• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन ५, शुक्रबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

११ घण्टा अघि
२

पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

१३ घण्टा अघि
३

कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

१४ घण्टा अघि
४

कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

१ दिन अघि
५

आहा मनै लोभ्याउने फुङफुङ्गे झरना

१ दिन अघि
६

असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती

१ दिन अघि
७

भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा

१ दिन अघि
८

संविधान जारी भएको आठ वर्ष पूरा

२ दिन अघि
९

नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

३ दिन अघि
१०

नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

४ दिन अघि
११

चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

४ दिन अघि
१२

मध्यविन्दु जिल्ला अस्पतालमा आकास्मिक बाहेकका सेवा बन्द

५ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

मैनाघाटमा मध्यविन्दु पार्क एवम् स्तम्भ निर्माण हुदै

९०१ पटक पढिएको प्रकाशित मिति: २०७८ जेष्ठ २२, शनिबार (२ साल अघि)

तिर्थराज डुम्रे ।

चोरमारा । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१३ मैनाघाटमा पार्क निर्माणको काम अगाडी बढेको छ । मैनाघाटको बरपिपल पहाडमा संसद बिकास कोष र वडाको बजेटमा पार्क निर्माणको लागि आवश्यक पूर्वधार निर्माणको काम भइरहेको छ ।
विगतमा मध्यविन्दु नगरपालिकाबाट समेत बजेट विनियोजन भएर निर्माणको काम शुरु भएको मध्यविन्दु पार्क एवम् स्तम्भलाई पर्यटकिय गन्तव्यको रुपमा बिकास गर्न पूर्वधार निर्माणको काम भइरहेको वडा अध्यक्ष अर्जुन पंगेनीले बताउनुभयो ।
निर्माणधिन पार्क क्षेत्रबाट मैनाघाट, बसन्तपुर, गिरुवारी, झ्यालबास, चोरमारा, चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र सहित नवलपुर र आसपासको विभिन्न क्षेत्रको अवलोकन समेत गर्न सकिन्छ ।
आर्थिक वर्ष २०७४÷०७५ मा मध्यविन्दु नगरपालिकाद्वारा विनियोजित नौं लाख रुपैयाबाट पार्क निर्माणको काम अगाडी बढेको थियो । त्यसपछि कुनैपनि क्षेत्रबाट आवश्यक बजेट विनियोजन नहुदाँ थप निर्माण कार्य हुन सकेको थिएन । केही समय नेपाली सेना मार्फत पार्क निर्माण हुने बिषय अगाडी बढेको भएपनि सो योजना त्यतिकै अलपत्र परेको थियो ।
अहिले निर्वाचन क्षेत्र पूर्वधार बिकास कार्यक्रम अन्र्तगत निर्वतमान सांसद तिलक महतद्वारा विनियोजित सात लाख रुपैया र वडाको भैपरी आउने खर्चबाट एक लाख रुपैया गरि आठ लाख रुपैया बजेट मार्फत पार्कको लागि दुई तहको बस्न मिल्ने गरि राउण्डमा वाल लगाउने कार्य भइरहेको वडा अध्यक्ष पंगेनीले बताउनुभयो ।
पार्कको डिपिआर नै तयार गरेर पर्यटकीय क्षेत्रको बिकासको लागि आफ्नो तर्फबाट मध्यविन्दु नगरपालिका, प्रदेश सरकार र केन्द्रीय सरकारसंग आवश्यक बजेट व्यवस्थापनको लागि पहल गरिरहेको बताउनुभयो ।
निर्माणधिन पार्क क्षेत्र विगतमा सो क्षेत्र भएर पैदल यात्रा गर्ने बटुवाहरुको भारि बिसाउने र रात काट्ने स्थानको रुपमा रहेको थियो । पूर्वी पाल्ला, उत्तरी नवलपुर र स्याङ्गजा सम्मका व्यक्तिहरुको त्रिवेणी नाकामा खाद्य सामाग्री खरिद बिक्रिको लागि सोही मार्ग भएर जाने गरेको पंगेनीले जानकारी दिनुभयो ।
महेन्द्रराजमार्गको चोरमाराबाट करिव सात किलोमिटर उत्तरमा रहेको पार्क क्षेत्र नगरपालिकाको पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न सकेको खण्डमा आन्तरिक ताथ बाह्य पर्यटकलाई अर्कषित गर्न सकिने पार्क निर्माण समितिका सचिव पाण्डव खनालले बताउनुभयो ।
हाल पिकनिक खानको लागि बिभिन्न स्थानबाट आउनेहरुको लागि एकवटा बस्ने ठाउँ र पानी तथा शौचालयको समेत व्यवस्थापन भइसकेको खनालले बताउनुभयो ।
पार्क क्षेत्र नजिकैको स्थानमा रक क्लामिङ्ग, प्याराग्लाइडिङ्ग सहितका साहासिक खेल सञ्चालनको समेत सम्भावना रहेको भन्दै उहाँले नगरपालिकाले गैरवको योजनाको रुपमा पार्क बिकासलाई अगाडी बढाउनुपर्ने बताउनुभयो ।
आवश्यक बजेटको सुनिश्चिता नहुँदा पार्क निर्माणको काम सम्पन्न हुन कति समय लाग्छ भन्ने अन्यौलता देखिएपनि पार्क सो क्षेत्रको पहिचानको रुपमा स्थापित हुने स्थानीयहरुको विश्वास रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

  • पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

  • कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

  • कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

  • समाचार
  • १

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका
    ११ घण्टा अघि

  • २

    पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने
    १३ घण्टा अघि

  • ३

    कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
    १४ घण्टा अघि

  • ४

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण
    १ दिन अघि

  • ५

    आहा मनै लोभ्याउने फुङफुङ्गे झरना
    १ दिन अघि

  • ६

    असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती
    १ दिन अघि

  • ७

    भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा
    १ दिन अघि

  • ८

    संविधान जारी भएको आठ वर्ष पूरा
    २ दिन अघि

  • ९

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट
    ३ दिन अघि

  • १०

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु
    ४ दिन अघि

  • नवलपुर बिशेष
    १

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

    नवलपुर प्रेस
    २

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

    नवलपुर प्रेस
    ३

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

    नवलपुर प्रेस
    ४

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

    नवलपुर प्रेस
    ५

    मध्यविन्दु जिल्ला अस्पतालमा आकास्मिक बाहेकका सेवा बन्द

    नवलपुर प्रेस
    ६

    भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि देवचुलीमा जग्गा नापी सुरु

    नवलपुर प्रेस
    ७

    पर्यटकीय गन्तव्य बन्दै गैँडाकोट ३ मा रहेको महेश खोला

    नवलपुर प्रेस
    ८

    मध्यविन्दुमा बाख्राको खोरमा चितुवाले आक्रमण गर्दा पाँच बाख्रा मरे

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution