२०८० मंसिर २०, बुधबार
दुम्किबास । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको दुम्किबासमा भएको रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी दाउन्नेदेवी उपशाखा दुम्किबासको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका हुन् ।
दुम्किबासको स्वास्थ्य चौकीमा भएको रक्तदान कार्यक्रममा ७ जना महिला र ३४ जना पुरुष गरि ४१ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी दाउन्नेदेवी उपशाखा दुम्किबासकी सभापती रेखा केसी अधिकारीले बताउनुभयो ।
रक्त सञ्चार केन्द्र कावासोतीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको उपशाखा सभापती अधिकारीले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |