• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन १४, आईतबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

६ घण्टा अघि
२

नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

१ दिन अघि
३

कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

१ दिन अघि
४

नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

२ दिन अघि
५

विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया

२ दिन अघि
६

कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने

२ दिन अघि
७

मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

२ दिन अघि
८

दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

५ दिन अघि
९

नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

६ दिन अघि
१०

हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

६ दिन अघि
११

कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

१ हफ्ता अघि
१२

असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

१ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

प्रेस चाैतारीकाे जिल्ला भेला सम्पन्न ,महासंघमा चाैतारी नेतृत्व स्थापितमा जाेड

ज्ञानु पंगेनी १०२१ पटक पढिएको प्रकाशित मिति: २०७७ चैत्र २१, शनिबार (२ साल अघि)

नवलपुर।प्रेस चौतारी नेपाल नवलपुरको भेला शुक्रबार कावासोतीमा भएको छ । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको भेलाले आसन्न निर्वाचनमा प्रेस चौतारी नेपालको नेतृत्वमा चुनावी मैदानमा उत्रिएका श्रमजीवी र व्यवसायीक उमद्धारहरुको जीत सुनिश्चत गर्ने गरि लागि पर्ने कुरामा जोड दिएको छ ।


भेलामा गण्डकी प्रदेशबाट केन्द्र र प्रदेशमा चुनावी मैदान उत्रिएका उमेद्धारहरुको परिचयात्मक कार्यक्रम र प्रतिबद्धता समेत व्यक्त गरिएको थियो । प्रदेश अध्यक्षमा उमेद्धार बन्नुभएका दिपेन्द्र श्रेष्ठले भेलामा प्रेस चौतारीको नेतृत्वमा चुनावी मैदानमा उत्रिएका सबै श्ररमजीवी म  र व्यवसायीक पत्रकारहरु रहेकाले आफुहरुको जीत सुनिश्चित रहेको उहाँले बताउनुभयो । उहाँले आफुहरुको मुख्य एजेन्डा श्रमजीवी पत्रकारको हकहितमा काम गर्ने संगै जेष्ठ सदस्यहरुलाई भत्ताको व्यवस्था , प्रदेशका ११ वटै जिल्लाका महासंघका सदस्यहरुको परिवारको स्वास्थ्य विमा गर्ने , नयाँ पत्रकारहरुको क्षमता अभिबृद्धि र काम गरिरहेका पत्रकाहरुलाई प्रोत्साहन गर्ने रहेको बताउनुभयो ।

भेलामा केन्द्रिय सदस्य पदका उम्मेदवार  रामजी प्रसाद लम्साल , भिमलाल श्रेष्ठ , तथा प्रदेशका उपाध्यक्ष इन्द्र प्रसाद पौडेल, कोषाध्यक्ष शालिकराम कोईराला , खुल्ला सदस्यमा उठ्नुभएका कृष्ण कंडेल उम्मेदवार   हरुले पनि प्रतिबद्धता मन्तव्य राख्नुभएको थियो । उहाँहरुले प्रेस चौतारी नेपालका उम्मेदवार  लामो समयदेखि कलम चलाएर खारिएका मात्रै नभई पत्रकारको पेशागत हकहितका लागि विगतदेखि नै वकालत गर्दै आएको हुँदा सदैव श्रमजीवीको पक्षमा उभिने प्रतिबद्धता जनाउनुभयो । यसपालीको निर्वाचनमा अमुल्य मत दिएर जीत दिलाउन उहाँले सबैमा आनुरोध गर्नुभयो ।


भेलामा प्रेस चौतारी नेपाल जिल्ला नवलपुरले जिल्लाको महासंघमा समेत श्रमजीवी तथा व्यवसायीक पत्रकारहरुको नेतृत्व गर्दै प्रेस चौतारीको नेतृत्वमा चुनावी मैदानमा उत्रने निर्णय भएको छ । साथै पत्रकार महासंघलाई सबै श्रमजीवी पत्रकारको साझा संस्थाको रुपमा विकास गर्नका लागि समेत पहल गर्ने निर्णय गरिएको छ । यस्तै प्रेस चौतारी नेपाल नवलपुरको जिल्ला अधिवेशन आगामी वैशाख १८ गते गर्ने निर्णय भएको छ । आसन्न निर्वाचनमा प्रदेश र केन्द्रमा समेत प्रेस चौतारीको नेतृत्वको प्यानलको जीत सुनिश्चित गर्न आ– आफ्नो ठाउँबाट लागि पर्ने भेलाले निश्कर्ष निकालेको छ ।
प्रेस चौतारी नेपाल नवलपुरका संयोजक हिमालदेव पंगेनीको अध्यक्षतामा भएको भेलामा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशका सहसंयोजक विद्रोही गिरी , प्रेस चौतारी नेपाल नवलपरासीका संस्थापक अध्यक्ष तथा गण्डकी प्रदेश सदस्य होमनाथ जैशी , प्रेस स्वतन्त्रता सेनानी लालकुमार भट्टराई लगायतको आतिथ्यता रहेको थियो । भेलामा स्वागत मन्तव्य प्रेस चौतारी नेपाल नवलपुरका सदस्य दयाराम आचार्यले राख्नुभएको थियो भने , सहजीकरण प्रेस चौतारी नेपाल नवलपुरका सहसंयोजक तिर्थराज डुम्रेले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%२%
प्रतिक्रिया दिनुहोस
नवलपुर अनलाईन टि.भी. सम्बन्धि थप
  • पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

  • नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

  • कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

  • नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

  • समाचार
  • १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’
    ६ घण्टा अघि

  • २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा
    १ दिन अघि

  • ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु
    १ दिन अघि

  • ४

    नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु
    २ दिन अघि

  • ५

    विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया
    २ दिन अघि

  • ६

    कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने
    २ दिन अघि

  • ७

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण
    २ दिन अघि

  • ८

    दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने
    ५ दिन अघि

  • ९

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध
    ६ दिन अघि

  • १०

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष
    ६ दिन अघि

  • नवलपुर बिशेष
    १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

    नवलपुर प्रेस
    २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

    नवलपुर प्रेस
    ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

    नवलपुर प्रेस
    ४

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

    नवलपुर प्रेस
    ५

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

    नवलपुर प्रेस
    ६

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

    नवलपुर प्रेस
    ७

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

    नवलपुर प्रेस
    ८

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution