२०८० आश्विन १४, आईतबार
देवचुली । नवलपुरको देवचुली नगरपलिका ५ निवासी ठाकुर प्रसाद पोखे्रलको संक्रियतामा नि शुल्क अक्सिजन तथा कोभिड विरामी आसोर पसरा शुरु गरिएको छ । देवचुली नगरपालिका भित्र कोभिड १९ का कारण संक्रमित विरामीलाई उपचारकालागि कतै लैजानु परेमा सहजता होस भनेर अभियान थालिएको ठाकुर प्रसाद पोखे्रलले बताउनुभयो ।
पाठशाला मन्टेश्वरी विद्यालय देवचुली नगरपािलिका –३, ले गाडी उपलब्ध गराएको र अन्य खर्च आफ्नो परिवार दाजु राजन पोखे्रल र गोपाल पोखे्रलले व्यहोर्नेगरी कोभिड संक्रमित आसोरपसारकालागि निशुल्क गाडीको व्यवस्थापन गरिउको अभियान्ता ठाकुर प्रुसाद पोखे्रलले बताउनुभयो ।
गाडीमा अक्सिजन सहित आवश्यक स्वास्थ्य सामाग्रि सहितको व्यवस्था गरिएको उहाँले बताउनुभयो । गाडि निशुल्क रुपमा राम प्रसाद तिवारी र गोपाल तिवारीले चलाउने समेत उहाँले बताउनुभयो ।
कोभिडको महामारीमा कसैलाई अप्ठ्यारो नपरोस भनेर यो अभियान शुरु गरिएको उहाँले बताउनुभयो । यस्तै आज देवचुली नगरपालिकालाई एक थान अक्सिजन ग्यास सिलिन्डर समेत हस्तान्तरण गरिएको छ । नगर स्वास्थ्य शाखालाई सिलिन्डर हस्तान्तरण गरिएको पोखे्रलले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |