२०८० आश्विन ११, बिहिबार
नवलपुर । नवलपुरमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरको जेठ २४ गतेको तथ्याङ्क अनुसार जिल्लामा अहिले संक्रिय संक्रमितको संख्या ८ सय ५७ रहेको छ ।
कोभिडको दोश्रो लहरका क्रममा जेठ १ गते जिल्लामा संक्रिय संक्रमितिको संख्या ११ सय २३ पुगेको थियो । यो संख्या अहिले क्रमस घटदै गएको छ । सोमबारको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार १ सय ११ जनाले कोरोना जितेका छन् । जसले गर्दा नवलपुरमा संक्रिय संक्रमतिको संख्या ८ सय ५७ मा झरेको छ ।
पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुुसार नवलपुरमा ९० जनामा कोनोरा संक्रमण पुष्टि भएको छ । यो सहित पहिलो र दोश्रो लहर गरि हालसम्म नवलपुरमा ६ हजार १६२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लामा कोरोनाका कारण हाल सम्म ८९ जनाले ज्यान गुमाएका छन् । जस मध्य दोश्रो लहरका क्रममा बैशाख यता मात्रै ५७ जनाको मृत्यु भएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |