२०८० आश्विन १४, आईतबार
नवलपुर । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्व नवलपुरले खोप लगाउन चाहने ६२ देखी ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई स्थानीय तहको स्वास्थ्य शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।
जेठ ३० गते सम्म नवलपुरका सबै स्थानीय तहहरुमा ६२ देखी ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएकाले यस उमेर समूहका व्यक्तिहरुले आ–आफ्नो स्थानीय तहका स्वास्थ्य शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।
कार्यालयले खोप लगाउन जाँदा नागरिकताको प्रमाण पत्र वा उमेर खुल्ने परिचय पत्र अनिवार्य लिई जान समेत अनुरोध गरेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |