• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन १४, आईतबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

७ घण्टा अघि
२

नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

१ दिन अघि
३

कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

१ दिन अघि
४

नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

२ दिन अघि
५

विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया

२ दिन अघि
६

कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने

२ दिन अघि
७

मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

२ दिन अघि
८

दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

५ दिन अघि
९

नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

६ दिन अघि
१०

हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

६ दिन अघि
११

कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

१ हफ्ता अघि
१२

असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

१ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

‘सम्वृद्धिकाे अभियान एमालेको नेतृत्वमा मात्र सम्भव’

नवलपुर प्रेस १४१३ पटक पढिएको प्रकाशित मिति: २०७७ चैत्र ८, आईतबार (२ साल अघि)

बुलिङटार । नेकपा (एमाले ) गण्डकी प्रदेश प्रचार बिभाग सदस्य एवम् युवा नेता विद्रोही गिरीले  सम्वृद्धिकाे अभियान एमालेको नेतृत्वमा मात्रै सम्भव भएको बताउनु भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन बुलिङटार गाउँ समितिको दोस्रो अधिबेशनको उद्घाटन सत्रमा बोल्द उहाँले सो कुरा बताउनु भएको हो ।
विकासको योजना र नेतृत्व बीच एक रुपता हुदा मात्र विकास सम्भव हुने धारणा राख्दै उहाँले भन्नुभयो –‘ विकासको भिजन त्यसलाई कार्यन्वयन गर्ने नेतृत्व एमाले संग छ ’ देशमा तीन तहको सरकार भएपनि तल्लो तहको सरकार बुलिङटारमा नहुँदा विकासले गति लिन सकेको छैन उहाँले थप्नुभयो आज गाउँमा आएको पुँजीगत खर्च समेत खर्च गर्न नसक्ने नेतृत्वले गर्दा बुलिङटार पछि परेको छ ।’
कालीगण्डकी कोरिडोर निर्माण, कावासोती– कोखेटार सडक निर्माण, राष्ट्रिय प्रशारण लाईन बिद्युत बिस्तार, अस्पताल स्वीकृत जस्ता महत्वपूर्ण काम केपी शर्मा ओलीकै सरकार हुँदा सम्भव भएको दावी उहाँको छ । केन्द्र र प्रदेश स्तरका योजनाले गाउँको विकासमा टेवा पुगेको छ । तर स्थानीय तहमा बजेट सदुपयोग हुन सकेन ।
उहाँले शिक्षक समाज परिवर्तनको संवाहक भएकाले गाउँको शैक्षिक विकास पहिलो शर्तको रुपमा अगाडि बढाउन आबश्यक भएकोमा जोड दिनु भयो । आज नमूना बिद्यालय र प्राबिधिक बिद्यालयको नेतृत्व शिक्षक संगठनका शिक्षक भएका ठाउँमा सम्भव भएको छ । भौतिक र शैक्षिक दुवै पक्षमा गुणात्मक विकासका लागि लाग्नु पर्छ ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका गण्डकी प्रदेश कमिटिका सदस्य बलराम रानाभाटले शिक्षक संगठन गुणस्तरीय शिक्षकहरु संगठन भएको बताउनुभयो । शिक्षकका समस्या समाधानमा संगठनले सरकारलाई घचघच्याउने काम गरेको रानाभाटले बताउनुभयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका नवलपुर जिल्लाका सचिव दीपकनाथ घिमिरेले जिल्लामा संगठन बजबुद छ । सबै तहमा परिस्थिति ठिक होला नहोला तर मनस्थिति ठिक राखेर शिक्षकहरुले काम गर्नुपर्ने बताउनु भयो । वर्तमान सरकारले नै शिक्षकहरु समस्या समाधान गर्न ऐन ल्याउने समेत उहाँले जिकिर गर्नु भयो ।


अधिबेशनमा त्रिभुवन मावि बुलिङटारका प्रधानाध्यापक शम्भुप्रसाद बस्ताकोटी, उदय आधारभूत बिद्यालयका प्रधानाध्यापक रामबहादुर राना, अमरबहादुर नेपालीले बोल्नु भएको थियो । नेपाल राष्ट्रिय शिक्षक संगठन बुलिङटारका अध्यक्ष हिरासिंह रेश्मीमगरको अध्यक्षतामा तथा सचिव पवन विसीको सञ्चालनमा भएको उक्त अधिबेशनले अमरबहादुर नेपालीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्ष तुलसिं सारु, महिला उपाध्यक्ष विमला वाग्ले, सचिव अमरबहादुर घर्ती,कोषाध्यक्ष नन्दुलाल सारु ,सहसचिव भोजकुमारी राना खण्डलुक रहनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%१%२%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

  • नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

  • कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

  • नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

  • समाचार
  • १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’
    ७ घण्टा अघि

  • २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा
    १ दिन अघि

  • ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु
    १ दिन अघि

  • ४

    नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु
    २ दिन अघि

  • ५

    विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया
    २ दिन अघि

  • ६

    कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने
    २ दिन अघि

  • ७

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण
    २ दिन अघि

  • ८

    दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने
    ५ दिन अघि

  • ९

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध
    ६ दिन अघि

  • १०

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष
    ६ दिन अघि

  • नवलपुर बिशेष
    १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

    नवलपुर प्रेस
    २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

    नवलपुर प्रेस
    ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

    नवलपुर प्रेस
    ४

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

    नवलपुर प्रेस
    ५

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

    नवलपुर प्रेस
    ६

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

    नवलपुर प्रेस
    ७

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

    नवलपुर प्रेस
    ८

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution