• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन ५, शुक्रबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

१0 घण्टा अघि
२

पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

१३ घण्टा अघि
३

कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

१३ घण्टा अघि
४

कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

१ दिन अघि
५

आहा मनै लोभ्याउने फुङफुङ्गे झरना

१ दिन अघि
६

असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती

१ दिन अघि
७

भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा

१ दिन अघि
८

संविधान जारी भएको आठ वर्ष पूरा

२ दिन अघि
९

नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

३ दिन अघि
१०

नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

४ दिन अघि
११

चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

४ दिन अघि
१२

मध्यविन्दु जिल्ला अस्पतालमा आकास्मिक बाहेकका सेवा बन्द

५ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

उमेरले नछेकेको रहर…

दयाराम आचार्य १००० पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन २४, सोमबार (२ साल अघि)

कावासोती । ‘पहिले छोरी चेलीलाई पढाउने चलन थिएन, पढ्ने स्कुल पनि नजिक हुदैनथे त्यसैले पढ्ने रहर मार्नु पर्थ्यो ,आज तेही रहर पुरा गरिरहेको छु ’– ६७ वर्षीय प्रेम  कुमारी पौडेलले भन्नुभयो । सानोमा विद्यालय देख्न नपाएको बताउने उहाँको अहिले विहान ११ बज्नै लाग्दा झोलामा किताव कापी बोकेर विद्यालयमा पढ्न निस्कनु दैनिकी बनेको छ ।
कावासोती नगरपालिका –२,मा शिव सामुदायिक सिकाई केन्द्रले संचालन गरेको गृहणी शिक्षा(अनौपचारीक प्रढौ शिक्षा)मा अध्यन गर्न उहाँ जस्तै अन्य महिलाहरु पनि आउने गर्नुभएको छ ।
अध्यन गर्ने उमेरमा विभिन्न कारणले अध्यन गर्न नपाएका गृहणीहरु विहान ११ बजेदखी ३ बजे सम्म यहाँ रहन्छन् । ६७ वर्षीय पे्रम कुमारी पौडेललाई अहिले पढ्ने मौका पाउदा धेरै खुसी लागेको बताउनुभयो । दुई वर्ष देखी यहाँ पढन थाल्नु भएको उहाँले अहिले छोरा छोरीको नाम अगे्रजीमा लेख्न, मोवाईलमा पैसा राख्न, सजिव ,निर्जीव वस्तु चिन्न सक्दा दङ्ग हुनुहुन्छ । ‘मलाई अहिले आफु बच्चै भएको जस्तो लागेको छ, खुसी लागेको छ, घरबाट हिडेर आउन सक्ने बेला सम्म र सिकाई केन्द्रमा पढन पाउदा सम्म आउछु’ पौडेलले भन्नुभयो –बच्चामा पढन् नपाएको रहर मेटिएको झैं लागेको छ ,अहिले तिर्खा यही पढाईले मेटे जस्तो हुन्छ ।
स्याङ्जा सतुङ्गा जन्मनु भएको उहाँ ,त्यती बेला गाउँमा पाँच कक्षा सम्मको विद्यालय भएको भएपनी छोराहरुलाई पढाउने ,छोरीलाई नपढाउने चलन रहेको सम्झनुहुन्छ । ‘छोरीहरुत कोदो रोप्ने,घाँस,दाउरा गर्ने,गाई बस्तु चराउने यस्तै गर्नुपरथ्यो, दाजुभाई स्कुल जानुहुन्थ्यो , पौडेलले भन्नुभयो– तेतीबेला छोरीहरुलाई त यस्तो हेला हुदो रहेछ , छोरा भएपछी पढन पाईदो रैछ भन्ने लाग्थ्यो ।
अहिले भने धेरै परिवर्तन भएको उहाँले महशुस गर्नु भएको छ । ‘अहिलेत छोराछोरी दुवैले पढेमात्रै पनी हुन्छ भन्ने हुन्छ’ पौडेलले भन्नुभयो –हाम्रो समय भन्दा धेरै फेरीयो ।
गृहणी कक्षामा अध्यन गर्ने ६५ वर्षीय चन्द्र माया सिग्देललाई पनि सानोमा पढ्न नपाएर अहिले अक्षर चिन्न पाउदा धेरै खुसी लागेको बताउनुभयो । ‘विद्यालय टाढा हुन्थ्यो, छोरीलाई पढाउन पठाउने चलननै कम थियो’ सिग्देलले भन्नुभयो–अहिले अक्षर चिन्न पाउदा धेरै खुसी लागेको छ । अहिले कतै जादा के लेखेको छ भनेर चिन्न सक्ने भएकाले सजिलो भएको उहाँले बताउनुभयो । ‘कतै गए कहाँ आईएछ भनेर ठाउँ चिन्न सकिन्छ’ सिग्देलले भन्नुभयो–खुसी लाग्छ ।


पौडेल र सिग्देल जस्तै यहाँ कावासोतीका करिब ४२ जना गृहणी कक्षामा भर्ना भएका छन् । अनौपचारीक प्रढौ विद्यालयमा तीन तहको पढाई हुने सिकाई केन्द्रकी परिचालक नुतन थापा पुनले बताउनुभयो । भर्ना भएकाहरुमा केही समय मिलाएर फुर्सदमा आउने गरेको भएपनी करिब २५ जना नियमित जसो आउने गरेको उहाँले बताउनुभयो । कावासोती नगरपालिका –२ , मा रहेको शिव माविमा शिव सामुदायिक सिकाई केन्द्रले गृहणी कक्षा संचालन गर्दै आएको हो । कावासोती नगरपालिकाको सहयोगमा अहिले कक्षा संचालन भईरहेको छ । यसले विद्यालय उमेर पुगेर पनि विद्यालय जान नपाएकाहरुलाई अध्यन गर्न सहज बनाएको छ ।

-नवलपुर प्रेसमा  प्रकाशित कुनै पनी समाचार अनुमती विना कतै प्रयोग भएको पाईएमा प्रतिलिपि ऐन अन्र्तगत कानुनी उपचारमा जान बाध्य हुने छौ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

  • पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

  • कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

  • कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

  • समाचार
  • १

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका
    १0 घण्टा अघि

  • २

    पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने
    १३ घण्टा अघि

  • ३

    कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
    १३ घण्टा अघि

  • ४

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण
    १ दिन अघि

  • ५

    आहा मनै लोभ्याउने फुङफुङ्गे झरना
    १ दिन अघि

  • ६

    असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती
    १ दिन अघि

  • ७

    भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा
    १ दिन अघि

  • ८

    संविधान जारी भएको आठ वर्ष पूरा
    २ दिन अघि

  • ९

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट
    ३ दिन अघि

  • १०

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु
    ४ दिन अघि

  • नवलपुर बिशेष
    १

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

    नवलपुर प्रेस
    २

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

    नवलपुर प्रेस
    ३

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

    नवलपुर प्रेस
    ४

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

    नवलपुर प्रेस
    ५

    मध्यविन्दु जिल्ला अस्पतालमा आकास्मिक बाहेकका सेवा बन्द

    नवलपुर प्रेस
    ६

    भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि देवचुलीमा जग्गा नापी सुरु

    नवलपुर प्रेस
    ७

    पर्यटकीय गन्तव्य बन्दै गैँडाकोट ३ मा रहेको महेश खोला

    नवलपुर प्रेस
    ८

    मध्यविन्दुमा बाख्राको खोरमा चितुवाले आक्रमण गर्दा पाँच बाख्रा मरे

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution