छ । जसले गर्दा अझैपनि ठगि भइरहेको उहाँ बताउनुहुन्छ । खाडी मुकुकमा १० हजार रुपिँयामा मात्रै लैजानुपर्ने नियम लागु भएपछि पछिल्लो समय खाडी मुलुक भन्दा बढि युरोप देशहरुमा लैजाने भनी ठगी गर्ने गिरोह सकृय भएको उहाँले बताउनुभयो ।
लम्सालका अनुसार चालु आर्थिक वर्षमा दर्ता भएका १२५ वटा मुद्दा मध्ये मृत्युको ११ मुद्दा दर्ता भएको थियो । अघिल्लो वर्षको समेत २० मृत्युका मुद्दा समाधान भएका छन् । जहाँबाट ३ करोड १२ लाख ३२ हजार क्षतिपूर्ति र दुर्घटनाका ५ मुद्दामा ३ समाधान हुँदा ७ लाख क्षतिपूर्ति पीडित परिवारले पाउन सफल भएका छन् । चालु आर्थिक वर्षमा सम्पर्क विहीन भएको भन्दै ८, जेलमा रहेको ६, विरामी भएको ८, कोरोना प्रभावित ४,कागजजात नभएको ३ र घरेलु कामदार समस्यामा ३ वटा उजुरी दर्ता भएको लम्सालले बताउनुभयो ।
नवलपुरको कावासोती , देवचुली र गैंडाकोट नगरपालिका तथा बिनयी त्रिवेणी गाउँपालिका गरेर चार स्थानीय तहमा परियोजना अन्तरगतका कार्यक्रम सञ्चालन गरिएको भए पनि सबै स्थानीय तहका घटनाहरुमा काम गर्ने गरिएको लम्सालले जानकारी दिनुभयो ।
हिकोडेफका कार्यकारी निर्देशक कृष्ण घिमिरेले परियोजना संचालन पश्चात वैदेशीक रोजगारीमा जानुअघि शिक्षा दिने, सीप सिकाउने, ठगि,मृत्यु,हिँसा, अन्य विभिन्न समस्यामा परेकालाई उद्दारमा सहयोग गर्ने,वैदेशीक रोजगारीले हुने मनोसामाजिक समस्यामा परामर्श गर्ने,विदेशबाट भएको कमाईलाई सहि सदुपयोग गर्न सिकाउने आदि काम गर्दै आइरहेको बताउनुभयो । परियोजनाले अहिले विषेशगरि वित्तीय साक्षरतालाई प्राथमिकतामा राखेको उहाँ बताउनुहुन्छ । विदेशबाट पठाएको रकम कसरी कम भन्दा कम खर्च गरेर धेरै बचतगर्ने , बचत गरेको रकम कहाँ कसरी प्रयोग गर्ने भन्ने जस्ता शिक्षा दिन थालेपछि नेपालमा बसेका परिवारले विदेशबाट पठाएको रकमको विभिन्न आयआर्जनको क्षेत्रमा लगानी गर्ने गरेको उहाँले बताउनुभयो ।
नेपाल सरकार र स्वीस सरकारको द्धिपक्षिय समझदारी अनुसार श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा स्थानीय तहहरुको समेत नेतृत्वमा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा यो परियोजना संचालित छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
आर्थिक तथा सामाजिक सम्बन्धि थप
  • पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

  • नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

  • कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

  • नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

  • समाचार
  • १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’
    ६ घण्टा अघि

  • २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा
    १ दिन अघि

  • ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु
    १ दिन अघि

  • ४

    नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु
    २ दिन अघि

  • ५

    विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया
    २ दिन अघि

  • ६

    कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने
    २ दिन अघि

  • ७

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण
    २ दिन अघि

  • ८

    दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने
    ५ दिन अघि

  • ९

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध
    ६ दिन अघि

  • १०

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष
    ६ दिन अघि

  • नवलपुर बिशेष
    १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

    नवलपुर प्रेस
    २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

    नवलपुर प्रेस
    ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

    नवलपुर प्रेस
    ४

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

    नवलपुर प्रेस
    ५

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

    नवलपुर प्रेस
    ६

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

    नवलपुर प्रेस
    ७

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

    नवलपुर प्रेस
    ८

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution