२०८० आश्विन १२, शुक्रबार
कावासोती । नवलपुरमा निषेधाज्ञा थप गरिएको छ । जारी निषेधाज्ञा १४ गते राति १२ बजे सम्म लागु गरिएकोमा बिहिबार बसेको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले दश दिन थप गरि जेठ २४ गते राति १२ बजे सम्म निषेधाज्ञा लम्बाएको छ ।
संक्रमणको दर घटाउन निषेधाज्ञालाई थप कडाई गरिने प्रशासनले जनाएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |