• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन १४, आईतबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

७ घण्टा अघि
२

नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

१ दिन अघि
३

कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

१ दिन अघि
४

नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

२ दिन अघि
५

विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया

२ दिन अघि
६

कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने

२ दिन अघि
७

मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

२ दिन अघि
८

दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

५ दिन अघि
९

नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

६ दिन अघि
१०

हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

६ दिन अघि
११

कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

१ हफ्ता अघि
१२

असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

१ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

अक्सिजनको व्यवस्थापनमा निरन्तर खटदै विपद व्यवस्थापन सहयोगी समिति नवलपुर

दयाराम आचार्य १७८४ पटक पढिएको प्रकाशित मिति: २०७८ जेष्ठ १, शनिबार (२ साल अघि)

कावासोती । कोभिड १९ का कारण नवलपुरमा आउन सक्ने जटिल अवस्थालाई मध्यनजर गरि स्थापना गरिएको विपद व्यवस्थापन सहयोगी समिति नवलपुर निरन्तर रुपमा अक्सिजन व्यवस्थापनमा खटिएको छ ।
जिल्लामा स्थापना गरिएको यस समितिले नवलपुरमा कोभिड १९ संक्रमित विरामीले अक्सिजनको अभावमा आफ्नो ज्यान गुमाउन नपरोस भनेर निरन्तरण यसको व्यवस्थापनमा खटिएको छ । विभिन्न संघ संस्थामा आवद्ध व्यक्तिहरु यो माहामारी विरुद्ध लडन लागि परेका छन् । अक्सिजनको व्यवस्थापनकालागि जिल्लाका बिभिन्न स्थानबाट करिब ३३ वटा अक्सिजन सिलिन्डर संकलन गरिएको छ । साथै अक्सिजनको व्यवस्थापनकालागि आर्थिक संकलनमा समेत समिती लागि परेको छ ।

शनिवार समितिका अध्यक्ष शिव गिरीको नेतृत्वमा समितिका सचिव आनन्द श्रेष्ठ, कोषाध्यक्ष नारायण प्रसाद न्यौपाने , सदस्यहरु भोजराज दाहाल, अमृतमाया भुषाल, चन्द्र रानाभाट, प्रगती क्रंक्रिट सामाग्रि उद्योगका संचालक, प्रविन तिवारी समितिका मिडिया प्रवक्ता दयाराम आचार्य लगाएतको टोली नवलपुरको गैंडाकोट सम्म पुगेको थियो ।


रेगुलेटर , अक्सिजन लगाएतका सामाग्रि संकलनकालागि समिति आर्थिक संकलनमा जुटेको समितिका कोषाध्यक्ष नारायण प्रसाद न्यौपानेले बताउनुभयो ।
यस्तै अर्को टोली अक्सिजन सिलिन्डमा रिफिलका लागि भैरहवा पुगेको छ । संस्थाका सदस्य वेद प्रसाद न्यौपाने, बाबुराम कंडेल , कावासोती नगरपालिका वडा नम्बर तीनका वडा अध्यक्ष अमृत श्रेष्ठ लगाएतको टोली ३८ वटा अक्सिजन सिलिण्डर रिफिलका लागि भैरहवा पुगेको थियो । मध्यविन्दु जिल्ला अस्पताल र बर्दघाटको अस्पतालकालागि अक्सिजन उपलब्ध गराउन सो टोली भैरहवा पुगेको थियो । अक्सिजन रिफिलका लागि भने कावासोतीका सुरज गुरुङले सहजिकरण गर्नु भएको थियो ।

यस्तै समितिको अर्को टोली मदन गिरीको नेतृत्वमा बिभिन्न स्थानमा माग गरिएका अक्सिजन सिलिन्डर संकलनकालागि खटिएको थियो ।

कोभिड १९ को महामारी विरुद्ध लड्न सबैले सहयोग गरिदिन समितिका अध्यक्ष शिव गिरीले अनुरोध गर्नुभयो । कसैले पनि नवलपुरमा अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन अक्सिजन व्यवस्थापनकालागि आवश्यक पर्ने आर्थिक सहयोग गरिदिन अध्यक्ष गिरीले अनुरोध गर्नुभयो । जिल्लामा गठन भएको यस समिति स्वतस्फुर्त रुपमा अलिहे कोभिड महामारी विरुद्ध लड्न लागि परेको छ । यो अभियानमा सबै जुट्न समेत अध्यक्ष गिरीले अनुरोध गर्नुभएको छ ।
अभियानका क्रममा हाल सम्म दाउन्नेदेवी आयल सप्लायर्सबाट ५५५५ , श्रीआयल सप्लायर्स ५०००, भागर इन्टरप्राईजेज ५०००, नवलपुर बोर्डिङ चोरमारबाट भिमलाल अधिकारी मार्फत १० हजार, प्याव्सन नवलपुरबाट ५० हजार, सिदार्थ बोर्डिङ कावासोतबाट भोजराज दाहाल मार्फत १० हजार , राजु पुनबाट १० हजार, निप्स कावासोतीबाट ५ हजार ,अटो मोवाईल एशोसिएसनबाट १० हजार, कावासोती इट्टा उद्योगबाट २५ हजार , केसी इट्टा उद्योगबाट २५ हजार, नारायणी इट्टा उद्योगबाट २५ हजार , माता मनकामना इट्टा उद्योगबाट २५ हजार, साविक श्री इन्टरप्राइजेजबाट मिना भुषालमार्फत ५हजार ५००, पञ्चेश्वर आयल सप्लायर्सबाट ६ हजार , कुल एण्ड एलन पेट्रोल पम्पबाट २ हजार, मनकामना क्रसर उद्योगबाट ७ हजार, श्रेष्ठ ब्लक उद्योगबाट बसन्त श्रेष्ठ मार्फत १० हजार , जय मनकामना कंक्रिट व्लक उद्योगबाट १० हजार सहयोग प्राप्त भएको कोषाध्यक्ष न्यौपानेले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%२%
प्रतिक्रिया दिनुहोस
अन्तरवार्ता सम्बन्धि थप
  • पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

  • नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

  • कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

  • नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

  • समाचार
  • १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’
    ७ घण्टा अघि

  • २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा
    १ दिन अघि

  • ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु
    १ दिन अघि

  • ४

    नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु
    २ दिन अघि

  • ५

    विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया
    २ दिन अघि

  • ६

    कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने
    २ दिन अघि

  • ७

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण
    २ दिन अघि

  • ८

    दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने
    ५ दिन अघि

  • ९

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध
    ६ दिन अघि

  • १०

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष
    ६ दिन अघि

  • नवलपुर बिशेष
    १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

    नवलपुर प्रेस
    २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

    नवलपुर प्रेस
    ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

    नवलपुर प्रेस
    ४

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

    नवलपुर प्रेस
    ५

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

    नवलपुर प्रेस
    ६

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

    नवलपुर प्रेस
    ७

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

    नवलपुर प्रेस
    ८

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution