२०८० आश्विन १४, आईतबार
डण्डा । नवलपुरमा आईतबार एक जनामा कोरोना पोजेटिभ पुष्टी भएको छ । जिल्लाको मध्यविन्दु अस्पतालमा आईतबार १५ जनाको पिसिआर परिक्षण गर्दा एक जनामा कोरोना पाजेटिभ देखिएको जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो । मध्यविन्दु जिल्ला अस्पतालको पिसिआर ल्यामा २५ दिनपछि नयाँ संक्रमण पुष्टि भएको हो ।
आईतबार कावासोती नगरपालिका १५ निवासी ३५ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो ।मध्यविन्दु जिल्ला अस्पतालको पिसिआर ल्याबमा हाल सम्म गरिएका परिक्षणबाट ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |