२०८० मंसिर १४, बिहिबार
नवलपुर । सरकारले आगामि आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नवलपुरमा रहेको धौवादी फलाम खानीबाट फलामको औद्योगिक उत्पादनकालागि बजेट विनियोजन गरेको छ । धौवादी फलाम खानीबाट आगामि आर्थिक वर्षबाट औद्योगिक उत्पादन शुरु गर्ने गरि बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |