२०८० आश्विन ५, शुक्रबार
कावासोती । अनेरास्ववियु स्थापना दिवशको अवसरमा खाद्यान्न सामाग्रि बितरण गरिएको छ । स्थापना दिवशको अवसरमा अनेरास्ववियु नवलपुरले कावासोतीमा रहेको मौलाकालिका अपाङ्ग संस्थामा एक महिनाकालागि पुग्ने खाद्य सामाग्रि प्रदान गरिएको हो ।
सांसद तिलक महतको प्रमुख आतिथ्यतामा खाद्य सामाग्रि हस्तान्तरण गरिएको अनेरास्ववियुका केन्द्रिय सदस्य विस्फोटन गिरीले बताउनुभयो । संस्थाकालागि चामल,दाल , नुन, तेल ,आलु ,प्याज , लगाएतका समाग्रि हस्तान्तरण गरिएको केन्द्रिय सदस्य गिरीले बताउनुभयो ।
संस्थामा हाल २५ जना अपाङ्गता भएका बालबालिका रहेका छन् । उनिहरुलाई खाद्यन्नको समस्या नहोस भनेर एक महिनाकालागि पुग्ने सामाग्रि हस्तान्तरण गरिएको गिरीले बताउनुभयो ।
कार्यक्रममा अनेरास्ववियुका नेता अर्जुन सुवेदी, जिल्ला सह संयोजक सुरज सापकोटा , युवा संघ जिल्ला संयोजक कृष्ण कंडेल लगाएतको उपस्थिती रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |