२०८० आश्विन ११, बिहिबार
नवलपुर । नवलपुरमा निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ । जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको वैठकले जेठ ४ गते सम्म गरिएको निषेधाज्ञाको समय थप गरेर जेठ १४ गते शुक्रबार राति १२ बजे सम्म कायम गरेको छ ।
बैठकले जेठ ४ गते राति १२ बजे देखी जेठ १४ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरेको हो ।
बैठकले जिल्लाको मध्यविन्दु जिल्ला अस्पतालमा रहेको अक्सिजन प्लान्टको क्षमता वृद्धिकालागि पहल गर्ने निर्णय समेत गरेको छ । यहाँका स्थानीय तह, संघ ,संस्थाको पहलमा लागत उठाउने र रोटरी इन्टरनेशनलको समेत लागत सहभागितामा अक्सिजन प्लान्ट विस्तार गर्ने बैठकले निर्णय गरेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |