२०८० आश्विन ५, शुक्रबार
दुम्किबास । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा एक जना पुरुषको शव फेला परेको छ । बिहिबार बिहान विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर –४, पिडरी स्थित भित्री सडक खण्डमा पुरुषको शव फेला परेको हो ।
सडक छेउमा भेटीएको शव बारा जिल्ला बिसरामपुर गाउँपालिका –५, इतियाही बस्ने ३५ वर्षीय मनोज कुशुवाहको रहेको प्रहरीले बताएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |