• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन १४, आईतबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

७ घण्टा अघि
२

नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

१ दिन अघि
३

कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

१ दिन अघि
४

नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

२ दिन अघि
५

विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया

२ दिन अघि
६

कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने

२ दिन अघि
७

मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

२ दिन अघि
८

दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

५ दिन अघि
९

नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

६ दिन अघि
१०

हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

६ दिन अघि
११

कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

१ हफ्ता अघि
१२

असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

१ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

किशोरी शशक्तिकरण कार्यक्रमले आत्मविश्वास बढायो

१३०३ पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन २८, शुक्रबार (२ साल अघि)


ज्ञानु पंगेनी ।  कावासोती ।  किशोरीहरुलाई पनि अवसर , हौसला र विश्वास गर्न सके घरपरिवार र समाज परिवर्तन गर्न सक्ने देवचुलीका किशोरीहरुले बताएका छन् ।

जागृती बाल तथा युवा सरोकार नेपाल र क्यानलन स्वीजरल्याडको साझेदारीमा सञ्चालन गरिएको किशोरी शशक्तीकरण परियोजनामा आबद्ध भएका किशोरीहरुले बालबालिकालाई विश्वास नगर्ने त्यसमाथी पनि किशोरीहरुलाई धेरै कुरामा बन्देज लगाउने भएकै कारण किशोरीहरु पछि पर्न बाध्य भएको गुनासो गर्दै , उनीहरुले अवसर पाएमा जस्तोसुकै काम पनि गर्न सक्छन् भन्ने उदाहरण दिन देवचुलीका किशोरीहरु सफल भएको बताएका थिए । तीन वर्षसम्म किशोरी शशक्तीकरण परियोजनामा जोडिएर आफुहरुले धेरै कुरा सिकेको र ती कुरालाई व्यवहारमा लागु गर्दै परिवार र समाजमा समेत बदलाव ल्याउन सफल भएको बताएका थिए ।

 

देवचुलीमा सञ्चालन गरिएको किशोरी शशक्तिकरण परियोजना सम्पन्न भएको छ । देवचुली – १६ रजहरमा बिहिबारदेखि सुरु भएको रिभ्यु एन्ड गे्रजुएसन सेरेमनीमा शुक्रबार भएको कार्यक्रममा बोल्दै किशोरीहरु आशा बि.क. प्रिती भुषाल , रेजिना घर्ती मगर , आश्था अनिरजित बास्ताकोटी लगायतले कार्यक्रमबाट आत्मरक्षा तालिम, नेतृत्व र क्षमता अभिवृद्धि, बाल अधिकारका कुरा जान्ने अवसर पाएको , समाजमा किशोरीहरुमाथी हुने हिंसा न्यनिकरणका लागि गर्नुपर्ने काम र समग्र किशोरीहरुको आत्मविश्वास बढाउन ठूलो टेवा पुगेको बताएका थिए । महिनावारी हुँदा किशोरीमाथी हुने भेदभावलाई कम गर्न केहि हदसम्म सफल भएको र पूर्ण रुपमा सफल बनाउन सबै मिलेर लाग्नुपर्ने बताएका थिए । कार्यक्रममा आबद्ध भएका ४५ जना किशोरीहरु जहाँसुकै गएर पनि बालबालिका र किशोरीका कुरा गर्न र सहजीकरण गर्न सक्षम भएको भन्दै उनीहरुले देवचुलीका जनप्रतिनिधीहरुलाई बालबालिका र किशोरीहरुका तालिम सञ्चालन गर्नुपर्दा बाहिरबाट नबोलाउन प्रशिक्षक आग्रह गर्दै आफुहरुलाई नै अवसर दिन समेत माग गरे । आत्मरक्षा तालिमा शारिरिक रुपमा गर्न सकिने सुरक्षा, हिंसाबाट कसरी बच्ने, दुर्वव्यवहारको सामाना र प्रतिकार कसरी गर्ने,समस्याको समाधान कसरी गर्ने,समस्या पर्दा कसरी अरुलाई भन्ने, सहयोग गर्न सक्ने को – को हुन्छन भन्ने बारेमा जानकारी हासिल गर्नुका साथै लकडाउनका वेला सुजनात्मक कामहरु गरेको , अनलाईनको माध्यमबाट घरमै सेनेटरी प्याड बनाउन सिकाउने जस्ता काम गरेको बताएका थिए ।

शुक्रबार कार्यक्रममा दुइ सेशन गरि जनप्रतिनिधी , अभिभावक तथा बालबालिका फोकल पर्र्सनका रुपमा रहेका शिक्षकहरुसंग अनुभव आदान प्रदान र आगामि दिनमा कसरी किशोरीको क्षेत्रमा काम गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको थियो ।
कार्यक्रममा सहभागि जनप्रतिनिधी तथा अभिभावकहरुले कार्यक्रमबाट हिजोका दिनमा अगाडि गएर आफ्नो नाम पनि भन्न नसक्ने आफ्ना छोरीहरु अहिले ढुक्कसंग अधिकारका कुरा गर्न सक्ने भएको बताएका थिए । किशोरीहरुमा सृजनात्मक काममा बृद्धि भएको , क्षमता विकास भएको र सबैभन्दा खुसीको कुरा देवचुलीका छोरीहरुले राष्ट्रिय अन्तराष्ट्रिय पुरस्कार र सम्मान पाएर आफ्नो गाउँठाउँ , देश र अभिभावकको शिर उच्च राख्ने गरि गौरबको काम गरेको बताएका थिए । यो सबै यसै परियोजनाले ल्याएको उपलब्धी रहेको उनीहरुको भनाई थियो ।


तिनदिसम्म चल्ने कार्यक्रममा विभिन्न सेशशनमा सल्लाहाकार समिती , जनप्रतिनिधी , अभिभावक , विद्यालय व्यवस्थापन समिती लगायतका प्रतिनिधीसंग किशोरीहरुले आफ्ना अनुभव सुनाउने र भविश्यमा किशोरी शशक्तिकरणलाई कसरी अघि बढाउन सकिन्छ भन्ने बारेमा निश्कर्ष निकालेर काम गर्ने योजना सहित कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक श्रद्धा वर्माले बताउनुभयो ।

शनिबार प्रतिनिधी सभा सदस्य तिलक महतको उपस्थितीमा कार्यक्रम समापन गरिने जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

  • नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

  • कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

  • नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

  • समाचार
  • १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’
    ७ घण्टा अघि

  • २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा
    १ दिन अघि

  • ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु
    १ दिन अघि

  • ४

    नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु
    २ दिन अघि

  • ५

    विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया
    २ दिन अघि

  • ६

    कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने
    २ दिन अघि

  • ७

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण
    २ दिन अघि

  • ८

    दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने
    ५ दिन अघि

  • ९

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध
    ६ दिन अघि

  • १०

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष
    ६ दिन अघि

  • नवलपुर बिशेष
    १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

    नवलपुर प्रेस
    २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

    नवलपुर प्रेस
    ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

    नवलपुर प्रेस
    ४

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

    नवलपुर प्रेस
    ५

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

    नवलपुर प्रेस
    ६

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

    नवलपुर प्रेस
    ७

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

    नवलपुर प्रेस
    ८

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution