२०८० आश्विन ५, शुक्रबार
नवलपुर । नवलपुरमा कोरोनाका संक्रिय संक्रमितको संख्या पाँच सय तल झरेको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरको शुक्रबारको तथ्याङ्क अनुसार जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ४ सय ६८ मा झरेको छ । शुक्रबार ६९ जनाले कोरोना जिते संगै सक्रिय संक्रमितको संख्या पाँच सय तल झरेको हो । शुक्रबारको तथ्याङ्क अनुसार जिल्लामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार संक्रिय सक्रमित मध्य सबै भन्दा धेरै देवचुली नगरपालिकामा ९४ जना रहेका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |