२०८० आश्विन ५, शुक्रबार
दलदले । कोरोना महामारीको समयमा रगत अभाव हुन नदिन नवलपुरको देवचुलीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । सोमवार स्वःखेम काफ्ने स्मृती प्रतिष्ठानको विशेष सहयोगमा देवचुलीको दलदलेमा रक्तदानका कार्यक्रम आयोजना गरिएको थियो । उक्त रक्तदान कार्यक्रममा ३८ जनाले रगत दान दिएका हुन । देवचुली जेसीजले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा देवचुली नगरपालिका ,नेपाल रेडक्रस कावासोती संगै अन्य संघसंस्थाहरुले सहकार्य गरेको रक्तदान कार्यक्रम संयोजक जेसी दुर्गादेवी विष्टले जानकारी दिनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |