• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन ५, शुक्रबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

११ घण्टा अघि
२

पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

१४ घण्टा अघि
३

कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

१४ घण्टा अघि
४

कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

१ दिन अघि
५

आहा मनै लोभ्याउने फुङफुङ्गे झरना

१ दिन अघि
६

असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती

१ दिन अघि
७

भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा

१ दिन अघि
८

संविधान जारी भएको आठ वर्ष पूरा

२ दिन अघि
९

नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

३ दिन अघि
१०

नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

४ दिन अघि
११

चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

४ दिन अघि
१२

मध्यविन्दु जिल्ला अस्पतालमा आकास्मिक बाहेकका सेवा बन्द

५ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

बीउ उत्पादनमा सफल बन्दै लालिमा कृषि सहकारी ( फोटो फिचर )

ज्ञानु पंगेनी ११९७ पटक पढिएको प्रकाशित मिति: २०७८ बैशाख ७, मंगलबार (२ साल अघि)

 

कावासोती ।  जिल्लामा धेरै कृषि सहकारीहरु स्थापना भएका छन् । कृषि र कृषकका लागि काम गर्न भनि स्थापना भएका कतिपय कृषि सहकारीले बचत गर्ने र ऋण दिने काम बाहेक अन्य काम गर्न सकेका छैनन् । तर, जिल्लाको देवचुली – १ मा रहेको लालिमा कृषि सहकारी संस्थाले आफुलाई केहि फरक रुपमा स्थापीत गर्न सफल भएको छ । कृषि क्षेत्रको विकास र प्रबद्र्धन संगै कृषकका लागि समेत फाईदा हुने काम गरेर उदाहरणीय बन्न पुगेको छ ।
२०६८ सालमा स्थापना भएको लालिमा कृषि सहकारी संस्थाले विगत ४ वर्षदेखि देवचुली – ३ मा सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द्र सञ्चालन गरेको छ । जसले बीउ उत्पादनको क्षेत्रमा सफलता हासिल गरेको छ । २०७४ सालको वर्षे धान खेतीबाट बीउ उत्पादन सुरु गरेको संस्थाले वार्षिक रुपमा बीउ उत्पादनको परिमाण बृद्धि गर्दै गएको छ ।


नेपाल सरकार कृषि मन्त्रालय सिंचाईं तथा जलश्रोत व्यवस्थापन आयोजनासंग सम्झौता गरि नेपाल सरकारको ८० प्रतिशत र सहकारी संस्थाको २० प्रतिशत गरि दुई करोड २६ लाख रुपिँयाको लागतमा स्थापना गरिएको सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द्रले अहिले धान , मकै र गहुँको बीउ उत्पादन गर्दै आएको छ । यस वर्षदेखि तोरी र मसुरोको बीउ उत्पादन गर्ने योजना अनुसार प्रकृया अगाडि बढाईएको संस्थाका अध्यक्ष सूर्य पोखरेलले जानकारी दिनुभयो । अध्यक्ष पोखरेलका अनुसार स्थानीय बजारमा माग बढि भएका बीउहरु यहाँ उत्पादन हुँदै आएको छ । विषेशगरि तराईमा हुने जातहरु उत्पादन हुने गरेको छ । धानमा सुख्खा १ , सुख्खा २ , सुख्खा ३ र सुख्खा ४ , साबित्री , रामधान , सावा सहुवान लगायतका जात उत्पादन हुन्छ भने , मकैमा अरुण २ , र गहुँमा बीजय , गौतम , आदित्य लगायतका बीउ उत्पादन गर्ने गरेको पोखरेलले बताउनुभयो ।


पहिलो वर्ष ५ सय क्वीन्टल , दोश्रो वर्ष ८ सय क्वीन्टल , तेश्रो वर्ष ११ सय क्वीन्टल बीउ यहाँ उत्पादन भएको थियो । यस वर्ष करीब २५ सय क्वीन्टल बीउ उत्पादन गर्ने लक्ष्य राखेको अध्यक्ष पोखरेलले बताउनुभयो । अहिलेसम्म यहाँबाट प्रमाणीत र उन्नत बीउ उत्पादन हुँदै आएको छ भने , आउदो वर्षबाट मूल बीउ उत्पादन गर्ने प्रकृया अघि बढेको छ । यसै वर्ष बीउबीजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवनबाट कारखाना दर्ता र मूल बीउ उत्पादन गर्ने अनुमती संस्थाले प्राप्त गरेको छ ।
संस्थाको आफ्नै १० कठ्ठा जग्गामा स्थापना गरिएको बीउ प्रशोधन तथा भण्डारण केन्द्रमा रहेको प्रशोधन मेसिन सरकारको पूर्ण अनुदानमा प्राप्त भएको हो । ९२ लाख रुपिँया लागतको उक्त प्रशोधन मेसिनले कच्चा बीउलाई प्रशोधन गरेर आकार र वजन अनुसार ग्रेडिङ्ग गर्ने काम गर्छ । भने, काम नलाग्ने अन्य वस्तुलाई छु्टयाउने , बीउमा आवश्यक विषादी मिसाउने र प्याकेजिङ्ग गर्ने काम एकै पटकमा हुन्छ ।
दुई सय मेट्रिकटन क्षमताको दुई वटा भण्डारण भवन स्थापना गरिएको छ । गत वर्ष गण्डकी प्रदेश सरकारको सहयोगमा एक सय मेट्रिकटन क्षमताको भण्डारण भवन स्थापना भएको छ ।


बीउ उत्पादनका लागि संस्था आफैँले कावासोतीको वडा न. ७ र १३ मा १० हेक्टर क्षेत्रफल जमिन लिजमा लिएको छ । जसमा संस्था आफैँले बीउका लागि खेती गर्दै आएको छ । भने, देवचुली र कावासोतीका कृषकले समेत बीउ उत्पादन गरेर संस्थालाई बिक्री गर्दै आएका छन् । करीब ८० जना कृषक बीउ उत्पादनमा संलग्न रहेको पोखरेलले बताउनुभयो । कृषकलाई श्रोत बीउ उपलब्ध गराउने , प्राविधिक रेखदेख सबै संस्था आफैँले गर्ने गर्छ । उत्पादन भएपछि बजार मूल्य भन्दा ८÷ १० प्रतिशत बढि मुल्य दिएर किसानसंग संस्थाले बीउ खरीद गर्ने गरेको उहाँले बताउनुभयो ।


यहाँ उत्पादन गरिएको बीउको बजारीकरण स्थानीय एग्रोभेटमा नै बढि हुने गरेको छ । त्यसबाहेक चितवनमा पनि जान्छ । स्थानीय तहहरुले अनुदानमा उपलब्ध गराउने कार्यक्रममा समेत कोटेशन हालेर बीउ बिक्री गर्दै आएको उहाँले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासीका प्रमुख गोपाल लामिछानेले लालिमा कृषि सहकारीले कृषि क्षेत्रमा राम्रो र उदाहरणीय काम गरेको बताउनुहुन्छ । प्रदेशमा नै अन्नको भण्डार भनेर चिनिने पूर्वी नवलपरासीमा यस कार्यक्रमले कृषकलाई फाईदा पुग्नुका साथै कृषि क्षेत्रको विकास र प्रबद्र्धनमा ठूलो टेवा पुगेको उहाँको भनाई छ । तर, पछिल्लो समय बढ्दै गएको अव्यवस्थीत बसोवास र प्लटिङ्गले गर्दा बीउका लागि आवश्यक पर्ने उचित जमिनको कमि हुँदै जान सक्ने चुनौती देखिएको उहाँ बताउनुहुन्छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

  • पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

  • कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

  • कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

  • समाचार
  • १

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका
    ११ घण्टा अघि

  • २

    पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने
    १४ घण्टा अघि

  • ३

    कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
    १४ घण्टा अघि

  • ४

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण
    १ दिन अघि

  • ५

    आहा मनै लोभ्याउने फुङफुङ्गे झरना
    १ दिन अघि

  • ६

    असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती
    १ दिन अघि

  • ७

    भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा
    १ दिन अघि

  • ८

    संविधान जारी भएको आठ वर्ष पूरा
    २ दिन अघि

  • ९

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट
    ३ दिन अघि

  • १०

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु
    ४ दिन अघि

  • नवलपुर बिशेष
    १

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

    नवलपुर प्रेस
    २

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

    नवलपुर प्रेस
    ३

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

    नवलपुर प्रेस
    ४

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

    नवलपुर प्रेस
    ५

    मध्यविन्दु जिल्ला अस्पतालमा आकास्मिक बाहेकका सेवा बन्द

    नवलपुर प्रेस
    ६

    भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि देवचुलीमा जग्गा नापी सुरु

    नवलपुर प्रेस
    ७

    पर्यटकीय गन्तव्य बन्दै गैँडाकोट ३ मा रहेको महेश खोला

    नवलपुर प्रेस
    ८

    मध्यविन्दुमा बाख्राको खोरमा चितुवाले आक्रमण गर्दा पाँच बाख्रा मरे

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution