• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन ५, शुक्रबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

९ घण्टा अघि
२

पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

१२ घण्टा अघि
३

कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

१२ घण्टा अघि
४

कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

१ दिन अघि
५

आहा मनै लोभ्याउने फुङफुङ्गे झरना

१ दिन अघि
६

असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती

१ दिन अघि
७

भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा

१ दिन अघि
८

संविधान जारी भएको आठ वर्ष पूरा

२ दिन अघि
९

नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

३ दिन अघि
१०

नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

४ दिन अघि
११

चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

४ दिन अघि
१२

मध्यविन्दु जिल्ला अस्पतालमा आकास्मिक बाहेकका सेवा बन्द

५ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

किसान भट्ट भन्छन – बगर र वालुवा मात्र होईन धान फल्ने खेतमा पनि फल्छ खरभुजा

ज्ञानु पंगेनी १०९९ पटक पढिएको प्रकाशित मिति: २०७८ बैशाख ३१, शुक्रबार (२ साल अघि)

कावासोती ।  अधिकाशंको मान्यता छ, बगर वालुवामा मात्रै खरभुजाका खेति राम्रो हुन्छ । तर , पूर्वी नवलपरासीमा एक युवाले माटोमा पनि खरभुजा खेति राम्रो हुन्छ भन्ने प्रमाणित गर्नुभएको छ ।
दैलेख स्थाई घर भई काठमाण्डौँ बस्दै आउनुभएका २५ वर्षिय युवा अटल कुमार भट्टले नवलपरासी आएर कृषि फर्म सञ्चालन गर्नुभएको छ । यस क्षेत्रमा मेवा खेतिको सम्भावना कस्तो छ भनेर, अनुषन्धान गर्ने परियोजनामा जोडिएर यहाँ आउनुभएका भट्ट अहिले आफैँ यहाँ कृषि व्यवसायमा लाग्नुभएको छ । मेवा खेतिको नतिजा खासै राम्रो नआएको उहाँले बताउनुभयो । मध्यविन्दु – १५ भिठ्ठामा उहाँले अहिले खरभुजा खेति गर्नुभएको छ । माटोमा पनि खरभुजा हुन्छ भन्ने उहाँमा विश्वास लागेको थियो । जसलाई विचार गर्न उहाँले गत वर्षको सिजनमा थोरै क्षेत्रफलमा खरभुजा लगाउनुभयो । खरभुजाको उत्पादन राम्रो भयो । माटोमा पनि खरभुजा खेति राम्रो हुन्छ भन्ने प्रमाणित भयो । त्यसपछि उहाँले यस वर्ष व्यवसायिक रुपमै ३० कठ्ठा क्षेत्रफलमा ५ हजार बोट खरभुजा लगाउनुभयो । अहिले यहाँ खरभुजा लटरम्म फलेका छन् । उहाँले भारतीय कल्याण र जापानीज गरि दुई जातको खरभुजा लगाउनुभएको छ । एउटा फल साढे ३ देखि साढे ५ किलोग्रामसम्म फलेको छ ।
‘हाम्रो प्रचलनमा खोलाको बगर र वालुवामा मात्रै खरभुजा फल्छ भन्ने मान्यता छ । तर , मैले माटोमा पनि हुन्छ कि? भनेर ट्रायल गरेँ , जसमा म सफल भए , र यसपाली व्यवसायिक रुपमै खेति सुरु गरेँ । ’ भट्टले भन्नुभयो – ‘मैले यसबाट मानिषमा के सन्देश दिन चाहान्छु भने, बगरमा मात्रै होईन , हामिसंग भएको जुनसुकै जमिन , बाँझो जमिन र धान लगाएको जमिनमा समेत राम्रो व्यवस्थापन गर्न सक्यो भने खरभुजा राम्रो उत्पादन गर्न सकिन्छ । ’


खरभुजाको मुख्य बजार काठमाण्डौँ , नारायणगढ भएको भए पनि अहिले स्थानीय बजारमा समेत खरभुजाको राम्रो खपत भएको भट्टले बताउनुभयो । ‘कोभिडले गर्दा अहिले स्थानीय व्यापारी पनि सोधखोज गर्दै मकहाँ आउनुभएको छ । यहाँका स्थानीयले समेत मेरो उत्पादन खेर नजाओस् भनेर सहयोग गर्नुभएको छ । ’ भट्टले भन्नुभयो ।
सिजन सुरु भएदेखि अहिलेसम्म २ टन खरभुजा बिक्री गरिसकेको भट्टले जानकारी दिनुभयो । उहाँले करीब ३५ टनसम्म खरभुजा उत्पादन हुने अनुमान गर्नुभएको छ । व्यापारीहरुले कोभिडका कारण बिक्रीमा कमी भएको बताउने गरेकाले उत्पादन भएको खरभुजा खेर जाने हो कि ? भन्ने चिन्ताले भने उहाँलाई सताएको छ । यदि मूल्यमा तलमाथी नभएर उत्पादन भएको सबै खरभुजा बिक्री भएमा १५ देखि १८ लाखसम्मको आम्दानी गर्ने उहाँको भनाई छ । खेति गर्न करीब ६ लाख रुपिँया लगानी लागेको उहाँले बताउनुभयो ।


अहिले खुद्रा ४५ रुपिँया किलोग्राम र होलसेलमा ३५ रुपिँया किलोग्राममा बिक्री गरेको उहाँले जानकारी दिनुभयो । ‘मैले मुल्य ढाट्न छल्न चाहान्न । मैले मिलाएरै दिएको छु तर, व्यापारीले बढि नाफा कमाउन अत्याधीक मुल्य लियो भने खपतमा पनि कमी आउँछ । उपभोक्ताले अत्याधीक बढि मुल्य तिरेर खरीद गर्न नपरोस् भन्ने म चाहान्छु ।’
कृषि विषय पढेका कारण पनि कृषिमै केहि गर्नुपर्छ भन्ने सोँच उहाँमा थियो । आफुसंगैका साथीहरु नेपालमा केही गर्न सकिदैन भनेर विदेश गएपनि उहाँ भने आफ्नै देशमा केहि गर्नुपर्छ । त्यो पनि कृषि मै गर्नुपर्छ भन्ने लक्ष्य बोकेर आफ्नो ठाउँ छाडेर यहाँ आएर एग्रीहब नेपाल कृषि फर्मको नाममा कृषि पेशा सुरु गर्नुभयो । उहाँ एक्लैले फर्म सञ्चालन गर्नुभएको हो । उहाँले दुई जना कामदार समेत राख्नुभएको छ । आवश्यक पर्दा ज्यालादारीमा अन्यलाई समेत उहाँले रोजगारी दिनुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

  • पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

  • कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

  • कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

  • समाचार
  • १

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका
    ९ घण्टा अघि

  • २

    पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने
    १२ घण्टा अघि

  • ३

    कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
    १२ घण्टा अघि

  • ४

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण
    १ दिन अघि

  • ५

    आहा मनै लोभ्याउने फुङफुङ्गे झरना
    १ दिन अघि

  • ६

    असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती
    १ दिन अघि

  • ७

    भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा
    १ दिन अघि

  • ८

    संविधान जारी भएको आठ वर्ष पूरा
    २ दिन अघि

  • ९

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट
    ३ दिन अघि

  • १०

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु
    ४ दिन अघि

  • नवलपुर बिशेष
    १

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

    नवलपुर प्रेस
    २

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

    नवलपुर प्रेस
    ३

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

    नवलपुर प्रेस
    ४

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

    नवलपुर प्रेस
    ५

    मध्यविन्दु जिल्ला अस्पतालमा आकास्मिक बाहेकका सेवा बन्द

    नवलपुर प्रेस
    ६

    भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि देवचुलीमा जग्गा नापी सुरु

    नवलपुर प्रेस
    ७

    पर्यटकीय गन्तव्य बन्दै गैँडाकोट ३ मा रहेको महेश खोला

    नवलपुर प्रेस
    ८

    मध्यविन्दुमा बाख्राको खोरमा चितुवाले आक्रमण गर्दा पाँच बाख्रा मरे

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution