• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० मंसिर २५, सोमबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

विनयी त्रिवेणीमा ट्याक्टर दुर्घटना हुँदा  चालकको मृत्यु

१७ घण्टा अघि
२

अक्सफोर्ड कलेजका विद्यार्थी निःशुल्क जापान जान पाउने

१ दिन अघि
३

रोजगार र उद्यममा जोडिन सके हिंसा अन्त्य गर्न सकिन्छ : प्रदेशसभा सदस्य जीसि

१ दिन अघि
४

त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

१ दिन अघि
५

चितवनको माडीमा भएको दुर्घटनामा एउटै स्कूलका शिक्षक र लेखापालको मृत्यु

१ दिन अघि
६

ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न

२ दिन अघि
७

सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का

२ दिन अघि
८

नेपालमा फेसबुक, युट्युव र ट्वीटर ट्रेडमार्कको रूपमा दर्ता, अन्य प्लेटफर्म कानूनी दायरामा आउनै पर्ने

२ दिन अघि
९

छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा जनक नमुना माविले मार्याे बाजी

३ दिन अघि
१०

मानव अधिकारमा आधारित दृष्टिकोण र निर्णय प्रकृयामा कर्तव्य वाहकहरुसंग अन्तरकृया सम्पन्न

३ दिन अघि
११

न्यायमा पहुँच बढाउन न्यायिक समिति कावासोती लागेको छ : उप प्रमुख थनेत

४ दिन अघि
१२

नारायाघाट–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन

४ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

८ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

६ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

९ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

६ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

३ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

३ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

३ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

३ महिना अघि

निषेधाज्ञामा पनि रोकिएन सुस्ता जोड्ने नारायणी नदीमा झोलुङ्गे पुलको काम

नवलपुर प्रेस ९७४ पटक पढिएको प्रकाशित मिति: २०७८ बैशाख ३०, बिहिबार (२ साल अघि)

नवलपरासी । नारायणी नदीपारि रहेको सुस्तालाई नेपालसँग जोड्ने नवलपरासीको नारायणी नदीमा बनाउन लागेको झोलुङ्गे पुल निर्माण कार्यले अहिले निरन्तरता पाएको छ । झोलुङ्गे पुलको डिजाइनमा समस्या भए पछि निर्माणको दुई वर्षसम्म अलमलमा परेको पुल निर्माण कार्यले अहिले कोरोना कालमा पनि निरन्तरता पाएको निर्माण कम्पनी त्रिशुली आश्रय जेबी कन्सटक्सन कम्पनीका प्रबन्ध निर्देशक श्याम तामाङले बताउनुभयो ।

प्रबन्ध निर्देशक तामाङका अनुसार नारायणी नदीको चौडाइ अत्यन्तै ठूलो भएको र पुलका पायाहरुको निर्माणमा समेत समस्या भएका कारण पुल निर्माणमा केही समस्या आएको भए पनि पछिल्लो छ महिनादेखि पुलको निर्माण कार्यले निरन्तरता पाएको छ ।

एक हजार ५५८ मिटर लम्बाइमा बन्ने यो झोलुङगे पुलमा जम्मा १४ वटा पिल्लर निर्माण हुनेछन् । १४ वटा पिल्लरमध्ये अहिलेसम्म नौ वटा पिल्लरहरु निर्माण भई सकेका छन भने अन्तिम पिल्लरको पाया बनाउने काम चलिरहेको बताईएको छ । नारायणी नदीमा पानीको बहाव ठूलो भएको हुनाले पिल्लरका पायाहरु निर्माणको काम अत्यन्त जोखिमपूर्ण छ । नारायणी नदिले घेरिएको सुस्ताको लाइफ लाइनको रुपमा रहेको झोलुङ्गे पुल निर्माणको कामले पुनः तीव्रता र निरन्तरता पाएपछि सुस्तावासीमा खुसियाली छाएको सुस्ता गाउँपालिका वार्ड नम्बर पाँचका स्थानीयवासी कमल हरिजनले बताउनुभयो ।

त्रिशुली जेवी आस्रय कन्सटक्सन कम्पनीले ठेक्का लिएको ३० महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७२ साल चैतदेखि निर्माण शुरु गरेको भए पनि लामो समयसम्म पनि पुल निर्माणको कामले अहिले तीव्रता पाएको छ ।

सुस्ता ठाडीघाटदेखि केही मिटर दक्षिणबाट सुस्ताको ठुलटोललाई जोडने गरी बन्न लागेको यो झोलुङ्गे पुलको चौडइ करिब दुई मिटर मात्र छ । अहिलेसम्म चाँदनी दोधाराको पुल नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल मानिएको भए पनि सुस्तको यो पुल बनेपछि यो नै देशको सबैभन्दा लामो पुल हुने सुस्ता गाउँपालिकाका प्रमुख रामप्रसाद पाण्डेले बताउनुभएको छ ।

नारायणी नदीमा पुल नहुँदा सुस्तावासी नदीमा जोखिमपूर्ण तरिकाबाट डुङ्गा तरेर वा भारतीय बाटो प्रयोग गरेर सुस्ता आउने जाने गर्नुपर्ने बाध्यता छ । सुस्तालाई नेपाली भूभागसँग जोड्ने गरी नवलपरासीको नारायणी नदीमा बन्न लागेको अत्यन्तै महत्वको झोलुङ्गे पुलको रुपमा छ । नेपाल सरकारको पुल विभाग अन्तर्गत सस्टेनेबल बृज डिभिजन आयोजनाको लगानीमा बन्न लागेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
नवलपुर अनलाईन टि.भी. सम्बन्धि थप
  • विनयी त्रिवेणीमा ट्याक्टर दुर्घटना हुँदा  चालकको मृत्यु

  • अक्सफोर्ड कलेजका विद्यार्थी निःशुल्क जापान जान पाउने

  • रोजगार र उद्यममा जोडिन सके हिंसा अन्त्य गर्न सकिन्छ : प्रदेशसभा सदस्य जीसि

  • त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

  • समाचार
  • १

    विनयी त्रिवेणीमा ट्याक्टर दुर्घटना हुँदा  चालकको मृत्यु
    १७ घण्टा अघि

  • २

    अक्सफोर्ड कलेजका विद्यार्थी निःशुल्क जापान जान पाउने
    १ दिन अघि

  • ३

    रोजगार र उद्यममा जोडिन सके हिंसा अन्त्य गर्न सकिन्छ : प्रदेशसभा सदस्य जीसि
    १ दिन अघि

  • ४

    त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद
    १ दिन अघि

  • ५

    चितवनको माडीमा भएको दुर्घटनामा एउटै स्कूलका शिक्षक र लेखापालको मृत्यु
    १ दिन अघि

  • ६

    ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न
    २ दिन अघि

  • ७

    सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का
    २ दिन अघि

  • ८

    नेपालमा फेसबुक, युट्युव र ट्वीटर ट्रेडमार्कको रूपमा दर्ता, अन्य प्लेटफर्म कानूनी दायरामा आउनै पर्ने
    २ दिन अघि

  • ९

    छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा जनक नमुना माविले मार्याे बाजी
    ३ दिन अघि

  • १०

    मानव अधिकारमा आधारित दृष्टिकोण र निर्णय प्रकृयामा कर्तव्य वाहकहरुसंग अन्तरकृया सम्पन्न
    ३ दिन अघि

  • नवलपुर बिशेष
    १

    विनयी त्रिवेणीमा ट्याक्टर दुर्घटना हुँदा  चालकको मृत्यु

    नवलपुर प्रेस
    २

    अक्सफोर्ड कलेजका विद्यार्थी निःशुल्क जापान जान पाउने

    नवलपुर प्रेस
    ३

    रोजगार र उद्यममा जोडिन सके हिंसा अन्त्य गर्न सकिन्छ : प्रदेशसभा सदस्य जीसि

    नवलपुर प्रेस
    ४

    सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का

    नवलपुर प्रेस
    ५

    छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा जनक नमुना माविले मार्याे बाजी

    नवलपुर प्रेस
    ६

    मानव अधिकारमा आधारित दृष्टिकोण र निर्णय प्रकृयामा कर्तव्य वाहकहरुसंग अन्तरकृया सम्पन्न

    नवलपुर प्रेस
    ७

    न्यायमा पहुँच बढाउन न्यायिक समिति कावासोती लागेको छ : उप प्रमुख थनेत

    नवलपुर प्रेस
    ८

    नारायाघाट–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution