२०८० आश्विन १४, आईतबार
नवलपुर । लगातार वर्षा भइरहेकाले खोला तथा खहरेमा पानीको सहत बढ्ने भन्दै सतर्क रहन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ । नवलपरासी पूर्व र पश्चिमका क्षेत्रमा अहिले निरन्तर बर्षा भइरहेको र यो क्रम शनिबार सम्म रहन सक्ने भन्दै तटिय क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन अनुरोध गरेको छ ।
नेपाल बाढी सूचना केन्द्रले नवलपुरको डण्डा , नवलपरासी पश्चिमको बर्दघाट र आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टादेखी वर्षा भइरहेको र थप वर्षा हुने देखिएकाले सतर्क रहन अनुरोध गरेको हो । निरन्तरको वर्षाले यस क्षेत्रमा रहेका खोलाहरुमा आकास्मीक रुपमा बाढी आउन सक्ने हुदाँ तटिय क्षेत्रका बासिन्दालाई शनिबार बिहान सम्म सतर्क रहन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ । बर्दघाटमा रहेको बर्षा मापद केन्द्रले शुक्रबार दिउसो १ सय ९ मिलि मिटर नाघेको देखाएको छ । यस आसपासको क्षेत्रमा भारि वर्षा भएको शाखाले देखाएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |