२०८० आश्विन ५, शुक्रबार
कावासोती । नवलपरासी पूर्व नवलपुरमा निषेधाज्ञा पुनः थप गरिएको छ । यस अघि जारि गरिएको निषेधाज्ञा असार ७ गते राति १२ बजे सम्म कायम रहेको थियो । । यो अवधीलाई थप गरि निषेधाज्ञा असार ११ गते राति १२ बजे सम्म पुर्याइएको हो । ।
कोभिडको संक्रमण घट्दै गएको भएपनी जोखिम कायम रहेकाले निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्व नवलपुरले जनाएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |