• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन ११, बिहिबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

२ दिन अघि
२

नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

३ दिन अघि
३

हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

४ दिन अघि
४

कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

४ दिन अघि
५

असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

५ दिन अघि
६

प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

६ दिन अघि
७

पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

६ दिन अघि
८

कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

६ दिन अघि
९

कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

१ हफ्ता अघि
१०

आहा मनै लोभ्याउने फुङफुङ्गे झरना

१ हफ्ता अघि
११

असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती

१ हफ्ता अघि
१२

भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा

१ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

उद्यमशीलता विकास एवम् लैङ्गीक समानता तथा समावेशीकरण तालिम सम्पन्न

ज्ञानु पंगेनी ८०७ पटक पढिएको प्रकाशित मिति: २०७७ चैत्र २५, बुधबार (२ साल अघि)

कावासोती  ।  कावासोती नगरपालिकामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरिएको छ ।
कावासोती नगरपालिका वडा नं. १, २,१० र १७ नं. वडामा यो कार्यक्रम सुरु भएको छ ।
कावासोती वडा नं. २ ले पहिलो चरण अन्तरगत एक हप्ते तालिम बुधबार सम्पन्न गरेको छ । १८ गतेबाट सुरु भएको उद्यमशीलता विकास तालिम एवम् लैङ्गीक समानता तथा समावेशीकरण तालिम बुधबार सकिएको हो ।

 

तालिमको समापनमा बोल्दै वडा नं. २ का अध्यक्ष एवम् आर्थिक समिती संयोजक लक्ष्मी प्रसाद पौडेलले गरिबीको रेखामुनी रहेका परिवारका लागि स्थानीय श्रोत साधन र सीपको परिचालन गरी स्थानीय स्तरमा नै उद्यमशीलता विकास मार्फत् रोजगारी सिर्जना गर्ने उदेश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले वडा नं. २ बजार क्षेत्रमा पर्ने हुँदा यो कार्यक्रम अन्य ग्रामिण क्षेत्रमा लैजानुपर्ने कुरा उठिरहदा आफुले बजार क्षेत्रमा पनि लक्षित समुदाय रहेको र उनीहरुका लागि यो कार्यक्रम आवश्यक छ भनि पहल गरेर कायक्रम वडामा ल्याउन सफल भएको बताउनुभयो ।

कार्यक्रममा सहभागि भएका लक्षित समुदायलाई उहाँले सरकारले गरेको लगानी कुनै पनि हालतमा खेर जान नदिनेगरि दत्तचित्त भएर तालिममा सहभागि हुन र व्यवहारमा लागु गर्न आग्रह समेत गर्नुभएको छ । यो कार्यक्रम बहुवर्षे कार्यक्रम भएको हुँदा केहि समय तालिम लिने र बीचमा छाड्ने काम नगर्न आग्रह गर्दै उहाँले निरन्तरता दिन अनुरोध गर्नुभयो । यस्तै उहाँले कार्यक्रमबाट सफल उद्यमी बनी स्वरोजगार भई समुदायमा उदाहरणीय बन्न समेत सहभागिलाई आग्रह गर्नुभयो । अन्यत्र समेत जान नदिएर २ नं. वडामा पहल गरेर ल्याएको यस कार्यक्रममा सहभागिहरुले राम्रो नतिजा दिन नसकेमा सबैलाई भन्ने बाटो हुने र आगामी दिनहरुमा यस किसिमका कार्यक्रम वडामा ल्याउन गाह्रो पर्ने उहाँको भनाई थियो ।
वडा नं २ मा मात्रै यस कार्यक्रममा ३२ जना सहभागि छन् । उनीहरुले समुह विभाजन गरेर बङ्गुर पालन ,बाख्रा पालन , भैँसी पालन र प्याकेजिङ्ग चार वटा व्यवसायलाई रोजेको उद्यम विकास सहजकर्ता अस्मीता नेपालीले जानकारी दिनुभयो । यी ४ वटा व्यवासय गर्न चाहानेहरुका लागि आउँदा दिनहरुमा निरन्तर रुपमा आवश्यक तालिम दिने , बीउ पुजीँ दिने , प्रविधी हस्तान्तरण गर्ने लगायतका कार्यक्रम गरिने नेपालीले बताउनुभयो । कार्यक्रममा अधिकाशं महिला सहभागि छन् । तालिममा अस्मीता नेपाली , सर्मिला दराइ , महिमा मगर , सपना कंडेलले सहजीकरण गर्नुभएको थियो ।
कावासोती नगरपालिकाको आयोजनामा भएको एक हप्ते तालिमको समापन कार्यक्रम वडा नं. २ का अध्यक्ष एवम् आर्थिक समिती संयोजक पौडेलको अध्यक्षतामा भएको हो । कार्यक्रममा वडा सदस्यहरु सपना विश्वकर्मा , भुमा पुन , शिव पाण्डे , झमानसिंह कानुङ वडा सचिव धनमाया ज्ञवाली , शिव सामुदायिक वनका व्यवस्थापक ईन्दिरा न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
आर्थिक तथा सामाजिक सम्बन्धि थप
  • दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

  • नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

  • हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

  • कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

  • समाचार
  • १

    दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने
    २ दिन अघि

  • २

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध
    ३ दिन अघि

  • ३

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष
    ४ दिन अघि

  • ४

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण
    ४ दिन अघि

  • ५

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ
    ५ दिन अघि

  • ६

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका
    ६ दिन अघि

  • ७

    पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने
    ६ दिन अघि

  • ८

    कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
    ६ दिन अघि

  • ९

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण
    १ हफ्ता अघि

  • १०

    आहा मनै लोभ्याउने फुङफुङ्गे झरना
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

    नवलपुर प्रेस
    २

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

    नवलपुर प्रेस
    ३

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

    नवलपुर प्रेस
    ४

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

    नवलपुर प्रेस
    ५

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

    नवलपुर प्रेस
    ६

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

    नवलपुर प्रेस
    ७

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

    नवलपुर प्रेस
    ८

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution